Wednesday, May 13, 2026

राजनीति

बागलुङ/नेपाली काँग्रेसका युवा नेता एवं केन्द्रिय सदस्य किरणराज पौडेलले आफ्नो गृह जिल्ला बागलुङमा स्वास्थ्य सुरक्षा सामाग्री सहयोग गरेका छन् । पौडेलले आफ्ना बाबु स्व. हेमराज शर्मा पौडेलको स्मृतिमा सोमबार बागलुङ नगरपालिका–१२ अमलाचौर र १३ को पैयुँपाटामा स्वास्थ्य सामाग्री सहयोग गरेका हुन् । देशमा कोरोना भाईरसको संक्रमण दैनिक सयौंको दरले...
पर्वत/कोरोना महामारीका कारण देश ७६ दिनदेखि लकडाउनमा छ। जसले गर्दा जनता सहजै घरबाहिर निस्कन पाएका छैनन् भने देशको अर्थतन्त्र ठप्पप्राय छ। बिदेशमा लाखौं नेपाली अलपत्र छन्। भारतबाट हिँड्दै भोकै प्यासै जनता आफ्नो देश आइरहेका छन्। कयौं समस्या भोग्न बाध्य छन्। अत्यावश्यक बाहेक सबै सवारी साधन तथा सेवा बन्द छन्। तर,...
काठमाडौं/नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक आज दिउसो २ वजे बस्दै छ । कोरोना भाइरसको महामारीका सम्बन्धमा छलफल गर्ने एजेण्डा तोकेर सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसमिति बैठक बोलाएका हुन् । कोरोना संक्रमण नियन्त्रणमा सरकार पुरै असफल देखिएको अवस्थामा कांग्रेसले आफ्नो छुट्टै नयाँ रणनीति तयार गर्न सभापति देउवाले केन्द्रीय समितिको बैठक बोलाएका...
पर्वत/नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा संविधानसभा सदस्य अर्जुनप्रसाद जोशीले पर्वत जिल्लालाई कोरोनाको उच्च जोखिमबाट सुरक्षित राख्ने अभिप्रायले जिल्लामा गठित कोरोना नियन्त्रण समन्वय समितिलाई अत्यावश्यक स्वास्थ सामग्री हस्तान्तरण गर्नुभएको छ । नेता जोशीले शनिबार पर्वतका प्रमुख जिल्ला अधिकारी शम्भु रेग्मीमार्फत समितिलाई उक्त स्वास्थ्य सामग्री हस्तान्तरण गर्नुभएको हो । उहाँले...
नुवाकोट/नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं संघीय सांसद बहादुरसिंह लामा तामाङले नुवाकोटका ११ स्थानीय तहलाई स्वास्थ्य सामग्री हस्तान्तरण गर्नुभएको छ । सांसद लामाले शनिबार जिल्ला समन्वय समितिको कार्यालय बिदुरबाट उक्त सामग्री हस्तान्तरण गर्नुभएको हो । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि स्थानीय तहका फिल्डमा खटिरहेका स्वास्थ्यकर्मीहरुका लागि १ सय ५५ सेट...
पर्वत/नेपाली कांग्रेस शालिजाका पूर्व सभापति एवं जलजला गाउपालिका गाउँसभा सदस्य बलबहादुर पुनका पिता भीमबहादुर चोचाङ्गीको निधनप्रति शोक व्यक्त गर्दै नेपाली कांग्रेस शालिजाले आइतबार शोकसभा गरेको छ । सामाजिक दुरि कायम गरि आयोजना गरिएको शोक सभामा शोक मन्तव्य राख्दै नेपाली कांग्रेस पर्वतका कोषाध्यक्ष एबम जलजला...
पर्वत/पुर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका प्रति बिचलित नहुन र निर्धक्क भएर लेख्न देशभरका पत्रकारहरुलाई आग्रह गर्नुभएको छ । नेपाल प्रेस युनियनको २९ औं स्थापना दिवसका अवसरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले संचारमाध्यमले औंल्याएका गल्ती सच्याउंदै अघि बढ्न प्रधानमन्त्रीलाई समेत आग्रह...
पर्वत/जलजला गाउँपालिकाका अध्यक्ष एवं नेपाली काँग्रेसका युवा नेता यामबहादुर मल्ल (रामकृष्ण)ले कोरोना भाईरस विरूद्धको अभियानमा हातेमालो गर्दै जिल्लाका सबै स्थानीय तहलाई स्वास्थ्य सामग्री सहयोग गर्नुभएको छ । अध्यक्ष मल्लले आफ्नो व्यक्तिगत लगानीमा स्वास्थ्य सामग्री खरिद गरि विभिन्न स्थानीय तहका प्रमुखहरूलाई वितरण गर्नुभएको हो । अध्यक्ष मल्लले तापक्रम नाप्ने थम्रोग्राफ, मास्क,...
पर्वत/नेपाली काँग्रेसका युवा नेता एवम् जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण) आफन्तजन गुमाएका र विभिन्न समस्यामा परेका व्यक्तिहरुलाई भेट्न नियमित जनताको घरदैलोमा पुग्नुभएको छ । नेता मल्लले पार्टीका कार्यकर्ताको घरघरमा पुगेर परिवारजनलाई समबेदना प्रकट गर्नुका साथै कोरोनाको कहरमा जनताहरूको पछिल्लो अवस्था विश्लेषण गरेर उनीहरुलाई आत्मनिर्भर बनाउने नयाँ...
पर्वत/नेकपाको सरकारले पूर्व प्रतिबद्धता अनुसार काम गर्न नसकेको भन्दै नेकपाका कार्यकर्ताहरू पार्टी परित्याग गरी नेपाली काँग्रेसमा प्रवेश गर्नेहरूको लहर बढेको छ । शनिबार शालिजामा आयोजित एक कार्यक्रममा नेकपा परित्याग गरि डेढदर्जन व्यक्तिहरू नेपाली काँग्रेसमा प्रवेश गरेका हुन् । कार्यक्रममा नेकपाका स्थानीय कार्यकर्ता तिलकुमारी सुवेदी, रेखा मल्ल...