ओमप्रसाद घायल
सांसद लामाद्वारा नुवाकोटका ११ स्थानीय तहलाई स्वास्थ्य सामग्रीहरु सहयोग
नुवाकोट/नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं संघीय सांसद बहादुरसिंह लामा तामाङले नुवाकोटका ११ स्थानीय तहलाई स्वास्थ्य सामग्री हस्तान्तरण गर्नुभएको छ । सांसद लामाले शनिबार जिल्ला समन्वय समितिको कार्यालय बिदुरबाट उक्त सामग्री हस्तान्तरण गर्नुभएको हो ।
कोरोना...
स्वर्गीय भीमबहादुर चोचाङ्गीको निधनप्रति नेपाली कांग्रेस शालिजाद्वारा शोकसभाको आयोजना
पर्वत/नेपाली कांग्रेस शालिजाका पूर्व सभापति एवं जलजला गाउपालिका गाउँसभा सदस्य बलबहादुर पुनका पिता भीमबहादुर चोचाङ्गीको निधनप्रति शोक व्यक्त गर्दै नेपाली कांग्रेस शालिजाले आइतबार शोकसभा गरेको छ ।
सामाजिक दुरि कायम गरि...
क्यान्सरपीडित लामिछानेलाई अन्नपूर्ण बहुउद्देश्यीय सरकारीद्वारा आर्थिक सहयोग
पर्वत/ब्लड क्यान्सर भएपछि भारतमा उपचाररत पर्वतको कुस्मा नगरपालिका १० पिपलटारी स्थित बितलवका आसुतोस लामिछानेलाई कुस्मामा रहेको अन्नपूर्ण बहुउद्धेश्यीय सहकारी संस्थाले आर्थिक सहयोग गरेको छ । उपचारमा झण्डै ६५ लाख रुपैयाँ खर्च भएपछि परिवारलाई आर्थिक...
जलजला – ४ थामाका १२ जनालाई रेविज विरूद्धको भ्याक्सिन लगाइयो
पर्वत/जलजला गाउँपालिका -४ थामाका १२ जनालाई वुधबार रिलिज विरूद्धको भ्याक्सिन दिइएको छ । गत बैशाख ५ गते कुकुरको टोकाइपछि जेठको ७ गते र ११ गते क्रमश दुइवटा गोरू मरेपछि स्थानीयहरू आतंकित हुँदै...
भारत लगायत तेश्रो मुलुकबाट आउने नागरिकको लागि महाशीला गाउँपालिकाले स्थापना गर्यो हेल्पडेस्क
पर्वत/महाशीला गाउँपालिकामा भारत लगायत तेस्रो मुलुकवाट आउने नागरिकहरुको सहयोगका लागि हेल्प डेस्क गठन गरिएको छ ।
भारत लगायत तेस्रो मुलुकमा रहेका गाउँपालिकावासी आम नागरिकहरुलाइ सम्पर्क समन्वय र सहयोगको लागी गाउँपालिकाका प्रबक्ता जीवन बिक्रम उचैको संयोजकत्वमा...
नेपाल पत्रकार महासंघ पर्वतद्वारा जिल्लाका ४१ पत्रकारको कोरोना विमा
पर्वत/कोरोना भाइरस (कोभिड–१९) को संक्रमणको जोखिममा काम गरिरहेका नेपाल पत्रकार महासंघ पर्वतले जिल्लाका ४१ पत्रकारको कोरोना बिमा पत्रकार बीमा गरेको छ । नेपाल पत्रकार महासंघ पर्वतले प्रति पत्रकार रु एक लाखको कोरोना बीमा गराएको...
भारतबाट पर्वत आएका २९ जनाको रिपोर्ट नेगेटिभ : तर १४ दिने क्वारेन्टाइनमा पठाइयो
पर्वत/भारतबाट पर्वतमा आएका २९ जनाको कोरोना रिर्पोट नेगेटिभ देखिए पछि उनीहरुलाई १४ दिने क्वारेन्टाइनका लाग स्थानीय तहमा पठाइएको छ । पोखरा स्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको प्रयोगशालामा भएको थ्रोड स्वाब परिक्षणको नजिता नेगेटिभ आएपछि उनीहरुलाई...
सुर्खेतदेखि ६ दिन लगाएर लुकीछिपी जलजला आएका चारजनालाई क्वारेन्टाइनमा राखियो
पर्वत/लकडाउनको समयमा पनि लुकिछिपी पैदल हिँडेर सुर्खेतदेखि पर्वत आएका जलजला-७ धाईरिङका चारजना व्यक्तिहरूलाई गाउँपालिकाले आज क्वारेन्टाइनमा राखेको छ । सुर्खेतबाट लुकीछिपी ६ दिन लगाएर उनीहरु आजमात्रै जलजला आइपुगेका हुन् । आएका सबै एकै...
प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताकाप्रति विचलित नभइ कलम चलाउन काँग्रेस सभापति देउवाको आग्रह
पर्वत/पुर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका प्रति बिचलित नहुन र निर्धक्क भएर लेख्न देशभरका पत्रकारहरुलाई आग्रह गर्नुभएको छ । नेपाल प्रेस युनियनको २९ औं स्थापना दिवसका अवसरमा आयोजित...
बाँझो जमिन उपयोग गरेर खेती गर्ने कृषकलाई अनुदान दिने फलेवास नगरपालिकाको निर्णय
पर्वत/फलेवास नगरपालिकाले लामो समयदेखि बाँझो रहेको जमिन उपयोग गरेर खेती गर्ने कृषकलाई अनुदान दिने घोषणा गरेको छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरसको संक्रमणका कारण मुलुक लडक डाउनमा रहेका बेला पर्वतको फलेवास नगरपालिकाले...









