पर्वत/पहिरोमा पुरिएर एक बृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा कुश्मा नगरपालिका– २ बुढीस्वाँराका ६५ वर्षिय रेमबहादुर चालिसे रहेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । आज विहान पहिरोले घर पुर्दा भित्र सुतिरहेका चालिसेको मृत्यु भएको हो । चालिसेको शव आज विहान १० वजे पुरिएको घरभित्रबाट निकालिएको छ...
पर्वत/मुख्यमन्त्री ज्यू , कि कानुन परिवर्तन गरी मलाई फाँसी दिइयोस्,कि मलाई न्याय दिनुस्, दिक्तेल रुपाकोट नगरपालिका।१ खोटाङका ७६ बर्से टंकप्रसाद आचार्यले मंगलबार भक्कानिँदै प्रदेश १ का मुख्यमन्त्री शेरधन राईको हात समाते।
खोटाङमा जातीय छुवाछुत हटाउन गत जेठ १८ गते आयोजित गरिएको सहभोजमा दलित बालबालिकाको हातबाटदही खाएका आचार्य सामाजिक बहिष्कारमा परेपछि...
पर्वत/कुश्मा नगरपालिका– २ खुर्कोट बुढीस्वाँरामा पहिरोले घर पुरिँदा एक जना बेपत्ता भएका छन् । बुधबार राति भएको वर्षाका कारण घरमाथिबाट आएको पहिरोले घर पुरिँदा ७० वर्षीय रेमबहादुर चालिसे बेपत्ता हुनुभएको हो ।
जिल्ला प्रहरी कार्यालय पर्वतको टोलीसहित स्थानीयबासीन्दाले बेपत्ता चालिसेको खोजी कार्य गरिरहेका छन् । पर्वतका प्रतिनिधिसभा सदस्य पदम...
पर्वत/म्याग्दी र मुस्ताङ्गलाई राजमार्ग संग जोडने मालढुंगा –बेनी सडक बिहीबार देखि दैनिक ८ घण्टा बन्द गरिने भएको छ । दैनिक आठ–आठ घण्टाको बन्दले यात्रुलाई सास्ती हुने भएको छ । पर्वतको कुस्मा नगरपालिका १ पाङ अदुवाबारी देखि बालुङ्ग नगरपालिकाको बाङ्गेचौर जोड्ने झोलुंगे पुल निर्माणका क्रममा दैनिक साढे ८...
पर्वत/ जलजला गाउँपालिका-३ वारीबेनीमा बुधबार दिउँसो करेन्ट लागेर एकजना मजदुरको मृत्यु भएको छ। केन्द्रीय प्रशारण लाइनको तारमा छोइएर करेन्ट लाग्दा म्याग्दीको धवलागिरी गाउँपालिका-३ का २२ वर्षीय कुमार सुनारको मृत्यु भएको वारीबेनी प्रहरी चौकीले जनाएको छ।
चौकीका प्रहरी सहायक निरीक्षक ध्रुवबहादुर बोहोराले घर निर्माणका क्रममा फलामको पोल ठडाउने क्रममा हाइटेन्सन लाइनमा...
काठमाडौं/हिमालय कार्गो तथा बनबोरी माता ट्रेडर्सका मुख्य मुख्य कारोबारी वनोदकुमार गुप्तासहित १५ जनाविरुद्ध राजस्व चुहावट तथा विदेशी विनिमय अपचलन मुद्दा दर्ता भएको छ ।
राजश्व अनुसन्धान विभागले उनीहरु विरुद्ध ४७ करोड ८९ लाख विगो माग दावी गर्दै जिल्ला अदालत काठमाडाैंमा मुद्दा दायर गरेको हो । यसमा ४ जना सरकारी कर्मचारी...
पर्वत/जिल्लाका दुर्गम भेगमा लाखौँ रकम लगानी गरेर स्थापना गरिएका लघु जलविद्युत् आयोजना अहिले अलपत्र छन् । दुई दशक अघि युएनडिपी, विश्व बैंक र नेपाल सरकारको लगानीमा निर्माण भएका जलविद्युत आयोजना अहिले बन्द भएका छन् । जिल्लाका ११ लघु जलविद्युत आयोजनाका उपकरणहरु व्यवारिसे बनेका छन् । विगत चार वर्ष...
पर्वत/नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्व सांसद अर्जुनप्रसाद जोशीले पार्टीको संकटमा सहयोग गर्नेहरुनै पार्टीका सच्चा शुभचिन्तक र असल कार्यकर्ता भएको वताउनु भएको छ । नेपाल निजामती कर्मचारी युनियन संघ पर्वतको कार्यक्रमलाई सम्बोधन गर्दै नेता जोशीले उक्त कुरा वताउनु भएको हो । नेता जोशीले कर्मचारीलाई निडर भएर राष्ट्र ...
काठमाडौं/अब निजामती कर्मचारीहरुको अवकाश उमेरहद ६० वर्ष हुने करिब करिब निश्चित भएको छ। संसदको राज्य व्यवस्था समितिका बहुमत सदस्यहरु निजामती कर्मचारीहरुको ६० वर्ष गराउनेमा सहमत भएका छन्। कर्मचारीहरुको अवकाश उमेर हद ६० बनाउन निर्देशन दिदै राज्य व्यवस्था समितिले संघीय निजामती सेवा ऐन २०७५ को मस्यौदालाई पुनर्लेखन गर्न संघीय ममिला...
काठमाडौ/प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान दिवस भब्य र व्यापकताका साथ मनाउन अपिल गरेका छन् । उनले यो राष्ट्रिय दिवस भएको भन्दै पोलपोलमा राष्ट्रिय झण्डा राख्न र घरघरमा दीपावली गर्न आग्रह गरेका छन् ।
दिवस तयारीका लागि बुधबार गृहमन्त्रालयमा आयोजित बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘हरेक गाडीमा झण्डा होस्, हरेक...









