Saturday, June 27, 2026

समाचार

पर्वत/जलजला गाउँपालिका पर्वतले आर्थिक बर्ष २०७५/७६ मा ९३ प्रतिशत वित्तिय प्रगति गरेको छ । कुल ३८ करोड ४० लाख बजेटमा ३५ करोड ८२ लाख २६ हजार ३३६ रुपैया खर्च भएको प्रमुख प्रशासकिय अधिकृत अर्जुन शर्माले बताए । गाउँपालिकाले चालुतर्फ ४ करोड ७० लाख रुपैयामा ३ करोड ९६ लाख ६४ हजार...
पर्वत/सबै ग्रहहरु निरन्तर आफ्नो दिशा र गतिमा घुमिरहेका हुन्छन् । यही क्रममा जब चन्द्रमा र पृथ्वीको बीचमा राहु र केतु आइपुग्छ, त्यसको कालो धब्बा पृथ्वीमा पर्छ । ग्रहहरुको यस अवस्थितिलाई हामी खण्डग्रास चन्द्रग्रहण भन्छौं । खण्डग्रास चन्द्रग्रहणमा के गर्ने, के नगर्ने भन्ने कुरा गर्दा कतिपयलाई यो अन्धविश्वास जस्तो लाग्छ ।...
पर्वत/सदरमुकाम कुश्मा बजारमा लिखित परीक्षामा उत्तिर्ण भएर अन्तवार्ताको तयारीमा रहेकाहरुका लागि दुई दिने अन्तरवार्ता तयारी विशेष कक्षा शुरु भएको छ । अन्नपूर्ण बहुउद्धेश्यीय सहकारी संस्था लिमिटेडको आयोजनामा तयारी कक्षा शुरु गरिएको हो । गत बर्ष पनि अन्तरवार्ता तयारी विशेष कक्षा संचालन गर्दा धेरै परीक्षार्थीहरुलाई फाईदा पुगेको प्रतिक्रिया पाएपछि यस...
पर्वत/मौसम विद पूर्वानुमान महाशाखाले देशका २५ जिल्लामा साताभर मेघ गर्जनसहित पानी पर्ने भविष्यवाणी गरेको छ । सक्रियता बढाउँदै गएको मनसुनले देशभर आफ्नो फैलावट बढाइसकेको अवस्थामा २५ जिल्लामा बढी पानी पर्ने भविष्यवाणी गरेको हो । यो बेला खाद्यान्नका बीउ र मानिसको जीउ जोगाउन सतर्क रहनुपर्ने मौसमविद्हरू बताउँछन् । महाशाखाले बिहीबार...
पर्वत/जलजला गाउँपालिकाले आगामी आर्थिक बर्षका लागि ४३ करोड ३७ लाख ७५ हजार रुपैयाँ बराबरको बजेट र नीति तथा कार्यक्रम सार्वजानिक भएको छ । गाउँपालिकाको छैटौ गाउँसभामा उपाध्याक्ष सिमा पुनले आगामी आर्थिक बर्ष २०७६/०७७ का लागि उक्त बजेट प्रस्तुत गरेकी हुन् । स्वाथ्य, शिक्षा, रोजगार, कृषि, पर्यटन, भौतिक पूर्वाधारलाई प्राथमिकतामा...
दोविल्लामा गएको सुख्खा पहिरोका कारण विहानैदेखि मध्यहाडी लोकमार्ग अवरुद्ध पर्वत/सडक माथिबाट आएको सुख्खा पहिरोका कारण मध्यपहाडी लोकमार्गको पर्वत–पोखरा खण्ड अवरुद्ध बनेको छ । पर्वतको कुश्मा नगरपालिका वडा नं. ८ स्थित दोविल्लामा सुख्खा पहिरो जाँदा आज विहानदेखि सडक अवरुद्ध बनेको हो । विहान सात बजेदेखि सडक अवरुद्ध बनेको जिल्ला ट्राफिक...
म्याग्दी/पौडी खेल्ने क्रममा म्याग्दी नदीमा दुई बालक बेपत्ता भएका छन्। मंगलबार अपराह्न ४ः३० बजे म्याग्दी नदीमा पौडी खेल्दाले बगाउँदा बेनी नगरपालिका ३ दुधेखोलाभकिम्लीका ११ वर्षीय प्रदीप रोका र बागलुङ घर भई हाल बेनपा–३ दुधेखोलामा मामाको घरमा बस्दै आएका डेबिड काउचा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।...
२० असार, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शान्ति प्रक्रिया भाँड्न चलखेल भइरहेको बताएका छन् । समाजवादी पार्टी छाडेर नेकपा प्रवेश गरेका नेता कार्यकर्तालाई शुक्रबार पार्टी प्रवेश गराउँदै प्रचण्डले यो प्रयास घातक भएको बताए । शान्ति प्रक्रिया भाड्नकै लागि केही मानिसलाई युरोप घुमाएको भन्दै उनले असन्तुष्टि...
पर्वत/स्वर्गिय गिरिजाप्रसाद कोइरालाको ९६ औं जन्मजयन्तिको अवसरमा नेपाली काँग्रेस पर्वतले एक कार्यक्रमको आयोजना गरि स्वर्गिय गिरिजाप्रसाद कोइरालाको राजनीतिक योगदानको चर्चा गरेको छ । नेपालको लोकतान्त्रिक आन्दोलनका कमाण्डर समेत रहेका कोइरालाले अवलम्बन गरेको बाटोमा काँग्रेस अविचलित भएर हिँड्नुपर्नेमा वक्ताहरुले जोड दिएका थिए । कार्यक्रममा बोल्दै नेपाली काँग्रेस पर्वतका...
पर्वत/रेडियो शालिग्राम कुश्मा पर्वतले ‘समृद्ध समाज निर्माणका लागि युवाहरुको भूमिका’ विषयमा खुल्ला युवा वक्तृत्वकला प्रतियोगिता आयोजना गर्ने भएको छ । प्रतिभा पहिचानका लागि रेडियो कार्यक्रम अन्तरगत असार १३ गते शुक्रवारका दिन खुल्ला युवा वक्तृत्वकला प्रतियोगिता आयोजना गर्न लागेको रेडियोका अध्यक्ष यूवराज जोशीले जानकारी दिनुभयो । युवाहरुमा भएका अन्तर्निहित...

This will close in 0 seconds