पर्वत/अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) पर्वतले पछिल्लो छ महिनामा पर्वतमा भएका मानव अधिकार उल्लङ्घनका घट्नाहरुको विवरण सार्वजनिक गरेको छ । जिल्लामा मानवअधिकारको अवस्थाका बारेमा जानकारी दिने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा बोल्दै इन्सेक पर्वतका प्रतिनिधि सन्तोष थापाले गत पुस १५ गतेदेखि यही असार १५ गतेसम्मको छ महिनाको अवधिमा विभिन्न पाँच...
पर्वत/जलजला गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि नीति तथा कार्यक्रम र बजेट पारित गरेको छ । गाउँपालिका केन्द्र लामाखेतमा विहिवार साँझ सम्पन्न भएको १४ औं गाउँभसाको तेस्रो वैठकबाट सर्वसम्मत रुपमा अध्यक्ष राजुप्रसाद आचार्यले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रम र उपाध्यक्ष दिपक आचार्यले प्रस्तुत गर्नुभएको बजेट पारित भएको हो...
पर्वत/जलजला गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि नीति तथा कार्यक्रम र बजेट पारित गरेको छ । गाउँपालिका केन्द्र लामाखेतमा विहिवार साँझ सम्पन्न भएको १४ औं गाउँभसाको तेस्रो वैठकबाट सर्वसम्मत रुपमा अध्यक्ष राजुप्रसाद आचार्यले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रम र उपाध्यक्ष दिपक आचार्यले प्रस्तुत गर्नुभएको बजेट पारित भएको हो...
पर्वत/उद्यमशीलता विकास समृद्धिको आधार: सुशासनयुक्त पर्यटकीय समृद्ध कुश्मा नगर भन्ने मूल नारा सहित कुश्मा नगरपालिकाले नगरभित्रका ४२ जना युवाहरूलाई लक्षित गरि नगरप्रमुखसँग उद्यम विकास तालिम संचालन गरेको छ । दुईदिनसम्म चल्ने उक्त तालिमको वुधवार नगरप्रमुख रामचन्द्र जोशीले उद्घाटन गर्नुभएको थियो ।
तालिम उद्घाटन पछि बोल्दै नगरप्रमुख...
पर्वत/नेपाल प्रेस युनियन पर्वत शाखाको छैटौँ अधिवेशनबाट आगामी तीन वर्षको लागि नयाँ कार्यसमिति चयन भएको छ। पाँचौँ अधिवेशनको बेलामा अध्यक्ष पदका इच्छुक दुई जना उम्मेदवारहरूबीच सहमति हुन नसकेपछि मतदानमार्फत नेतृत्वको टुङ्गो लगाउँदा दुवै जनालाई बराबर मत परेपछि समय बाँडेर नेतृत्व गरेको युनियनमा यस पटक भने सर्वसम्मत रूपमा नयाँ कार्यसमिति...
पर्वत/नेपाली काँग्रेस जिल्ला कार्यसमिति पर्वतको वैठकले पार्टीका सबै तहगत संरचनाहरुलाई सांगठनिक रणनीति र योजनाका साथ गतिशील बनाउन प्रदेश, पालिका र ६१ वटै वडा कार्यसमितिलाई निर्देशनात्मक परिपत्र गर्ने निर्णय गरेको छ । पार्टी सभापति युवराज जोशीको अध्यक्षतामा शनिवार कुश्मामा बसेको जिल्ला कार्यसमिति र सल्लाहकारहरुको सामुहिक बैठकले पछिल्लो समय पार्टीको संरचनागत...
पर्वत/सरकारले न्यायपूर्ण व्यवहार नगरेको भन्दै अतिरिक्त हुलाक कार्यालयका कर्मचारीहरु आन्दोलित भएका छन् । आर्थिक वर्ष २०८०/०८१ को बजेटमा सरकारले अतिरिक्त हुलाक खारेज गर्ने घोषणा गरेपछि उनीहरु असार ४ गतेदेखि आन्दोलित भएका हुन् ।
नेपाल अतिरिक्त हुलाक कर्मचारी एसोसिएसनको अगुवाइमा उनीहरुले जिल्ला हुलाक कार्यालय अगाडि आन्दोलन गरिरहेका छन् । उनीहरुले चारवटा...
पर्वत/पैंयुँ गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८१/ ८१ को बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । शुक्रवार सम्पन्न गाउँपालिकाको १२ औ गाउँसभाले आगामी आर्थिक वर्षका लागि रु. ४१ करोड ७२ लाख ८२ हजार ७ सय बराबरको बजेट सार्वजनिक गरेको हो । गाउँसभामा उपाध्यक्ष यामकुमारी रानाले बजेट र अध्यक्ष तोरण...
पर्वत/आगामी आर्थिक वर्षको बजेटमा समेट्ने योजनाको बारेमा विहादी गाउँपालिकाले सुझाव संकलन गरेको छ । बजेटमा सबैका भवना, बिचार र योजना समेटेर समृद्ध विहादी बनाउने उदेश्य अनुरुप बृहत भेला आयोजना गरि सुझाव संकलन गरिएको विहादी गाउँपालिकाका अध्यक्ष प्रविन गुरुङले जानकारी दिनुभयो ।
गाउँपालिकाका राजनीति दल, जनप्रतिनिधी, पूर्व जनप्रतिनिधी, विभिन्न विद्यालयका...
पर्वत/विदेश जाने युवाको संख्या जति बढ्दो छ, सोही कारण पारिवारिक विखण्डन, विकृति, दम्पती र सन्ततिको भविष्य अन्योल बन्ने क्रम उति उकालो लाग्दो देखिएको छ । वैदेशिक रोजगारीले नेपाली अर्थतन्त्रसहित समाजका विभिन्न पाटामा सकारात्मक प्रभाव पारेको छ । तर पनि यसको नकारात्मक पाटोका रूपमा सम्बन्धविच्छेदका घटना पनि बढेको देखाएको छ । जसले...







