पर्वत/ नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्व सांसद अर्जुनप्रसाद जोशीले पर्वत काँग्रेसलाई एक ढिक्का बनाएर मात्र आफूले सक्रिय राजनीतिबाट विश्राम लिने वताउनु भएको छ । नेता जोशीले नेपाली काँग्रेस प्रदेश सभा निर्वाचन क्षेत्र क पर्वतको स्थानीय तह समायोजन कार्यक्रमलाई आज कुश्मामा सम्बोधन गर्दै उक्त कुरा वताउनु भएको हो ...
पर्वत/जिल्लामा निर्माणाधिन वीपी स्मृति भवनको लागि नेपाल तरूण दलका केन्द्रीय कोषाध्यक्ष विद्वान गुरूङ, नेपाल तरूण दल पर्वतका अध्यक्ष राज मल्ल तोरण र नेपाल तरूण दल पर्वतबाट पाँच लाख सहयोग प्राप्त छ । नेपाल तरूण दलका केन्द्रीय कोषाध्यक्ष विद्वान गुरूङले आज कुश्मामा आयोजित कार्यक्रममा वीपी स्मृति भवनको लागि...
पर्वत/जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण)ले आजभन्दा दुईबर्ष अघि परिकल्पना गरेको उत्तरी पर्वतकोे हम्पालको लेकको सिमसार क्षेत्रको विकासले सार्थकता प्राप्त गर्ने भएको छ । जलजला गाउँपालिका वडा नं ६ स्थित सिमसार क्षेत्रमा विहिवार आयोजना गरिएको उच्चस्तरीय अध्ययन अवलोकन भ्रमणमा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, गण्डकी प्रदेशका वन, वातावरण तथा पर्यटन...
पर्वत/राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राजनीति तथा अन्य पहुँचका आधारमा अपराध गर्नेलाई कुनै हालतमा छुट दिन नहुने बताउनुभएको छ । पर्वतको लुंखुमा आयोजित लुंखु–हुवास सडक खण्ड कालोपत्रे गर्ने कार्यको शुरुवात गर्दै अध्यक्ष तिमिल्सिनाले मुलुकमा दण्डहिनताको अन्त्य गर्नका लागि पहुँचका आधारमा जे अपराध गरेपनि छुट दिन नहुने बताउनुभएको हो ।
‘ अपराधी...
बागलुङ/जिल्लाको वलेवा विमानस्थललाई बाह्रै महिना सञ्चालनका लागि विमानस्थलको धावनमार्ग कालोपत्रे गरिने भएको छ । धावनमार्गका लागि यो आर्थिक वर्षमा चार करोड विनियोजन गर्ने निर्णय भएको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।
२६ वर्ष देखि बन्द अवस्थामा रहेको बिमानस्थल बागलुङ नगरपालिकाको संयोजनमा २०७४ चैत्र ९ गतेबाट पुःन सञ्चालन आएर नेपाल एरलाईन्स...
पर्वत/नेपाल तरूण दलका महाधिवेशन प्रतिनिधि एवं नेपाली काँग्रेस पर्वतका क्रियाशील सदस्य मिनबहादुर परियार खड्काको ३१ बर्षको उमेरमा आज निधन भएको छ । परियारको कुश्मा नगरपालिका वडा नं ४ स्थित आफ्नै निवासमा निधन भएको हो । उहाँ लामो समयदेखि पेटको क्यान्सरबाट पीडित हुनुहुन्थ्यो ।
परियारलाई नेपाल तरूण दलका...
पर्वत/जिल्लाको उत्तरी जलजला गाउँपालिका ७ धाइरिङमा नेपालमै पहिलो पटक गौ महोत्सवको आयोजना गरिने भएको छ । मंसिर १९ देखि २६ गते सम्म आयोजना हुने गौ महोत्सवको तयारी तिव्र पारिएको आयोजक गण्डकी गोपाल गौशालाले जनाएको छ ।
स्थानीय गाईको संरक्षणको लागि नेपालमै पहिलो पटक ‘गौमहोत्सव’ आयोजना हुने भएको हो । जलजला...
पर्वत/कालीगण्डकी नदिमा पानीको वहाव घटे लगत्तै जलयात्रा (¥याफ्टिङ ) का लागि आउनेको भीड लाग्न थालेको छ । कालीगण्डकीमा सञ्चालन गरिएको ¥याफ्टिङमा बिदेशी र आन्तरिक पर्यटकहरुको भीड लागेको हो । पर्वतको कुश्मा नगरपालिका १ नयाँपुल देखि स्याङजाको मिर्मि सम्म लामो दुरीको र मालढुङ्गा देखि नयाँपुल सम्मको छोटो दुरीको ¥याफ्टिङ सञ्चालन...
पर्वत/मोदी –२ देउपुरका टिकाराम तिमिल्सीनाले मौरीपालनबाट वार्षिक ३५ लाख रुपैयाँ कमाउन थाल्नुभएको छ । तिमिल्सीनाले ७० वटा घारमा मौरीपालन गर्नुभएको छ । उहाँले मह, मौरीको चाका र घार बेचेर आम्दानी लिँदै आउनुभएको छ । २०५८ सालदेखि तिमिल्सीनाले मौरीापलन शुरु गर्नुभएको थियो । घरको वार्तली, आँगनको डिल, वारी र कान्लामा...
पर्वत/चार जिल्ला कार्यक्षेत्र रहेको आन्तरिक राजस्व कार्यालय बागलुुङले व्यक्तिगत प्यान लिनेको संख्या बढेसँगै राजस्व पनि उल्लेख्य संकलन गरेको छ । चालु वर्षको साउनदेखि असोज मसान्तसम्म रू.३७ करोड १० लाख ९ हजार राजस्व संकलन भएको छ । कार्यालयले तीन महिनामा रू.२१ करोड १० लाख ६६ हजार राजस्व संकलन गर्ने राखेको...








