२८ साउन, बिराटनगर। माथिको तस्वीरमा जलाशयभित्र एउटा जहाज देखिन्छ । तर, यसलाई पानीजहाज चाहिँ नठान्नुहोला, किनभने यो हवाइजहाज हो ।
भर्खरै नयाँ उडान भर्न थालेको श्री एयरलाइन्सको हवाइजहाज । बिराटनगर विमानस्थलमा डुबानको समस्यामा परेर थन्किएको छ ।
बिराटनगर विमानस्थल यतिबेला जलाशयले भरिएको छ । झट्ट हेर्दा यस्तो लाग्छ, यो विमानस्थल नभएर...