Saturday, October 10, 2026

ओमप्रसाद घायल

1593 पोस्ट 0 टिप्पणी

पर्वत काँग्रेसको दोश्रो जिल्ला सम्मेलन माघ ८ मा हुँदै: सम्मेलनको उद्घाटन सभापति देउवाले गर्ने

पर्वत/यही माघ ८ गते हुने नेपाली काँग्रेस पर्वतले दोश्रो जिल्ला सम्मेलनलाई भव्य र ऐतिहासिक रुपले सम्पन्न गर्न पार्टीले विशेष तयारी थालेको छ । सम्मेलनलाई पार्टीका केन्द्रीय सभापति शेरबहादुर देउवाले उद्घाटन गर्ने कार्यक्रम रहेको मंगलवार...

शहीद हरिदत्त तिवारीको २१ औं स्मृति दिवस विगतभन्दा झनै भव्य गर्ने प्रतिष्ठानको तयारी

पर्वत/सहिद हरिदत्त तिवारीको २१ औँ स्मृति दिवस यसपालि झनै भव्य गरिने भएको छ । स्मृति दिवसको पूर्व सन्ध्यामा प्रतिष्ठानले शनिबार आयोजना गरेको पत्रकार सम्मेलनमा उक्त जानकारी दिइएको हो । माघ १ गते आयोजना गर्न...

चैत्र मसान्तभित्र जिल्ला अधिवेशन गर्ने पर्वत एमालेको तयारी

पर्वत/नेकपा एमाले पर्वतले जिल्ला अधिवेशन गर्ने भएको छ । अधिवेशन तयारीको लागि एमालेले आगामी माघ ३ गते जिल्ला कमिटि वैठकको आब्हान गरेको छ । पाटी केन्द्रिय सचिव गोर्कण विष्टको उपस्थितीमा आयोजना गरेको उक्त...

दोश्रो जिल्ला सम्मेलनको भव्य तयारीका लागि पर्वत काँग्रेसले बनायो १५ वटा उपसमिति

पर्वत/नेपाली काँग्रेस पर्वतले दोश्रो जिल्ला सम्मेलनलाई भव्य र ऐतिहासिक रुपले सम्पन्न गर्न तयारी थालेको छ । पार्टीको विहिवार बसेको जिल्ला कार्यसमिति बैठकले सम्मेलनलाई ऐतिहासिक रुपले सम्पन्न गर्न विभिन्न उपसमितिहरु समेत गठन गरेको छ ।...

स्वर्गिय अमृतप्रसाद जोशीको १७औं स्मृति दिवस विभिन्न कार्यक्रम सहित सम्पन्न

पर्वत/जिल्लाका निष्ठावान नेता, आर्दश व्यक्तित्व एवम् प्रजातन्त्र सेनानी स्वर्गिय अमृतप्रसाद जोशीको १७औं स्मृति दिवस विभिन्न कार्यक्रम सहित सम्पन्न भएको छ । पर्वतको इतिहासमा सवैभन्दा लामो अवधी जिल्ला विकास समितिको सभापति रहनु भएका समाजसेवी स्वर्गिय...

कुश्मामा गैसस महासंघको साधारणसभा र जिल्ला नागरिक सम्मेलन एकैसाथ सम्पन्न

पर्वत/गैेसस महासंघ नेपाल जिल्ला शाखा पर्वतको २४ ओै साधारण सभा तथा नागरिक समाज सञ्जालको ९ ओैँ जिल्ला नागरिक सम्मेलन सम्पन्न भएको छ। मंगलवार कुश्मामा एक समारोह आयोजना गरि साधारणसभा तथा नागरिक सम्मेलन सम्पन्न भएको...

आर्थिक संकटपछि कुश्माका दुई क्याम्पसहरु एकीकरण गरिँदै

ओमप्रसाद शर्मा घायल पर्वत/आर्थिक संकटपछि सदरमुकाम कुश्माबजारमा संचालित दुईवटा क्याम्पस एकीकरण गरिने भएको छ । मुलुकमा देखिएको आर्थिक मन्दि, विद्यार्थीको संख्या वर्षेनी घट्दै जानु लगायतका कारणले क्यापम्पस संचालन गर्न आर्थिक समस्या भएपछि एकीकरण गर्न थालिएको...

पर्वतका दुई स्थानीय तह प्रमुख प्रशासकीय अधिकृत बिहीन: कामकाज ठप्प

पर्वत/जिल्लाका दुई पालिकाहरु प्रमुख प्रशासकीय अधिकृत विहिन भएका छन् । कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई प्रहरीले पक्राउ पुर्जि लिएपछि उनी अहिले सम्पर्क विहिन छन् । ११ गतेसम्मका लागि मौखिक विदा लिएर हिडेका प्रमुख प्रशासकीय...

कुश्मामा दोस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुँदै

पर्वत/जिल्लाको कुश्मा नगरपालिकाले आयोजना गर्दै आएको राष्ट्रपति रनिङ शिल्डको दोस्रो संस्करण यही पुसको ११ र १२ गते आयोजना हुने भएको छ। अघिल्लो वर्षको प्रथम राष्ट्रपति रनिङ शिल्ड कुश्मा नगरपालिका–५ बडागाउँमा रहेको सशस्त्र प्रहरी बल...

एक करोड ५ लाख रुपैयाँ घुस खाएको आरोपमा प्रमुख प्रशासकीय अधिकृत पराजुलीलाई पक्राउ पुर्जी

ओमप्रसाद शर्मा घायल पर्वत/मित्र मिलन बचत तथा ऋण सहकारी संस्था पोखराको कार्यक्षेत्र थप गर्ने विषयमा तत्कालिन सहकारी रजिष्ट्रारको कार्यालय पोखराका रजिष्ट्रार उदयबहादुर पराजुलीले एक करोड पाँच लाख रुपैयाँ घुस लिएको अनुसन्धानका क्रममा देखिएपछि फरार भएका...