Sunday, June 28, 2026

समाचार

पर्वत/जैमिनी नगरपालिका ४ सर्कुवा बागलुङका अमित केसीको सगरमाथा आरोहण अभियानमा रोटरी क्लब अफ पर्वतका पूर्व अध्यक्ष तथा पर्वतका सफल युवा व्यवसायी विप्लव हमालले १० हजार सहयोग गर्नु भएको छ । काँग्रेसका युवा नेता समेत रहेका हमालले पृथ्वी जयन्तीको अवसरमा दृष्टिविहीन केसीलाई आज उक्त रकम हस्तान्तरण गर्नुभएको हो ।...
पर्वत/समग्र पर्वत जिल्लाको आर्थिक तथा पर्यटकीय क्षेत्रको विकासका लागि आयोजित छैटौ पर्वत महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । महोत्सव आउन झण्डै दुई साता बाँकी रहँदा सवैजसो तयारीहरु अन्तिम चरणमा पुगेका हुन् । महोत्सव निर्माण स्थल वडागाउँ खेलमैदानको निर्माण कार्य सम्पन्न भैसकेको छ । अहिले प्रचार प्रसारलाई तीब्रता दिईएको छ...
पर्वत/नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्व सांसद अर्जुनप्रसाद जोशीले केपी ओली झुट र अफवाहका शिरोमणि भएको वताउँदै ओलीको उधारो भ्रमलाई बुझेर जनताले उनको कुरै सुन्नै छाडिसकेको वताउनु भएको छ । नेपाली काँग्रेस चित्रे गाउँ कार्यसमितिले आयोजना गरेको क्रियाशील सदस्यता वितरण तथा कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै नेता...
पर्वत/स्पेनको एक्स्ट्रिमुरा सरकारका संस्कृति, पर्यटन तथा खेलमन्त्री नुरिया फ्लोरेश रेडोन्डोको नेतृत्वमा लुम्बिनी फाउन्डेसनका पदाधिकारी सहितको टोलीले पर्वतका विभिन्न क्षेत्रको भ्रमण गरेको छ । सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षको रुपमा मनाईरहेका बेला राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना सहित स्पेनी मन्त्री नुरियाको टोलीले जिल्लाको सवैभन्दा उचाईमा रहेको कालाञ्जर क्षेत्र र...
पर्वत/नेपाल तरूण दल जलजला गाउँपालिकाको अध्यक्षमा प्रकाश फकामी पुन चयन हुनुभएको छ । शुक्रबार सम्पन्न नेपाल तरूण दलको जलजला गाउँपालिकास्तरीय भेलाले पुनको नेतृत्वमा नयाँ समिति चयन गरेको हो । त्यसैगरि समितिको उपाध्यक्षमा विजय पुन र मनोहर आचार्य, महिला उपाध्यक्षमा टीका मल्ल, सचिवमा पूर्णबहादुर वरूवाल, कोषाध्यक्षमा चिरञ्जीवी सुवेदी...
पर्वत/नेकपामा प्रवेश गरेको भनेर प्रचार गरिएका नेपाली काँग्रेस जलजला-शालिजाका क्रियाशील सदस्य नारायण भुसाल आफू नेपाली काँग्रेसमै रहेको प्रष्ट पारेका छन् । भुसालले विहिवार कुश्मास्थित पार्टी कार्यालयमा नेपाली काँग्रेसका केन्द्रीय सदस्य अर्जुनप्रसाद जोशी र जलजला गाउँपालिकाका अध्यक्ष तथा नेपाली काँग्रेसका कोषाध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण)समक्ष आफू काँग्रेसप्रति निष्ठापूर्वक लागिरहने प्रतिवद्धता समेत...
पर्वत/जिल्लाका ऐतिहाँसिक धरोहर, सामाजिक एवम् राजनीतिक अगुवा स्वर्गिय अमृतप्रसाद जोशीको १२ औँ स्मृति दिवस पर्वतमा सम्पन्न भएको छ । अमृत जोशी स्मृति प्रतिष्ठान नेपालको आयोजनामा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथी नेपाली काँग्रेसका केन्द्रिय सदस्य एवम् अमृतप्रसाद जोशीका जेष्ठ सुपुत्र अर्जुनप्रसाद जोशीले अमृतप्रसाद जोशीको राजनीतिक प्रेरणा आफ्नो राननितिक जीवनको सर्वोत्तम...
पोखरा/नेपाल तरुण दल पोखरा महानगर इकाई कमिटीले पोखरा बृद्धाश्रमलाई २ थान हिटर सहयोग गरेको छ । नेपाल तरुण दलका केन्द्रीय कोषाध्यक्ष तथा नेपाली काँग्रेसका युवा नेता विद्वान गुरुङले पोखरा बृद्धाश्रमका कार्यवाहक अध्यक्ष कुसुम केशव पराजुलीलाई इकाइको तर्फबाट हिटर सहयोग हस्तान्तरण गर्नु भएको थियो । सहयोग हस्तान्तरण पछि बोल्दै...
पर्नेवत/नेपाल तरूण दलका केन्द्रीय कोषाध्यक्ष विद्वान गुरूङले नेकपा सरकारले देशमा अपराध र भष्ट्राचारलाई संस्थागत रूपमा संरक्षण गरेको आरोप लगाउनु भएको छ । केन्द्रीय कोषाध्यक्ष गुरुङले आइतबार नेपाल तरूण दल म्याग्दीको तरूण भेला तथा भेटघाट कार्यक्रमलाई बेनी बजारमा सम्बोधन गर्दै उक्त कुरा वताउनु भएको हो । उहाँले...
पर्वत/नेपाली काँग्रेसका कन्द्रीय सदस्य अर्जुनप्रसाद जोशीले गुटगत राजनीति गरेर काँग्रेसलाई कमजोर बनाउनेहरुलाई कार्यकर्ताले निषेध नै गर्नुपर्ने बेला आएको वताउनु भएको छ । केन्द्रीय सदस्य जोशीले नेपाल तरुण दल जलजलाको गाउँपालिका स्तरीय तरुणदल गठन तथा बनभोज कार्यक्रमलाई सम्बोध गर्दै उक्त कुरा वताउनु भएको हो । काँग्रेस नेता जोशीले काँग्रेसमा नेतृत्वलाई...

This will close in 0 seconds