पर्वत/निर्वाचन आयोगले फागुन २१ गते हुने आम निर्वाचनको अन्तिम मतदाता नामावली सार्बजनिक गरेको छ । आयोगका अनुसार मतदाता नामावली ऐन, २०७३ तथा मतदाता नामावली अद्यावधिक कार्यविधि, २०८१ मा भएको व्यवस्था बमोजिमको प्रक्रिया पूरा गरी २०८२ फागुन २० गतेसम्ममा १८ वर्ष उमेर पूरा हुने नागरिकहरूको विवरणलाई अद्यावधिक गरी अन्तिम मतदाता...
पर्वत/विद्यालय उमेरका विद्यार्थीहरूमा क्रिकेट खेल्न सक्ने क्षमता अभिवृद्धिका लागि पर्वत जिल्ला व्यापी रूपमा अन्तर विद्यालय स्तरीय क्रिकेट प्रतियोगिता सुरु भएको छ । पर्वत क्रिकेट सङ्घको आयोजनामा शनिवारदेखि सुरु भएको प्रतियोगिता दोस्रो संस्करणको रूपमा आयोजना भएको हो । जिल्लाभित्रका १४ ओटा विद्यालयहरूको सहभागितामा प्रतियोगिता सञ्चालन गरिएको हो । कुश्मास्थित सशस्त्र...
पर्वत/सामाजिक तथा राजनीतिक व्यक्तित्व स्वर्गीय डिल्लीराम लामिछानेको नाममा स्थापना भएको डिल्लीराम लामिछाने स्मृति प्रतिष्ठान नेपालले मोदीबेणी दिब्यधाममा आश्रित ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण गरेको छ । लामिछानेको १०औँ स्मृति दिवसको अवसरमा कार्यक्रम आयोजना गरि त्यहाँस्थित ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण गरिएको हो ।
कार्यक्रमकी प्रमुख अतिथि गण्डकी प्रदेश सभा सदस्य...
पर्वत /पर्वत उद्योग बाणिज्य संघले आयोजना गरेको आठौ पर्वत महोत्सव आज देखी शुरुहुन गईरहेको छ । महोत्सवको गण्डकी प्रदेशका उद्योग तथा पर्यटन मन्त्री मित्रलाल बस्यालले उद्घाटन गर्ने कार्यक्रम छ । महोत्सव यहि पुस नौ गतेदेखि १९ गतेसम्म आयोजना गरिएको छ । पर्वतमा अहिलेसम्मकै सवैभन्दा बढि पुरस्कार राशीको खुल्ला दोहोरी...
पर्वत/नेपाली कांग्रेसले क्रियाशील सदस्यता नवीकरणको काम पुस ९ गते मध्याह्न १२ बजेसम्म गर्ने निर्णय गरेको छ। महामन्त्री गगन थापा संयोजक रहेको क्रियाशील सदस्यता व्यवस्थापन समितिको बैठकले भोलि मध्याह्न १२ बजे क्रियाशील सदस्यता वितरण 'सिष्टम लक' गर्ने निर्णय गरेको हो।
साथै नयाँ क्रियाशील सदस्यता वितरणका सन्दर्भमा पुस ९ गते सिष्टम लक...
पर्वत/अधिकांश पाखापखेरा, डाँडाकाँडामा लप्सी पाकेर पहेँलपुर बनिरहेका छन्। लप्सी जिल्लाको रूपमा परिचित जिल्लामा यो वर्ष फलेका लप्सी टिपेर बिक्री तथा प्रशोधन गर्न किसानलाई भ्याइनभ्याइ भएको छ। जिल्लाका अधिकांश किसानले लप्सीका दाना बिक्री गर्दै आएका छन् भने जिल्लाको फलेवास नगरपालिका-४ मुडिकुँवामा सञ्चालित सामुदायिक खाद्य प्रशोधन उद्योगले लप्सीको प्रशोधन गर्दै आएको छ।
बालीनाली...
पर्वत/कुश्मा कला परियोजनाले कुश्माको शताव्दीघरमा ‘एक दिवसीय कला कार्यशाला’ आयोजना गरेको छ । कला कार्यशालामा पर्वत, बागलुङसहित धवलागिरि क्षेत्रका विभिन्न कलाकार सहभागी भएका छन् । तीन सय वर्ष पुरानो शताब्दी घर संरक्षण गरिरहेको परियोजनाले सोही स्थानमा कला कार्यशाला चलाएको हो । आइतबार आयोजित कार्यशालामा पर्वतको कुश्मास्थित शताब्दी घर कलामय...
पर्वत /नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर लिमिटेले बनाइरहेको ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजना निर्माण ९० सकिएको छ। आयोजनाको अब १० प्रतिशत मात्र काम बाँकी रहेको कम्पनीले जनाएको छ।
सुरुङ, बाँध र विद्युतगृह भौतिक संरचना निर्माण, उपकरण जडान अन्तिम चरणमा पुुगेको आयोजना बिजुली केन्द्रीय ग्रिडमा जोड्ने स्वीचयार्ड निर्माणमा...
पर्वत /पर्वत जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता यही पुस आठ गतेबाट सञ्चालन हुने भएको छ । जिल्ला खेलकुद विकास समिति पर्वतको आयोजनामा हुने प्रतियोगितामा जिल्लाका सात ओटा स्थानीय तहहरूले प्रतिस्पर्धा गर्ने छन् । पालिका स्तरमा विद्यालयहरुबीचको प्रतियोगिता सम्पन्न गरेर हरेक स्थानीय तहबाट जिल्ला स्तरीय प्रतियोगिताका लागि खेलाडीहरू छनोट...
पर्वत /जिल्लाको जलजला गाउँपालिकाका अध्यक्ष राजु प्रसाद आचार्यले प्रविधिको प्रयोगलाई शिक्षणमा जोड्दा सिकाई उपलब्धिमा सुधार आउने बताएका छन् । नेपाल शिक्षक सङ्घ गण्डकी प्रदेश कार्यसमितिको आयोजना तथा जलजला गाउँपालिकाको प्राविधिक सहयोगमा शनिवार आयोजना भएको प्रशिक्षक प्रशिक्षण कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । ए.आई.को प्रयोगमार्फत शिक्षणमा रूपान्तरण गर्नका लागि...









