Saturday, October 10, 2026

ओमप्रसाद घायल

1593 पोस्ट 0 टिप्पणी

घरदैलोमै पुगेर जनताका सुखदुखसँग साक्षात्कार गर्दै सांसद गिरी

पर्वत/प्रतिनिधि सभाका सांसद पदम गिरी यतिबेला जिल्लाका वस्ती वस्ती डुलिरहेका छन् । निर्वाचनन पछि सांसदहरु जिल्ला नफर्कने परम्परालाई अन्त्य गर्न गिरी गाउँ वस्तीको औपचारिक भ्रमणमा निस्किएका हुन् । एक साता लामो भ्रमणमा गिरीले निर्वाचनको...

देवकुमारी पौडेलको निधनप्रति काँग्रेस नेताहरूद्वारा शोक प्रकट

पर्वत/नेपाली काँग्रेस फनपा -१० कुर्घाका पूर्व सभापति भवानी प्रसाद पौडेलकी आमा देवकी पौडेलको निधनप्रति काँग्रेसका नेताहरूले निवासमै पुगेर शोक प्रकट गरेका छन् । नेपाली काँग्रेस कुर्घा वडा कार्यसमितिको आयोजनामा सोमवार भएको शोकसभामा बोल्दै नेपाली...

विशेषज्ञ डाक्टरद्वारा स्वास्थ्य उपचार गर्न पाएपछि फलेवासका नागरिकमा छायो खुशियाली

पर्वत/गाउँमै विशेषज्ञ डाक्टरहरु मार्फत स्वास्थ्यउपचार पाएपछि पर्वतको फलेवासका नागरिकले राहातको महसुस गरेका छन् । फलेवास नगरपालिकाको सहजीकरणमा कादुरी एग्रिकल्चरल एड एसोसियसनको आयोजनामा भएको ४ दिने शिविरका कारण नागरिकले राहात पाएका हुन् । गाउँले कामको...

‘दलहरूबीच गठबन्धन गर्न नपाइने निर्बाचन कानून देशमा आवस्यक छ’-महामन्त्री थापा

पर्वत/नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले दलीय गठबन्धनले मतदाताको राजनीतिक विश्वासलाई कुठाराघात गरेको वताउँदै आगामी निर्वाचनमा एकदलले अर्को दलसँग गठबन्धन गर्नै नपाउने गरि निर्वाचन कानून ल्याउनुपर्ने कुरामा जोड दिनुभएको छ । नेपाली काँग्रेस प्रदेशसभा 'क'...

नेपाली काँग्रेस पर्वतको प्रदेशसभा(क)को क्षेत्रीय सम्मेलनको तयारी तिव्र रुपमा अघि बढ्दै

पर्वत/नेपाली काँग्रेस पर्वतको प्रदेससभा(क)को क्षेत्रीय सम्मेलनको तयारी तीब्र पारिएको छ । आगामी पुस १ गते सदरमुकाम कुश्माबजार स्थित युनिभर्सल पार्टी प्यालेसमा हुने कार्यक्रमको तयारी तीब्र पारिएको हो । कार्यक्रममा सहभागि हुने प्रतिनिधिहरुलाई आमन्त्रण, प्रतिनिधि...

काँग्रेसको क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्न महामन्त्री गगन थापा पर्वत आउँदै

पर्वत/नेपाली काँग्रेस पर्वतको प्रदेससभा (क)को क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्न काँग्रेस महामन्त्री गगन थापा यही पुष १ गते पर्वत आउने भएका छन् । वडा हुँदै पालिका सम्मेलन सम्पन्न गरेको पर्वत काँग्रेस यतिखेर प्रदेश सम्मेलनको तरखरमा...

नमूना माविका शिक्षकले कुटे आफ्नै विद्यार्थी: दोषीलाई कारबाही नगर्ने विद्यालय प्रशासनको अडान

पर्वत/पर्वतको कुश्मा रहेको निजी विद्यालय नमुना आवासीय माध्यमिक विद्यालयका शिक्षक सज्जन पौडेलले कक्षा ७ मा अध्ययनरत विद्यार्थी स्वर्णिम केसीलाई निर्घात कुटपिट गरेका छन् । सोमबार देशभर मानवअधिकार दिवस मनाउँदै गर्दा यता शिक्षक पौडेलले चाहिँ विद्यार्थी...

नेपाली काँग्रेस मोदीको प्रथम सम्मेलन सम्पन्न: पार्टी संगठन चुस्त बनाउन नेतृत्वको निर्देशन

पर्वत/नेपाली काँग्रेस मोदी गाउँपालिकाको प्रथम गाउँपालिकाका सम्मेलन शनिबार पातिचौरमा सम्पन्न भएको छ । सम्मेलनमा बोल्ने विभिन्न नेताहरूले पार्टीको सांगठनिक अवस्था, अबको कार्यदिशा र रणनीतिक योजनाहरूको विषयमा समीक्षा गर्नुका साथै पार्टी संगठनलाई थप गतिशील र...

गठबन्धन सरकारका कारण देश असफल हुने खतरा बढेको ओलीको टिप्पणी

पर्वत/नेकपा एमालेका अध्यक्ष केपी ओलीले वर्तमान गठबन्धन सरकारका कारण देश असफल राष्ट्र हुने खतरा बढेको आरोप लगाएका छन् । विहिवार पर्वत सदरमुकाम कुश्मा बजारमा आयोजीत जनसभालाई सम्बोधन गर्दै ओलीले सरकारका कारण देश अव असफल...

एमाले अध्यक्ष ओली आज पर्वत आउँदै, कुश्मामा ठूलो तामझाम

पर्वत/नेकपा एमालेले मध्यपहाडी लोकमार्गमा सञ्चालन गरीरहेको सम्बृद्धिका लागि संकल्प यात्रा आज कुश्मामा बृहत आमसभाका सहितको कार्यक्रमको आयोजना गरेको हो । एमालेले पर्वत सदरमुकाम कुश्मा बजारमय आयोजना गरेको आमसभाको सवै तयारी पुरा भएको एमाले जिल्ला...