Friday, October 9, 2026

समाज

पर्वत/जलजला गाउँपालिकामा भू–सेवा केन्द्र स्थापना गरिएको छ । गाउँपालिकाको कार्यालयमा सोमबार अध्यक्ष यामबहादुर मल्ल रामकृष्णले भू सेवा केन्द्रको उद्घाटन गर्नुभएको हो । भू सेवा केन्द्र स्थापना पश्चात अबदेखि गाउँपालिकाभित्र लिखित पारित, अंशवण्डा, राजिनामा, नामसारी लगायतका जग्गा प्रशासन सम्वन्धी कामका लागि मालपोत कार्यालयमा पेश गर्नुपर्ने सम्पुर्ण लिखत पारित सम्बन्धि कागजातहरु...
पर्वत/आफ्नो स्थापनाकालदेखि नै अन्य स्थानीय तहले भन्दा फरक ढंगले विभिन्न रचनात्मक कामहरू गर्दै आएको पर्वतको जलजला गाउँपालिकाले गाउँपालिकाभित्र ज्यालादारीमा काम गर्ने मजदुरका लागि मजदुर सञ्चय कोष कार्यक्रम अघि सारेको छ । गाउँपालिकाको यो कार्यक्रम सम्भवतः स्थानीय तहस्तरबाट शुरूवात भएको मुलुकमै पहिलो कार्यक्रमका रूपमा लिइएको छ । गाउँपालिकाले सञ्चय कोषमा...
पर्वत/लामो समयदेखि शिक्षण सेवा गरि सेवा निवृत्त हुनुभएका समाजकल्याण प्राथमिक बिद्यालय जलजला- २ का शिक्षक ओमबहादुर जिसीलाई शुक्रबार एक कार्यक्रमका बीच स-सम्मान विदाई गरिएको छ । जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल रामकृष्णले सेवा निवृत्त शिक्षक जिसीलाई दोसल्ला ओढाएर सम्मान गर्नुभएको थियो । सम्मान कार्यक्रममा बोल्दै अध्यक्ष मल्लले शिक्षक...
पर्वत/नेकपा सरकारले देशमा सुशासन र समृद्धि दिनुको सट्टा भ्रष्टाचार र कमिशनको खेलमा संलग्न भएको र दिनप्रतिदिन आन्तरिक किचलोमा फस्दै गएको भन्दै उही पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरू र सक्रिय कार्यकर्ताहरूले नेकपा परित्याग गर्ने लहर चलेको छ । जलजला-६ शालिजाबाट गत स्थानीय निर्वाचनमा तत्कालीन नेकपा एमालेबाट निर्वाचित वडा...
पर्वत/नेपाली काँग्रेस वडा कार्यसमिति थापाठानाद्वारा निर्माण गर्न लागिएको वीपी स्मृति भवनको शनिबार एक कार्यक्रमका बीच नेपाली काँग्रेसका केन्द्रीय सदस्य अर्जुनप्रसाद जोशीले शिलान्यास गर्नुभएको छ । भवन शिलान्यास पछिको सभामा बोल्दै केन्द्रीय सदस्य जोशीले जनतालाई उधारो सपना बाँडेर चुनाव जितेपनि जनताले दिएको दुईतिहाई जनमत नेकपालाई घाँडो भएको वताउनु भएको छ...
पर्वत/वडाअध्यक्षमा आफू निर्वाचित भएदेखिनै विभिन्न रचनात्मक कामहरू गर्दै आएकी कुश्मा नगरपालिका वडा नं ५ का वडा अध्यक्ष चित्रकला शर्माले वडाकार्यालयबाट औपचारिक रुपमा अनलाइन घटना दर्ता सुरूवात गर्नुभएको छ । कुश्मा नगरपालिकाले सबै वडामा अनलाईन घटना दर्ता बिस्तार गर्ने लक्ष्य लिए अनुरूप कुश्मा नगरपालिकाले वडा नम्बर ५ मा सेवा विस्तार...
पर्वत/नेपाली काँग्रेसका युवा नेता एवं जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण)ले जलजला-६ शालिजामा निर्माण भएको आलुको विउ भण्डारण भवनको वुधवार एक कार्यक्रमका बीच उद्घाटन गर्नुभएको छ । कार्यक्रम उद्घाटन पछि बोल्दै अध्यक्ष मल्लले कृषिको उत्पादन र व्यवसायिकरण नभएसम्म मुलुकको आर्थिक समृद्धि सम्भव नभएको भन्दै जलजलाका विभिन्न वडाहरूलाई उत्पादन...
काठमाडौं/नेपाल तरुण दलले कम्युनिस्ट सरकारविरुद्ध नेपाली कांग्रेसले गर्न लागेको विरोध प्रदर्शनमा सहभागी हुन देशभरिका तरुणहरूलाई निर्देशन दिएको छ । तरुण दलका अध्यक्ष जितजंग बस्नेतले मंगलबार ७७ वटै जिल्लाका तरुण अध्यक्षहरूलाई परिपत्र गर्दै भ्रष्ट र अधिनायकवादी ओली सरकारविरुद्ध सशक्त रुपमा सहभागी हुन निर्देशन दिएका हुन् । ‘वर्तमान कम्युनिष्टको ओली सरकारको अधिनायकवादी...
पर्वत/नेपाली काँग्रेसका युवा नेता एवं जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण)ले जनताले दिएको दुई तिहाई मत कम्युनिष्टहरुलाई गलपासो भएको वताउनु भएको छ । नेपाली काँग्रेस जलजला वडा नं ४ को वडा कार्यसमितिले सोमवार फड्केढुङ्गामा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै नेता मल्लले उक्त कुरा वताउनु भएको हो । नेपाली...
पर्वत/नेपाल तरूण दलका केन्द्रीय कोषाध्यक्ष तथा नेपाली काँग्रेसका युवा नेता विद्वान गुरूङले नेकपा र केपी ओलीको सर्वसत्तावादी शासन शैलीका कारण लोकतन्त्र नै अफ्ठ्यारोमा परेको वताउनु भएको छ । काँग्रेस युवा नेता गुरुङले शनिबार मोदी गाउँपालिका-८ चित्रेका विभिन्न विद्यालयमा अध्ययनरत दुईसय ८० विद्यार्थीहरूलाई झोलासहित विभिन्न शैक्षिक सामाग्री हस्तान्तरण गर्दै...