पर्वत/देशभर कोरोना भाइरसको त्रासका कारण लकडाउन छ । यो बेला नबुझेका मानिसहरुलाई भिडभाड नगर्न सल्लाह दिनुपर्ने नेता नै भिड जम्मा गरि जुवाको खाल चलाइरहेका भेटिएका छन ।
जलजला ८ नाग्लिवाङका सोमबहादुर जिसि लकडाउनको बेला घरमा जुवा खाल चलाएर बसेको पाइएको छ । उनी वडा कार्यलय र वडाध्यक्षले सचेतनाका लागि...
पर्वत/छिमेकी भारतमा समेत पछिल्लो दिनमा कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमितको संख्या बढेपछि रोजगारीका लागि गएका फर्कने क्रम जारी छ । केही दिन यता भारतलगायत बिदेशबाट फर्केकालाई जलजला गाउँपालिकाले निगरानीमा राखेको छ । गाउँपालिकाले नौ वटै वडाका वडा अध्यक्षलाई त्यस्ता ब्यक्तिको सुचना संकलन गर्न र निगरानी बढाउन आग्रह गरेको छ...
पर्बत/दुबैतिर विशाल चट्टानी पहाडको बीचमा बेस्सरी सुसाइरहेको कालीगण्डकी । माथिबाट सरर हेर्दा नदी कहाँ नेर छ भन्ने देख्नै गाह्रो । कालीगण्डकीको खोंचमाथि ५२५ मिटर लामो स्टीलको पुल र २२८ मिटर उचाईमा रहेको त्यो नदीमाथि झोलुंगे पुल । हेर्दै कहाली लाग्दो उचाइ अनि नदी । त्यति माथिबाट हाम्फाल्दाको अनुभव कस्तो...
२७ भदौ, पर्वत/ भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका (तीज) पर्व आज उमा महेश्वरको पूजाराधना गरी मनाइँदैछ ।
भाद्र शुक्ल तृतीयामा व्रत बसी शिवपार्वतीको पूजा र उपासना गरेमा सुख, शान्ति र कल्याण प्राप्ति हुने धार्मिक विश्वास छ । यो व्रत गर्ने पुरुषले विधुर हुनु नपर्ने तथा नारीले अटल सौभाग्य र...
पर्वत,२६ भदौ । जिल्लाको जलजला गाउँपालिका ८ नाग्लिवाङमा ऐतिहासीक रुपमा सञ्चालन हुने तिजमेला सोमवारवाट सुरु भएको छ । जलजला गाउँपालिका वार्ड नं.८को आयोजनामा २७ गतेसम्म सञ्चालन हुने मेलाको विधिवत रुपमा उद्घाटन गरिएको हो । मेलाको उद्घाटन गर्दै जलजला गाउँपालिकाका अध्यक्ष यामवहादुर मल्ल रामकृष्णले तीजसंगै महिलाहरु अधिकार खोज्न जागरुक हुनुपर्ने...
चलचित्र ‘प्रेमगीत २’को यूनिटले बाढीबाट प्रभावित सर्लाहिका जनताका लागि राहत रकम र खाद्यान्न वितरण गरेको छ । चलचित्रका मुख्य कलाकारद्धय प्रदिप खड्का र अश्लेषा ठकुरीको साथमा निर्माता सन्तोष सेन राहत वितरणका लागि सर्लाही पुगेका थिए । चलचित्रको टिमले सर्लाहीको रामपुर युनाइटेड क्लबलाइ नगद ४ लाख र ४ लाख बराबरको...
कात्तिक १७ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘फाटेको जुत्ता’को पहिलो गीत रिलिज गरिएको छ । कमेडी लोक शैलीको ‘आइ एम सरी’ बोलको गीत नयाँ स्वादको छ । यो गीतको भिडियोमा चलचित्रका मुख्य कलाकार सौगात मल्ल, प्रियंका कार्की, कामेश्वर चौरासियालाइ फिचरिङ गरिएको छ । यो गीतमा प्रभेष मल्लिकको शब्द, संगीत...
बलिउड नायक सुशान्त सिंह राजपुत अहिले चलचित्र ‘केदारनाथ’ नामक चलचित्रको तयारीमा छन् । यो चलचित्रमा साराअली खानले काम गर्दैछिन्, जो सैफअली खानकी छोरी हुन् ।
उनै, सुशान्त सिंह राजपुत अहिले विभिन्न खालका गसिपका कारण मिडियामा चर्चामा छन् । केही दिन अगाडि मात्र उनले आफ्ना एक फ्यानसँग नराम्रो व्यवहार गरेका थिए...
अजय देवगण र काजोलको जोडी ७ वर्षपछि फिल्ममा एकसाथ देखिने भएको छ । वास्तविक जीवनमा उनीहरु पति-पत्नी हुन् ।
समाचारअनुसार ९० को दशकमा बलिउडमा स्थापित बनेको यो जोडीलाई प्रदीप सरकारले आफ्नो आगामी फिल्मका लागि फाइनल गरेका छन् ।
अजय र काजोलले ७ वर्षअगाडि ‘टूनपुरका सुपरहिरो’ फिल्ममा काम गरेका थिए । यो...
भारतीय क्रिकेट टिमका कप्तान बिराट कोहली र बलिउड अभिनेत्री अनुश्का शर्माबिचको प्रेम उत्कर्षमा छ । आआफ्नो व्यस्त समयका बाबजुद उनीहरु जसरी पनि एक-अर्काका लागि समय निकालिरहेका हुन्छन् ।
बिराट केही दिनदेखि क्रिकेट सिरिज खेल्ने सिलसिलामा श्रीलंकामा छन् । उनलाई भेट्न अनुश्का पनि श्रीलंका नै पुगेकी छिन् । यो जोडी यतिबेला...