नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले काँग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरूलाई जनताको घरदैलोमा पुगेर सेवा दिन निर्देशन दिनुभएको छ । स्थानीय तह समन्वय विभाग केन्द्रीय कार्यसमितिको जुम मिटिङलाई मंगलबार सम्वोधन गर्दै काँग्रेस सभापति शेरबहादुर देउवाले स्थानीय तहका पार्टीसम्बद्ध जनप्रतिनिधिलाई उक्त निर्देशन दिनुभएको हो ।
सभापति देउवाले पछिल्लो समय नेपाली जनताहरू कोरोना महामारी...
पर्वत/मोदी गाउँपालिकाको नवौ गाउँसभा सम्पन्न भएको छ । गाउँसभाले आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रम, आर्थिक ऐन,२०७८, विनियोजन ऐन, २०७८ बार्षिक बजेट तथा योजना पारित गरेको छ ।
गाउँ सभाले आगामी आर्थिक वर्ष ०७८/७९ का लागि कुल रू ७२ करोड १८ लाख ६४ हजारको बजेट पारित गरेको छ ।...
पर्वत/हिजो नीति तथा कार्यक्रम पारित गरेको पैयुँ गाउँपालिकाले आज बजेट सार्वजनिक गरेको हो । पैयुँमा ४३ करोड ६५ लाख २२ हजार रुपैयाँको बजेट सार्वजनिक गरिएको छ । चालु तर्फ २३ करोड ८३ लाख रुपैयाँ र पूँजीगत तर्फ १९ करोड ८२ लाख २२ हजार रुपैयाँ बिनियोजन भएको छ । गाउँपालिकाका...
पर्वत/कुश्मा नगरपालिकाको आगामी आर्थिक वर्षको बजेट, नीति तथा कार्यक्रम सार्वजनिक भएको छ । कुश्मा नगरपालिकाको सम्पन्न सातौँ नगरसभाले आगामी आर्थिक वर्ष ०७८/७९ का लागि रु ७५ करोड २९ लाख रुपैया बराबरको बजेट सार्वजनिक गरेको हो ।
विनीयोजित रकम मध्ये प्रशासनिक खर्च तर्फ रु १५ करोड बिनीयोजन गरिएको छ । बजेट...
पर्वत/महाशीला गाउँपालिकाले आगामी आर्थिक वर्षको बजेट, नीति तथा कार्यक्रम सार्वजनिक भएको छ । बिहीवार सम्पन्न दशौ गाउँसभामा अध्यक्ष राजुप्रसाद पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो भने उपाध्यक्ष हिराकुमारी रानाले बजेट प्रस्तुत गर्नुभएको थियो । गाउँसभाले आगामी आर्थिक वर्ष ७८/७९ का लागि लागि कुल ३९ करोड १२ लाख ९२...
पर्वत/श्रीमतीको हत्या गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय पर्वतले एक जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्वतका सूचना अधिकारी प्रहरी निरीक्षक राजेन्द्र अधिकारीका अनुसार पक्राउ पर्नेमा बिहादी गाउँपालिका–१ बाच्छाको क्युडाँडाका लालबहादुर सार्की रहेका छन् । उनले गत असार चार गते मादक पदार्थ सेवन गरी ३६ वर्षिया श्रीमती तारा...
पर्वत/फलेवास नगरपालिकाले आगामी आर्थिक वर्ष ०७८/७९ का लागि रु.८५ करोड ३० लाख ४० हजार बराबरको बजेट सार्वजनिक गरेको छ । फलेवास नगरपालिकाले बुधवार नीति तथा कार्यक्रम र बजेट एकैदिनमा सार्वजनिक गरेको हो । नगरसभामा नीति तथा कार्यक्रम पास गरेर वुधवार नै बजेट सार्वजनिक गरिएको नगरप्रमुख पदमपाणि शर्माले जानकारी दिनुभयो...
पर्वत/जलजला गाउँपालिकाको आगामी बजेट, नीति तथा कार्यक्रमले महामारी र विपत व्यवस्थापनलाई प्राथमिकतामा राखेको छ । वुधवार सम्पन्न दशौं गाउँ सभामा आगामी आर्थिक वर्ष ०७८/७९का लागि प्रस्तुत बजेट, नीति तथा कार्यक्रमले नागरिकको स्वास्थ्य र जीवन रक्षाको लागि प्राथमिकतामा राखेर बजेट विनियोजन गरेको हो । गाउँपालिकाले प्रस्तुत गरेको ...
काठमाडौं/नेपालमा कोभिड–१९ सङ्क्रमणको डेल्टा भेरियन्टको परिवर्तित रुप फेला परेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले भारतको नयाँ दिल्लीमा अनुवांशिक (जिन सिक्यन्सिङ) गर्दा डेल्टा भेरियन्टको नयाँ रुप नौ वटा नमूनामा फेला परेको जनाएको छ ।
मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले नमूना परीक्षणमा अणुवांशिक पहिचान गर्दा ४७ डेल्टा भेरियन्ट पुष्टि भएकामध्ये नौ...
पर्वत/जलजला गाउँपालिकाले बर्खा याममा पनि नदीजन्य पदार्थ उत्खनन् र निकासीका लागि ठेक्का लगाउने भएको छ । लामाखेत स्थित गाउँपालिकाको कार्यालयमा शनिबार अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण)को अध्यक्षतामा बसेको कार्यपालिका बैठकले ढुङ्गा, गिट्टी, बालुवा उत्खनन् तथा ब्यवस्थापन सम्बन्धी मापदण्ड २०७७ को दफा (४) १३ बमोजिम ठेक्का लगाउने निर्णय गरेको हो ।
पछिल्लो...









