Saturday, June 27, 2026

समाचार

पर्वत/नेपाली काँग्रेस जलजला गाउँ कार्य समितिद्वारा निर्माण गर्न लागेको वीपी स्मृति भवनको लागि जलजला गाउँपालिकाबाट १० लाख रूपैयाँ सहयोग गर्ने निर्णय भएको छ । जलजला गाउँकार्यपालिकाको आइतबार बसेको पूर्ण बैठकले वीपी स्मृति भवनको लागि उक्त रकम सहयोग गर्ने सर्वसम्मत निर्णय गरेको जलजला गाउँपालिकाका अध्यक्ष एवं भवन निर्माण समितिका...
चितवन/जिल्ला सरकारी वकिल कार्यालय चितवनले संचारकर्मी रवि लामिछानेसहित तीनै जनालाई आत्महत्या गर्न दुरुत्साहन गरेको अभियोगमा ५ वर्ष कैद र ५० हजार जरिवानाको माग दावीसहित जिल्ला अदालतमा अभियोगपत्र दायर गरेको छ । प्रहरीले बुझाएको फायल अध्ययनपछि सरकारी वकिलको कार्यालयले आत्महत्या दुरुत्साहन गरेको निश्कर्षसहित अदालतमा अभियोगपत्र दायर गरेको हो । पत्रकार सालिकराम...
चितवन/पत्रकार शालिकराम पुडासैनीलाई आत्महत्या गर्न दुरुत्साहन गरेको आरोपमा पक्राउ परेका टिभी कार्यक्रम सञ्चालक रवि लामिछाने लगायत तीनजना विरुद्ध जिल्ला प्रहरी कार्यालय चितवनले अनुसन्धान पुरा गरी सरकारी वकिलको कार्यालयमा फाइल बुझाएको छ । तीनै जनालाई हिरासतमा राखेर अनुसन्धान गर्न चितवन प्रहरीले जिल्ला अदालतबाट पाएको अनुमतिको समय शनिबार सकिएपछि आज सरकारी...
पर्वत/तत्कालीन पोखरा–बागलुङ सडकको ट्र्याक खुलेको ३ दशक भयो । २०४६ अघि धौलागिरिवासीले चार पाङ्ग्रे सवारी देख्न स्याङ्जा, पोखरा वा बुटवल पुग्नुपर्थ्यो । धौलागिरिमा पहिलोपटक सडकको ट्र्याक खुल्ने बेलामै कुश्मावासीले एउटा व्यवस्थित बसपार्कको कल्पना गरेका थिए । तर, ३ दशकसम्म सदरमुकाम कुश्मामा व्यवस्थित बसपार्क धेरै परको कुरा भइसकेको छ । स्थानीयले व्यवस्थापन गरी छुट्याएको...
पर्वत/समुदाय प्रहरी साझेदारी कार्यक्रम कुश्मा नगरपालिका वडा नं २ अर्मादीमा सम्पन्न भएको छ । प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपालले लागु औषध तथा मदिरा सेवनबाट वालवालिका सवैलाई टाढै राखौं,सवै बचौ र सवैलाई वचाउन आग्रह गर्नु भयो । हाई वे साइडमा लागू औषध ओसारपसार र सेवनका धेरै गतिविधिहरु यूवाहरु विच हूने...
पर्वत /गण्डकी प्रदेश मातहतका कर्मचारी एकहप्ते भ्रमण जान पाउने भएका छन् । यस्तो बिदामा गण्डकी प्रदेशअन्तर्गतका महत्वपूर्ण पर्यटकीय गन्तव्य भ्रमण गर्नुपर्ने छ भने सो ठाउँमा रहेका होमस्टेमै बास बस्नुपर्ने छ । त्यो सबै खर्च भने सरकारले व्यहोर्ने छ । सन् २०१९ लाई आन्तरिक पर्यटन वर्ष, २०२० लाई छिमेकी मुलुक पर्यटन...
पर्वत/प्रतिपक्षी दल नेपाली कांग्रेसले पार्टीको स्थानीय संरचनालाई संघीय राज्य संरचनाअनुरूप रुपान्तरण गर्ने कार्यलाई तीव्रता दिएको छ। पार्टीको स्थानीय संरचनालाई संघीय राज्य संरचनाअनुसार रूपान्तरण गर्न ‘नेपाली कांग्रेस स्थानीय तह सङ्गठन पुनःसरचनाको अन्तरिम व्यवस्था निर्देशिका, २०७६’ लाई अन्तिम रूप दिई कांग्रेसले आज सार्वजनिक गरेको छ। कांग्रेसको गत साउन १७ गते बसेको केन्द्रीय...
पर्वत/आफ्नो स्थापना कालदेखि नै भाडाको घरमा बस्दै नेपाली काँग्रेस पर्वतले अब आफ्नै सुविधा सम्पन्न भवन निर्माण गर्ने भएको छ । नेपाली काँग्रेस जिल्ला कार्य समिति पर्वतको विहिबार बसेको बैठकले नेपाली काँग्रेसका केन्द्रीय सदस्य अर्जुनप्रसाद जोशीको संयोजकत्वमा भवन निर्माण समिति गठन गरेपछि भवन बन्ने निश्चित भएको हो । नेपाली काँग्रेस...
काठमाडौं/वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्णजन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँदैछन् । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्णजन्माष्टमी’ र रातलाई ‘मोहरात्रि’ भनिन्छ । यस दिन देशभरिका कृष्णमन्दिरमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै विशेष गरी महिला, पुरुष ‘व्रत’...
पर्वत/नेपाल ब्युटिसियन संघको १६ औ स्थापना दिवस आज पर्वतमा पनि मनाईएको छ । कार्यक्रमको नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्व सांसद अर्जुनप्रसाद जोशीले केक काटेर शुभारम्भ गर्नुभएको थियो । कार्यक्रम उद्घाटन पछि बोल्दै नेपाली काँग्रेसका केन्द्रीय सदस्य अर्जुनप्रसाद जोशीले कुनैपनि संस्थामा नेतृत्वकर्ताको सक्रियता र ईच्छाशक्तिमा संस्था र...

This will close in 0 seconds