पर्वत/परिबर्तनका सम्बाहक युवा युवाको एकता आजको आवस्यकता भन्ने नाराका साथ २०६४ सालमा स्थापना गरीएको एकता युवा क्लवले पूसे पन्ध्रम तमु लोसारको अबसर पारेर फलेबास नगरपालीका वडा नं ४ मुडीकुवाको चूरीका २५ घरका सवै दलित बस्तीमा ४० हजार बराबरको न्यानो कपडा बितरण गरेको हो।
पुसको कठ्याङग्रीदो जाडोमा गरिब परीवारको लागी वितरण...
पर्वत/लामो समयदेखि साहित्यिक पत्रकारिताका क्षेत्रमा योगदान पु¥याउ“दै आइरहेको माधुरि साहित्यिक प्रतिष्ठानद्वारा स्थापना गरिएको सरस्वती बिमल बाङ्मय प्रतिभा पुरस्कारको दुई वर्षको पुरस्कारबाट सातजना स्रस्टालाई पुरस्कृत गरिएको छ । प्रतिष्ठानको पुरस्कार छनोट समितिले समाजसेवा, साहित्य र पत्रकारिता विधामार्फत सामाजिक चेतना, विकास र साहित्यमा योगदान पु¥याउनेहरुलाई पुरस्कृत गरेको हो । प्रतिष्ठानका अध्यक्ष,...
पर्वत/जलजला गाउँपालिकाका प्रमुख यामबहादुर मल्ल (रामकृष्ण) ले जलजला गाउँपालिका मगर जातीको संस्कृति, परम्परा र मौलिक चलनको रक्षाको लागि हर बखत तयार रहेको बताएका छन्। हिन्दु नेपाली उज्यालो चाड दीपावलीको अवसरमा पुन क्लब पर्वतको आयोजनामा भएको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। नेपालको आदिवासीको रुपमा रहेको मगर जातिका...
पर्वत/जलजला गाउँपालिकाले सेवाग्राहीको सहजताका लागि घरमै बसेर सम्पत्ति तथा भूमि कर तिर्न सकिने सुविधा सुरू गरेको छ। गाउँपालिका कार्यालयले मोबाइल एप्समार्फत सम्पत्ति र भूमि कर तिर्न सक्ने व्यवस्था मिलाएको प्रमुख प्रशासकीय अधिकृत राजेन्द्रबहादुर क्षेत्रीले जानकारी दिए। थोरै कर तिर्न पनि धेरै खर्च गरेर आउनुपर्ने अवस्थाको अन्त्य गर्न ‘आइएमई पे’मार्फत...
पर्वत/बिहादी गाउँपालिका–१ बाच्छास्थित रहेको जनकल्याण प्राथमिक बिद्यालयलाई ल्याबटप र नगद सहयोग गरिएको छ । बिद्यालयमा आयोजित कार्यक्रममा नेपाली काँग्रेसका युवा नेता एवम् जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण)ले एक थान ल्याबटप र नेपाली काँग्रेसका महासमिति सदस्य राधाकुमारी कुँवर क्षेत्रीले नगद ५० हजार रुपैयाँ प्रदान गर्नुभएको हो । त्यसक्षेत्रकै पुरानो...
पर्वत/'भिर्ने झोलामा' गीतले सर्वाधिक चर्चा कमाएका गायक एवं संचारकर्मी कृष्ण अखेली र सरस्वती लामिछानेको फेरी 'ढाँचा पार्यो नभने' बोलको गीत सार्वजनिक गरेका छन । फरक शैलिबाट निर्माण गरिएको उक्त दोहोरी गितको शब्द र लय भने सर्जक शिव अखेलीले गरेका हुन ।
कृष्ण विके भाञ्जाको एरेञ्जमा निर्माण भएका गितमा अहिलेका चर्चित...
पर्वत/कुश्मा नगरपालिका पर्वतले नेपाली फुटबल टिमलाई नगद सहयोगको घोषणा गरेको छ । साफ च्याम्पियनसिपको फारुइनल पुगेको भन्दै नेपाली फुटबल टिमलाई नगद दुई लाख रुपैयाँ सहयोग गर्ने कुश्मा नगरपालिकाले घोषणा गरेको हो ।
“नेपाली फुटबल टिम ऐतिहासिकरुपमा पहिलो पटक साफ च्याम्पियनसिपको फाइनलमा प्रवेश गरी भारतसँग उपविजेताको रुपमा शान्दार प्रदर्शन गर्दै...
पर्वत/नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा संविधानसभा सदस्य अर्जुनप्रसाद जोशीले मुलुकको सुशासन र समृद्धिका निम्ति काँग्रेसको विकल्प नभएको वताउनु भएको छ । उहाँले फलेवास नगरकार्यसमितिले सोमवार खानीगाउँमा आयोजना गरेको शुभकामना आदानप्रदान तथा नवनिर्वाचित पदाधिकारीहरुको पदस्थापन कार्यक्रमलाई सम्बोधन गर्दै उक्त कुरा वताउनु भएको हो । काँग्रेस नेता जोशीले झण्डै दुईतिहाइको नजिक...
पर्वत/न बजेट न डिपिआर पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटार बसेर गत चैत्र २१ गते एकैदिन गरेको भनिएको एकसय ६५ वटा सडकको शिलान्यास जनताको आँखामा छारो हाल्ने र तमासा गर्ने काम भएको भनि जनस्तरबाट व्यापक विरोध हुन थालेको छ । पर्बत बेनीदेखि मल्लाज- माझफाँट -लेखफाँट हुँदै सालिजा-नागी-राम्चे जोड्ने सडकलाई...
माधव चापागाईं
बागलुङ/शुरूवात देखिनै विभिन्न रचनात्मक कामहरू गर्दै आएको जलजला गाउँपालिकाले विद्यालय र स्वास्थ्य संस्थाहरूलाई प्रविधिमैत्री बनाउनको लागि गाउँपालिकाभित्रका सबै विद्यालय र स्वास्थ्य संस्थाहरूलाई ल्यापटप र प्रिन्टर वितरण गरेको छ । कोभिड–१९, प्राकृतिक विपद् तथा आधुनिक समयका कारण हरेक कुरा प्रविधिमा आधारित बन्दै गएकाले विद्यालयहरूलाई पनि समायानुकुल सोही धारमा परिमार्जन...









