पर्वत/कुस्मा नगरपालिका दुई खुर्कोटमा गत भदौ ३ गते पहिरोमा परेर निधन भएका रेम बहादुर चालिसेको परिवारलाई भेट्न पर्वतका काँग्रेस नेता नवराज गुरुङ राहत लिएर भेट्न गएका छन् । नेपाली काँग्रेस पर्वतका नेता कार्यकर्ताहरुबाट संकलन भएको राहत रकम बोकेर नेता गुरुङ पहिरोपीडित परिवारलाई भेट्न खुर्कोट पुगेका हुन् । नेता गुरुङले...
काठमाडौँ/कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा हिन्दु राज्यका बारेमा बहस सुरु भएको छ । यसअघि फाट्टफुट्ट धर्मबारे कुरा उठ्ने भए पनि बैठकमा लामो बहस चलेको थिएन । राजनीतिक प्रस्तावमाथि जारी छलफलका क्रममा केन्द्रीय सदस्यहरुले पार्टीको सिद्धान्तसमेत धार्मिक स्वतन्त्रता रहेको भन्दै धर्मनिरपेक्षताबारे पार्टीको दृष्टिकोण बदल्नु पर्ने माग गरेका हुन् ।
कांग्रेस संसदीय दलका...
पर्वत /कुस्मा बलेवा यान्त्रिक पुलमा कुनै प्राबिधिक समस्या नभएको सञ्चालकहरुले स्पष्ट पारेका छन । यान्त्रिक पुल सञ्चालक कुस्मा बलेवा यान्त्रिक पुल लिमिटेडले पत्रकार सम्मेलन गर्दै पुलमा कुनै प्राबिधीक समस्या नभएकाले ढुक्क भएर यात्रा गर्न अनुरोध गरेको हो ।
यान्त्रिक पुलमा लठ्ठा चुडिएको भ्रामक समाचार फेसबुक पेज मार्फत सार्वजनिक भएको भन्दै...
वारा/ सरकारको भूमिकामाथि नागरिक अविश्वास गरिरहेको बेला नेपाली काँग्रेसको भातृ संगठन नेपाल तरुण दलले भने विभिन्न प्रकोपबाट पीडित परिवारलाई राहत बाँड्न पीडितहरूको घरदैलोमा पुगेको छ । केही महिना अघि बारामा गएको हावाहुरीबाट ज्यान गुमाएका ३१ परिवारको घरदैलोमा पुगेर तरूण दलले नगद सहयोग गरेको हो । दलका अध्यक्ष जीतजंग बस्नेत...
पर्वत/जलजला गाउँपालिकाका अध्यक्ष एवं नेपाली काँग्रेसका पर्वतका कोषाध्यक्ष यामबहादुर मल्ल रामकृष्णले केन्द सरकारले जनतालाई न्याय र सुशासनको अनुभूति दिन नसकेको कारण नागरिकहरूले विद्रोह गर्ने अवस्था सिर्जना भएको दाबी गर्नुभएको छ । अध्यक्ष मल्लले जलजला गाउँपारिका वडा नं ४ पाल्सिङ खोलाखेतमा कामना आमा समूहद्वारा निर्माण गरिएको सामुदायिक...
पर्वत/विद्यार्थी र शिक्षक धमाधम बिरामी पर्न थालेपछि पर्वतको एक विद्यालय बन्द गरिएको छ । विहादी गाउँपालिका वडा नं. १ बाच्छामा रहेको जनकल्याण मावि केहि दिनका लागि बन्द गरिएको हो ।
मौसमका कारण एक सय भन्दा बढि विद्यार्थी र शिक्षकहरुलाई ज्वरो आउने, रुघा लाग्ने र टाउको दुख्ने, खोकी लाग्ने, बान्ता...
पर्वत/फलेवास नगरपालिका भित्रका ११ वटै वडामा विकास संबाद कार्यक्रम शुरु गरिएको छ । आर्थीक बर्ष २०७५/७६ मा संचालित सार्वजनिक सेवा तथा विकास निर्माणको प्रभावकारीता बारे जनता संग प्रत्यक्ष सवाल जबाफ गर्ने उदेश्यले नगरपालिकाको अयोजनामा विकास संबाद कार्यक्रम संचालन गर्न गरिएको हो ।
नगरपालिका तथा वडा कार्यलयवाट प्रबाह गरेको सेवा तथा...
गएको साउन १६ गते सहकारी सन्दर्भ व्याजदर निर्धारण समितिले सहकारी सन्दर्भ व्याजदर निर्धारण गरी साउन १९ गतेबाट सहकारी संघ/संस्थाहरुमा यो व्याजदर लागू गरेको छ । योसँगै सहकारी क्षेत्रमा नयाँ तरङ्ग उत्पन्न भएको छ । यो विषय लगायतका समसामयिक विषयमा जिल्ला सहकारी संघ लि., काठमाडौंका सल्लाहकार समेत रहनु भएका नेशनल...
काठमाडौं/साउन १९ गते राति नै पत्रकार शालिकराम पुडासैनी नारायणगढको पोखरा बसपार्कस्थित कंगारु होटलमा मृत अवस्थामा भेटिएको सूचना प्रहरीले पाइसकेको थियो। प्रहरीले रातिदेखि नै कंगारु होटललाई आफ्नो नियन्त्रणमा राखिसकेको थियो।
भोलिपल्ट अर्थात् साउन २० गते बिहानै पुडासैनी झुण्डिएको समाचार सबैतिर फैलिइसकेको थियो। प्रहरी घटनास्थलमा पुगेर सघन अनुसन्धान सुरु भयो, त्यतिञ्जेल मृतक...
पर्वत/जिल्ला प्रसासान कार्यालय पर्वत अब झन जवाफदेही र सुसासनमैत्री हुने भएको छ । तीनै तह मातहत सञ्चालनमा रहेका सरकारी कार्यालयहरुले सुचना दिन चासो नदिएको गुनासो वढेका बेला यस्तो निर्णय सार्वजनिक गरेको हो । आइतबार जिल्ला प्रसासान कार्यालयमा भएको पत्रकार भेटघाट तथा छलफलका क्रममा प्रसासनको बेव पनि थप सुचनामैत्री बनाइएको...









