Tuesday, May 12, 2026

मासिक अभिलेख: September 2018

यस्ता खानेकुरा खाँदै हुनुहुन्छ ? चाडै बुढ्यौलीले छोप्न सक्छ है

बुढ्यौलीसँग हामीलाई डर लाग्छ । भनिन्छ, बुढ्यौली उमेरको कारण होइन, उसको चिन्तन, जीवनशैलीको कारण देखापर्ने संकेत हुन् । रजनीशले पनि को हुन् युवा भन्ने सन्दर्भमा यस्तै विचार व्यक्त गरेका छन् । उनी भन्छन्, युवा उमेरको...

बुबाको मुख हेर्ने दिनः तिमीलाई बाबाको माया कति लाग्छ रे

‘जतिबेला मसँग बुबा हुनुहुन्थ्यो, त्यसबेला मैले उहाँलाई बुझिन जतिबेला मैले बुबालाई बुझें, त्यसबेला मसँग बुबा हुनुहुन्थ्यो ।’ लेखक बुद्धिसागरको उपन्यास ‘कर्णाली ब्लुज’मा उल्लेख यो वाक्यांशले हृदयको अन्तरकुना स्पर्श गर्छ । बुबासँगको भावनात्मक सम्बन्ध, धारणा उमेरसँगै फेरिदै...

पेटमा गडबडी, शरीरमा अनेक रोगको भण्डार

खानपान नमिल्दा सामान्यत पेटमा गडबडी हुन्छ । तर, लगातार पेटमा समस्या हुनु सामान्य होइन । यसले शरीरमा विभिन्न रोगको संकेत गर्छ । त्यसो त पेट नै त्यो भाग हो, जहाँ हामीले खाएका खानेकुरा भण्डारण हुन्छ...

गर्भावस्थाकी श्रीमतीप्रति तपाईंको व्यवहार कस्तो हुनुपर्छ ?

तपाईंमध्ये कतिका श्रीमती गर्भावस्थामा होलान् । जुन दिनदेखि श्रीमतीमा गर्भ रह्यो भन्ने थाहा पाउनु भयो, फरक अनुभूति भयो नै होला । केही खुसी, कोही रोमाञ्चकता । खासगरी अहिले एक वा दुई सन्तानको योजना बनाइन्छ...

यस्तो क्याफे, जहाँ चिया कफी सँगै अजिंगर टक्र्याइन्छ

कल्पना गर्नुहोस्, तपाइँ कुनै क्याफेमा चियाकफी पिउन जानुभयो । मनपर्ने चिया/कफी तथा स्न्याक्स अर्डर गर्नुभयो । तर तपाइँका अगाडि चिया कफीसँगै भयंकर अजिंगर कुँदेर आयो भने के गर्नुहुन्छ ? अजिंगर मात्र होइन टेबलमा गंगटा...

जब दुई बहिनी बने एकैदिन गर्भवती, एकैचोटि जन्माए जुम्ल्याहा

अमेरिकाको ओहियोमा एउटा अनौठो घटना भएको छ । त्यहाँ बस्ने दुई दिदी बहिनी एकसाथ गर्भवती भए । त्यतिमात्र होइन, दुबै दिदी बहिनीले एकैदिन बच्चा जन्माए । अझ अनौठो त के भने दुबै जनाले नै...

हृयारी मग्वायर थप ५ वर्ष लिसेस्टरमै रहने

काठमाडौं । लिसेस्टर सिटीका डिफेण्डर हृयारी मग्वायरले क्लबसँग ५ वर्षे नयाँ सम्झौता गरेका छन् । २५ वर्षका मग्वायर इंग्ल्याण्डलाई रुस विश्वकपमा सेमिफाइनलसम्म पुर्‍याउने प्रमुख सदस्य थिए । उनी म्यानचेष्टर युनाइटेड जाने सम्भावना भएको खबर आइरहेका...

बंगलादेशमाथि शानदार जित निकाल्दै नेपाल सेमिफाइनलमा

२३ भदौ, ढाका । आयोजक बंगलादेशमाथि शादार जित हात पार्दै नेपाल समूह विजेताका रुपमा साफ च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार भएको समूह चरणको अन्तिम खेलमा नेपालले बंगलादेशलाई २-० गोल अन्तरले हराएको हो...

गुगल कसरी बन्यो सर्च इन्जिनको बादशाह ?

तपाइँलाई केही प्रश्नको जवाफ थाहा छैन वा कुनै द्विविधा छ वा कुनै विषयको बारेमा तपाइँलाई धेरै जानकारी चाहिएको छ भने के गर्नुहुन्छ ? धेरैको जवाफ हुन्छः गुगल गर्छु । गुगल अहिले हाम्रो दैनिक जिवनीको हिस्सा...

सरकारले यस्तो काम गरोस् कि विरोध गर्नै नपरोस्ः प्रकाशमान

२४ भदौ, जाजरकोट । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नेपाली कांग्रेस पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा रहेको बताएका छन् । नेता सिंहले प्रेसप्रति गरिने विभेद र नियन्त्रणविरुद्ध कांग्रेस कडारुपमा प्रस्तुत हुने चेतावनी दिए । प्रेस युनियन...