Thursday, July 2, 2026

समाज

पर्वत/जिल्लाको जलजला गाउँपालिकाका महिला उद्यमीहरुको लागि आयोजना गरिएको पाँच दिने उद्घोषण तथा क्षमता अभिबृद्धि कार्यक्रमको बिहीबार समापन गरिएको छ। गरिबी निवारणको लागि लघ् उद्यम विकास कार्यक्रम (मेडेपा) को सहयोगमा जलजला गाउँपालिकाद्धारा आयोजना गरिएको तालिममा सहभागी भएकाहरुलाई उद्यमीले उत्पादन गरेका उत्पादनलाई बोलीका माध्यबाट बजारमा पु¥याउनको लागि तथा बोल्ने कलाको विकास...
पर्वत/ नेपाली काँग्रेसको १४ औँ महाधिबेशन अन्तर्गत पर्वतका सातवटै स्थानीय तहमा नयाँ नेतृत्व चयन भएको छ । यो अधिवेशनबाट गाउँ तथा नगरमा झण्डै ८० प्रतिशत युवाहरू नेतृत्वमा आएका छन् । जिल्ला निर्वाचन समिति पर्वतले दिएको जानकारी अनुसार कुश्मा नगरपालिकाको सभापतिमा किशोर भण्डारी बिजयी हुनुभएको छ । भण्डारीले यदुनाथ...
पर्वत/नेपाली कांग्रेस पर्वतद्वारा निर्माण गरिएको नव निर्मित वीपी स्मृति भवनको कांगेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले आज उद्घाटन गर्नुभएको छ । राजधानी काठमाण्डौंबाट जुम प्रविधि मार्फत भवन उद्घाटन गर्नुभएका प्रधानमन्त्री देउवाले सुविधासम्पन्न भवन निर्माण गरेकोमा पर्वत काँग्रेसलाई बधाई दिनुभएको छ । पार्टी सभापति समेत रहेका देउवाले सवै जिल्लामा...
पर्वत/गण्डकी प्रदेशका पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मणिभद्र शर्मालाई आइतवार जलजला गाउँपालिकाका अध्यक्ष एवं नेपाली काँग्रेसका युवा नेता यामबहादुर मल्लले स्वागत गर्नुभएको छ । मन्त्रीको स्वागत गर्दै अध्यक्ष मल्लले जलजला गाउँपालिका पर्या पर्यटन, धार्मिक, ऐतिहासिक र प्राकृतिक दृष्टिकोणले अति महत्वपूर्ण रहेकोले यसको विकासको लागि प्रदेश सरकारले...
पर्वत/नेपाली काँग्रेसको आसन्न १४ औँ महाधिबेशनका लागि पर्वतमा ६१ वटा वडामा मतदान अधिकृत परिचालन भएका छन् । भदौ १८ हुने वडा अधिबेशनका लागि जिल्लामा निर्वाचन अधिकृत आएपछि बसेको जिल्ला कार्यसमितिको बैठकले सबै वडामा मतदान अधिकृत खटाएको हो । भदौ १८ गते नै सबै वडामा अधिबेशन सम्पन्न गर्न जिल्ला कार्यसमितिले...
पर्वत/विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ कोरोना भाईरसका कारण सिँगो विश्व समुदायले कठिन परिस्थितिको सामाना गरिराख्नु परेको छ । स्वास्थ्य विज्ञहरुको भनाई अनुसार कोभिड–१९ कोरोना भाइरसको तेस्रो भेरियन्ट नेपालमा पनि देखा पर्ने सम्भावना रहेको छ । यस्तो अवस्थामा अघिल्ला भरियन्टमा जस्तो मानवीय लगायत अन्य क्षेत्रमा क्षति हुन नदिनको लागि पूर्व...
पर्वत/जलजला गाउँपालिकाका अध्यक्ष एवं नेपाली काँग्रेसका युवा नेता यामबहादुर मल्ल (रामकृष्ण)ले साथीभाईको सहयोगको लागि साक्षी बसेकै आधारमा लेनदेन मुद्दा दर्ता गरि कास्की जिल्ला अदालतबाट गरिएको फैसला र केही अनलाइन सञ्चारमाध्यममा आएका समाचारले आफूमाथि घोर अन्याय भएको वताउनुभएको छ । उहाँले आफूले सामाजिक र राजनीतिक क्षेत्रमा पुर्याएको योगदानको डाह गर्नेहरूले...
काठमाडौं/सत्तारुढ नेपाली कांग्रेसको १४ औँ महाधिवेशन सरेको छ। यसअघि कांग्रेसको महाधिवेशन भदौ १६ देखि १९ सम्म हुने कार्यक्रम थियो। नेपाली कांग्रेस केन्द्रीय कार्य समितिको शनिबार सकिएको बैठकले महाधिवेशनको नयाँ मिति मंसिर ९ गतेदेखि १३ सम्मलाई निर्धारण गरिएको छ। कांग्रेस केन्द्रीय सदस्य दिलेन्द्र बडूले आजको बैठकबाट सर्वसम्मत महाधिवेशन मिति सारिएको...
सुकुटे/नेपाल तरुण दलका केन्द्रीय कोषाध्यक्ष विद्वान गुरुङले तरुण दलका पूर्वअध्यक्ष बालकृष्ण खाण गृहमन्त्री बनेकोमा देशभरिका तरुणहरूमा नयाँ उर्जा र उत्साह थपिएको बताएका छन् । नेपाल तरुण दल भक्तपुरले सिन्धुपाल्चोकको सुकुटेमा बिहीबार अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा आयोजना गरेको अनौपचारिक कार्यक्रमलाई सम्बोधन गर्दै गुरुङले केपी ओलीको तत्कालीन सरकारले तरुण दलका नेता कार्यकर्तामाथि...
काठमाडौ/सत्तारूढ नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलले कोरोना महामारी नियन्त्रणका लागि देशव्यापी सचेतना अभियान सञ्चालन गर्न मातहतका संगठनलाई निर्देशन दिएको छ। अध्यक्ष जितजंग बस्नेतले बुधबार बिहान परिपत्र जारी गर्दै ७७ वटै जिल्ला कार्यसमितिलाई ‘मास्क प्रयोग अभियान’ चलाउन र कोरोनाविरुद्धको खोप लगाउन सबैलाई प्रोत्साहनसहित जनचेतना फैलाउन निर्देशन दिएका हुन्। उनले...

This will close in 0 seconds