पर्वत/अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेतालाई बालुवाटार स्थित ललिता निवास जग्गा प्रकरणमा उन्मुक्ति दिएको भन्दै नेपाल तरुण दलले बिरोध प्रदर्शन गरेको छ । आइतबार तरुणदलले माइतीघबाट नयाँबानेश्वरसम्म बिरोध ¥याली गरेको हो । सभालाई सम्वोधन गदै पाल तरुण दलका अध्यक्ष जीतजंग बस्नेतले तरुण दल आफ्ना नेतालाई बचाउन...
पर्वत/सदरमुकाम कुश्माबजार स्थित शिवालयचोकमा वसको ठक्करवाट एक युवाको मृत्यु भएको छ । मुस्ताङदेखि पोखराका लागि हिडेको ग १ ख ७००३ नम्वरको वसले कुश्माबजार स्थित शिवालयचोकमा दिउँसो साढे १२ बजे ठक्कर दिँदा वाटो हिडिरहेका पैदलयात्री पर्वतकै मोदी गाउँपालिका वडा नं. ४ लेस्पारका ३४ वर्षिय डिलबहादुर पुनको मृत्यु भएको हो ।
बसको...
नुवाकोट/नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं प्रतिनिधिसभाका सदस्य बहादुर सिंह लामाले नुवाकोटका दुई विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री एवं पोशाक वितरण गर्नुभएको छ । नुवाकोटको सुर्यगढी गाउँपालिका वडा नम्बर २ स्थित सिलाकन्या देबि आधारभूत विद्यालय र जनहित प्राथमिक विद्यालय बोहोरे भन्ज्याङका विद्यार्थीहरुलाई पोशाक वितरण गर्नु भएको हो ।
लामाको आर्थिक सहयोगमा...
पर्वत/नेपालका धेरै जिल्लामा हात्तिपाइले रोग बिरुद्धको अभियान सफल भैसकेपनि पर्वतमा भने अझैपनि हात्तिपाईले रोगको उच्च जोखिममा रहेको पाइएको छ । पर्वतमा सन् २०१० देखि नियमित रुपमा १० पटक आमरुपमा औषधी खुवाउने कार्यक्रम सकिएपनि जिल्लामा हात्तीपाइले रोगको उच्च जोखिम कायमै रहेको पाइएको हो । हात्तीपाइले रोग निवारण अभियान कार्यक्रम २०७६लाई...
पर्वत/विगत एघार दिनदेखि जारी पर्वत महोत्सव आज समापन हुँदैछ । महोत्सवको आज अन्तिम दिन भलिवल, भजन, रत्यौली, र नृत्य प्रतियोगिताको फाईनल हुने छ । भने विभिन्न कलाकारहरुको प्रस्तुती पनि रहने छ । आज साँझ गण्डकी प्रदेशका प्रमुख अमिक शेरचनको प्रमुख आतिथ्यतामा सम्पन्न हुनेछ ।
शेरचनले विभिन्न प्रतियोगिताहरुमा बिजयी समुहलाई पुरस्कार...
पर्वत/नेपाली काँग्रेस पर्वतको सचिव पदमा युवा नेता अशोक उच्चै ठकुरी मनोनित भएका छन् । आज बसेको जिल्ला कार्य समितिको बैठकले युवा तथा जुझारु नेता ठकुरीलाई सो पदमा मनोनित गरेको हो । ठकुरी जिल्ला कार्य समिति सदस्य पनि हुन् । यस अघि काँग्रेस पर्वतले युक्तप्रसाद श्रेष्ठलाई सचिवमा मनोनित गरेको थियो...
पर्वत/नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा पर्वतको ३३ औँ जिल्ला सभा तथा अधिवेशनबाट अध्यक्षमा पुन रुद्रवहादुर रिमाल निर्वाचित हुनुभएको छ । हिजोवाट शुरु भएको जिल्ला सभा तथा अधिवेशनमा सहमती नभएपछि आज मतदान भएको थियो । उनका प्रतिद्धन्द्धी कृष्ण गौडेललाई पछि पादै रिमाल निर्वार्चित भएका हुन् । अधिवेशनवाट महिला उप–सभापतिमा इश्वरी...
पर्वत/नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा पर्वतको ३३ औ जिल्ला सभा तथा अधिवेशनको नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा संविधानसभा सदस्य अर्जुनप्रसाद जोशीले आज कुश्मामा उद्घाटन गर्नुभयो । अधिवेशनको उद्घाटन गर्दै पूर्व सांसद जोशीले प्रतिकुल परिस्थितिका वावजुद पनि मानवीय सेवा र विपत्तिमा रेडक्रसले खेलेको भूमिका प्रसंशनीय भएको वताउनु भएको थियो...
पर्वत/परिवर्तनका निम्ति जीवन आहुती गर्ने सहिदहरूलाई राज्यले सम्मान नगरेपनि नेपाली काँग्रेसले भने एक कार्यक्रमको आयोजना गरी सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गरेको छ । नेपाली काँग्रेस पर्वतले सहिद दिवसको अवसरमा जनआन्दोलन २०६२/०६३ का सहिद गोविन्दनाथ शर्माको शालिकमा माल्यार्पण गर्दै लोकतन्त्रको स्थापनाका लागि जीवन उत्सर्ग गर्ने सम्पूर्ण सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण...
पर्वत/पवित्र कालीगण्डकी नदीमाथि २ सय २८ मिटर उचाइमा निर्माण भएको बन्जी जम्पको आज सफल परिक्षण भएको छ । बिहीबार विहान १०.१०मा संचालक समितिका अध्यक्ष समेत रहेका राजु कार्कीले बञ्जीजम्प गरेर परिक्षण गरेका थिए । गत २०७३ सालदेखि बन्जीका लागि सम्भाव्यता अध्ययन भएको थियो । गुप्तेश्वर गुफा, बलेवा एयरपोर्टभन्दा १०...









