Friday, June 26, 2026

समाचार

पर्वत/जिल्लामा बर्ड फ्लु संक्रमणको जोखिम बढ्न सक्ने सम्भावनालाई मध्यनजर गर्दै जिउँदो कुखुरा, कुखुराको मासु, अण्डा तथा कुखुराको दाना आयातमा रोक लगाइएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय पर्वतले अर्को सूचना जारी नभएसम्म आजदेखि आयातमा रोक लगाएको हो । देशका विभिन्न जिल्लामा उच्च संक्रामक बर्ड फ्लु पुष्टि भइसकेको...
पर्वत /अन्नपूर्ण हिमशृङ्खलाको काखदेखि बगेर कास्की हुँदै पर्वत आइपुग्ने मोदी खोलाको पानीबाट आधा दर्जनको सङ्ख्यामा विद्युत् गृह सञ्चालनमा आएका छन् । मोदी खोलालाई ऊर्जा नदीको नामले पनि चिन्ने गरिन्छ ।  केही वर्ष अघिसम्म मोदी खोला आफ्नै लयमा निरन्तर बग्ने गथ्र्यो । यस खोलामा पाइने असला माछाको चर्चा र माछा...
पर्वत/पोखराका पर्यटन व्यवसायीहरूले आन्तरिक पर्यटकलाई लक्षित गरी कालीगण्डकी नदीमा र्‍याफ्टिङ सुरु गरेका छन्। पर्यटन राजधानी पोखरा घुम्न आउने पर्यटकको बसाइ लम्ब्याउने उद्देश्यले पर्वतको जलजला गाउँपालिकाको फर्सेदेखि कुश्मा नगरपालिकाको नयाँपुलसम्म कालीगण्डकीमा र्‍याफ्टिङ सुरु गरेका हुन्। पोखरा भ्रमण वर्ष कार्यसम्पादन समितिको आयोजनामा पर्यटन व्यवसायी, जनप्रतिनिधि, महानगरपालिकाका प्रतिनिधि, उद्योगी, व्यवसायी र सञ्चारकर्मीको टोलीले...
पर्वत/गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले संघ सरकारले गरेका पछिल्ला अव्यवहारिक कामको विरोध गरेका छन् । नेपाल पत्रकार महासङ्घ बागलुङ शाखाले आयोजना गरेको बाग्लुङ मिडिया मेला उद्घाटन गर्दै उनले सरकारी कार्यालयका विज्ञापन सरकारी सञ्चार माध्यमलाई दिन भएको परिपत्र अव्यवहारिक र अपरिपक्व निर्णय भएको भन्दै विरोध गरेका हुन् । सरकारी सञ्चार माध्यमहरूलाई...
पर्वत/ सरकारले प्रस्तावित ६४० मेगावाटको कालिगण्डकी जलासययुक्त जलविद्युत आयोजना बनाउन लागेको छ। विद्युत विकास विभागले अहिले जलासययुक्त आयोजनाको वातावरणीय प्रभाव मूल्याँकन (इआइए) प्रतिवेदन तयार पारेको छ। ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयले पठाएपछि वन तथा वातावरण मन्त्रालयले इआइए प्रतिवेदन स्वीकृतिका लागि प्रक्रिया अघि बढाएको छ।आयोजना बागलुङ, पर्वत, स्याङ्जा र गुल्मी जिल्लामा...
पर्वत/जिल्लामा टिपर चेकजाँचका क्रममा एक युवा कालीगण्डकी नदीमा हाम फालेर बेपत्ता भएका छन्। कुश्मा नगरपालिका–१ मालढुङ्गामा पर्ने पोखरा–बाग्लुङ राजमार्ग अन्तर्गत सोमबार राति करिब ८ बजेको समयमा प्रहरीद्वारा सवारी चेकजाँचका क्रममा उक्त घटना भएको हो। जलजला गाउँपालिका–८ का २४ वर्षीय विशाल बिकले मालढुङ्गा पुलबाट कालीगण्डकी नदीमा हाम फालेको जिल्ला प्रहरी कार्यालय...
पर्वत/नेपाल पत्रकार महासंघको ७१ औ स्थापना दिवस देशभरका शाखाहरुले विविध कार्यक्रमका साथ मनाइरहेका छन् । पर्वत जिल्ला शाखाले पनि आफ्नो स्थापना दिवसको अवसरमा विरामीहरुलाई फलफूल वितरण गरेको छ । नेपाल पत्रकार महासंघ पर्वतले महासंघको ७१ औं स्थापना दिवसको अवसरमा प्रदेश अस्पताल कुश्मा पर्वतमा रहेका विरामीहरुलाई फलफूल वितरण गरिएको जनाइएको छ...
पर्वत/कवि तथा गीतकार लेखनाथ शर्मा पौडेलद्वारा लिखित पाँचौँ कृति 'परमात्मा दर्शन' भजन माला आज कुश्मामा एक कार्यक्रमका बीच लोकार्पण गरिएको छ । चौतर्फी बिकास श्रोत मन्च पर्वतको आयोजनामा भएको उक्त कृति लोकार्पण कार्यक्रमको उद्घाटन कुस्मा नगरपालिका वाड नं -२, का वडा अध्यक्ष एवम् कुश्मा नगरपालिकाका प्रवक्ता लालकृष्ण शर्मा बास्तोलाले...
पर्वत /यही चैत १९ गतेबाट सुरु हुन लागेको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा पर्वत जिल्लाबाट नियमिततर्फ १ हजार ६८३ जना विद्यार्थी सहभागी हुँदै छन्। यो संख्या भने पछिल्लो चार वर्ष अगाडिको तुलनामा करिब २४ प्रतिशतले कम हो। शिक्षा विकास तथा समन्वय इकाई पर्वतका इकाई प्रमुख मतिलाल चपाईँका अनुसार वि.सं.२०७९...
पर्वत/निर्माण व्यवसायीको जथाभावी उत्खननका कारण बस्ती नै बग्ने जोखिम बढेपछि कुश्मा नगरपालिका वडा नं.४ गजौटे क्षेत्रका स्थानीयवासीले सम्बन्धित निकायमा हारगुहार गरेका छन् । गजौटे सामुदायिक वन र आसपासका क्षेत्रमा सडक निर्माणका लागि गरिएको अव्यवस्थित उत्खननले बाढी तथा पहिरोको खतरा बढाएको भन्दै स्थानीयले नगरपालिका लगायत नियामक निकायसँग तत्काल हस्तक्षेपको माग...

This will close in 0 seconds