पर्वत/नेपाल निजामती कर्मचारी युनियन संघको स्थापना दिवसका अवसरमा नेपाल निजामती कर्मचारी युनियन संघ पर्वतले समता प्रावि खरेहाका विद्यार्थीहरुलाई विहिवार शैक्षिक सामग्री वितरण गरेको छ ।
नेपाल निजामती कर्मचारी युनियन संघ पर्वतको तर्फबाट शैक्षिक सामग्री हस्तान्तरण गर्दै कार्यक्रमका प्रमुख अतिथि एवं जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल रामकृष्णले कमजोर आय भएका विद्यार्थीलाई...
पर्वत/पोखराका पत्रकार ओम हमालको रिहाईको माग गर्दै नेपाल पत्रकार महासंघ पर्वत शाखाले जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्री र गृहमन्त्रीलाई ज्ञापनपत्र वुझाएको छ ।
पत्रकार हमाललाई विना सर्त रिहाईको माग गर्दै शाखाले प्रधानमन्त्री ज्ञापन पत्र पठाएको हो । पत्रकार महासंघ पर्वतका सचिब गणेश गिरीले सहायक प्रमुख जिल्ला अधिकारी छविलाल सुवेदीलाई ज्ञापन...
पर्वत/नेपाल निजामति कर्मचारी युनियन संघका केन्द्रीय उपाध्यक्ष एवम् गण्डकी प्रदेशका अध्यक्ष शिव शर्मा अधिकारीले आस्थाका आधारमा कर्मचारीलाई दुःख दिने काम नगर्न आग्रह गरेका छन् । आधिकारिक ट्रेड युनियनले पोखरामा मुख्यमन्त्री पृथ्बीसुब्बा गुरुङको प्रमुख आतिथ्यतामा गरेको कार्यक्रममा बोल्दै अधिकारीले गण्डकी प्रदेशमा कर्मचारी माथि भेदभाव हुने अवस्था नल्याउन आग्रह गरे...
पर्वत/पर्वत जेसिजले हरेक बर्ष आयोजना गर्दै आएको जेसिज सप्ताह यस बर्ष भदौ २१ देखि २७ सम्म सञ्चालन गर्ने भएको छ ।
पर्वत जेसिजले जेसिज सप्ताह २०१९ यस बर्ष केही नौला कार्यक्रम सहित सञ्चालन गर्न लागेको हो ।
पर्वत जेसिजले बुधबार पत्रकार सम्मेलन मार्फत सप्ताहब्यापी रुपमा आयोजना गर्ने कार्यक्रमहरुको बारेमा जानकारी दिएको...
पर्वत/ lपर्वतको कुस्मामा ग्याङ्ग फाइट गर्ने १६ जना युवालाई प्रहरीले पक्रेको छ । पर्बत कुस्मा नगरपालिका वडा नं ५ यान्त्रिकपुल नजिक नजिक सार्बजनिक स्थानमा कुटपिट गर्र्ने दुई समुहका १६ जना युवालाई जिल्ला प्रहरी कार्यालय पर्वतले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा कुस्मा – ४ का सन्तोष परियार, करण गुरुङ, मुस्कान...
पर्वत/जलजला गाउँपालिका वडा नं ५ स्थित ग्रामप्रकाश माध्यमिक विद्यालयको नवनिर्मित चार कोठे भवनको जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण)ले आज एक कार्यक्रमका बीच उद्घाटन गर्नुभएको छ । भवन उद्घाटन पछि बोल्दै अध्यक्ष मल्लले राजनीतिको कुरा छोडेर विकास निर्माणमा जुट्न सबै दलका प्रतिनिधिलाई आग्रह गर्नुभएको छ...
जलजला,पर्वत/सार्वजनिक, ऐलानी, पर्ती जग्गालाई थप अतिक्रमित हुनबाट जोगाएर सदुपयोग गर्न जलजला गाउँपालिकाले त्यस्ता जग्गा खोजी सुरु गरेको छ । जलजला गाउँपालिकाले आफ्नो क्षेत्राधिकारभित्र रहेको सार्वजनिक जग्गाको उचित ब्यवस्थापनको लागि जिल्ला नापी कार्यालयको प्राविधिक सहयोगमा जग्गाको पहिचान गर्ने पहिलो चरणको कार्य सम्पन्न गरेको जलजलाका गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले जानाकारी...
पर्वत/रुकुम पश्चिममा खुर्पा प्रहार गरी एक व्यक्तिले श्रीमतिको हत्या गरेका छन् । मुसीकोट नगरपालिका ३ माछिमिका २७ वर्षिय नविन खड्काले श्रीमति २५ वर्षिया कमला बुढाथोकी खड्काको गयारति हत्या गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
अत्याधिक मदिरा सेवन गरी हिजो तीजका दिन बेलुकी ८ बजेको समयमा नविनले श्रीमति कमलाको...
पर्वत/फलेवास नगरपालिका वडा नं ११ पाङराङमा तिज मेला सहित विविध खेलकुद तथा साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको नेपाली काँग्रेस पर्वतका युवा नेता तथा महासमिति सदस्य गंगाधर तिवारीले उद्घाटन गर्नुभएको थियो । पाङराङ युवा समाज र जनसिद्ध बाल क्लबको संयुक्त आयोजनामा भएको उक्त कार्यक्रमलाई सम्बोधन गर्दै काँग्रेसका...
पर्वत/ब्याडमिन्टन संघ पर्वतको नवौं साधारण सभा तथा तेश्रो अधिवेशन शनिबार कुश्मामा सम्पन्न भएको छ । अधिवेशनको जलजला गाउँपालिकाका अध्यक्ष एवं नेपाली काँग्रेसका पर्वतका युवा नेता यामबहादुर मल्ल रामकृष्णले उद्घाटन गर्नुभएको थियो । उद्घाटन पछि बोल्दै अध्यक्ष मल्लले खेल जीवनको सबैभन्दा उत्तम औषधि भएको वताउँदै स्वस्थ्य र दीर्घ जीवनका लागि...









