पर्वत/चट्याङ लागेर मृत्यु भएकी पर्वतको फलेवास नगरपालिका-३ शंकरपोखरीको सातबिसेकी कल्पना भुसालको परिवारलाई राहत प्रदान गरिएको छ । बिहीबार फलेवास नगरपालिकाका नगर प्रमुख पदमपाणी शर्मा, जिल्ला अधिकारी कल्पना घिमिरे नेपाल, जिल्ल प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव उपरीक्षक श्यामु अर्याल, प्रशासकीय अधिकृत मुक्तिराम रिजाल लगायतको टोली कल्पनाको घरमै पुगेर जिल्ला...
काठमाडौं/नेपाली कांग्रेसले गठन गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्रालय समन्वय समिति संयोजक (छाया सरकारका सञ्चारमन्त्री) बहादुरसिंह लामाले पूर्वसचिव भीम उपाध्यायलाई तत्काल रिहा गर्न माग गर्नुभएको छ ।
छाया सञ्चारमन्त्री लामाले पूर्वसचिव उपाध्यायको पक्राउ संविधानको मर्म र भावनाविपरीत रहेकोभन्दै विनासर्त तत्काल रिहा गर्न सरकारसँग माग गर्नुभएको हो । उहाँले...
पर्वत/जलजला गाउँपालिकाले जिल्लामा पहिलोपटक आफ्ना नागरिकको वास्तविक अवस्था पत्ता लगाउन व्यक्तिगत सर्वेक्षणका लागि गुगल फारम तयार पारेको छ । यो फारम विश्वका जुनसुकै ठाउँबाट पनि भर्न सकिने गाउँपालिकाले जनाएको छ । हरेक विपत्तिमा राहत तथा पुनर्स्थापना लगायत नागरिकको अवस्था सर्वेक्षणका लागि यो फारम निकै प्रभावकारी हुने जलजला...
काठमाण्डौं/नेपाली काँग्रेस संसदीय दलका नेता प्रमुख सचेतक बालकृष्ण खाणले कोरोना भाईरसको महामारीमा देश पनि आक्रान्त भएका बेला पीडित नागरिकलाई उद्धार र राहत दिनु पर्ने काम छाडेर बिषम परिस्थितिको फाईदा उठाउदै असंवैधानिक आदेश जारी गरेकोमा गंभीर आपत्ति जनाएका छन् । प्रमुख सचेतक खाँडले मंगलबार एक प्रेस विज्ञप्ति जारी गरी सरकारले...
काठमाडौं/नेपाल तरुण दलले लकडाउनका बेला आफ्नो घर हिँडेका नागरिकलाई गन्तव्यमा पुग्ने व्यवस्था मिलाउन सरकारसँग माग गरेको छ । शुक्रबार दलका अध्यक्ष जितजंग बस्नेतले एक विज्ञप्तिमार्फत् सरकारलाई बाटोमा अलपत्र परेका नागरिकलाई खान, बस्न र गन्तव्यसम्म पुग्ने व्यवस्था मिलाउन माग गरेका हुन् । ‘लकडाउनका समयमा दैनिक ज्यालादारी गरेर जीवन निर्वाह गर्ने...
काठमाडौं/कोरोना भाइरसको महामारीबाट नेपाली जनता प्रताडित भइरहेको र यसको संक्रमणलाई बढ्न नदिन सरकारले लामो समय लकडाउनको घोषणा गरेको गरेपनि उचित व्यवस्थापन गर्न नसकेको नेपाली कांग्रेसका सचेतक बालकृष्ण खाडले बताएका छन । आज एक बिज्ञप्ती जारी गर्दै खाँडले सरकारले संक्रमण न्यूनिकरण, रोकथाम तथा उपचारको व्यवस्थापनका लागि पर्याप्त समय पाउँदा पनि...
पर्वत/बैशाख १ देखि कालाञ्जर क्षेत्रमा आयोजना गर्ने भनिएको १००८ विराट ज्ञान महायज्ञ कोभिड–१९ को महामारीसँगै स्थगित भएपछि महायज्ञ मुल आयोजक समितिले सोमवार सोही कालाञ्जर क्षेत्रमा क्षमा पूजा गरेर हाल स्थगित महायज्ञ उपयुक्त मितिमा गर्ने जनाएको छ । समितिले सोमबार तीन हजार तीन सय मिटरको उचाई भएको कालाञ्जर क्षेत्रमा पुगेर...
कृष्णप्रसाद गौतम
पृष्ठभूमि
साबिकको निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम खारेज गरी आ.व. २०७५।०७६ देखी स्थानीय स्तरमा पूर्वाधार विकास गर्ने उद्देश्यले प्रतिनिधि सभामा प्रत्यक्ष निर्वाचित सदस्य संयोजक रहेको समितिले छनोट गरी कार्यान्वयन गर्ने पूर्वाधार विकास सम्बन्धी कार्यक्रम नै स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम हो । प्रतिनिधि सभाका सदस्यहरू व्यवस्थापिकाका सदस्य हुने...
बागलुङ/बागलुङ नगरपालिका–१३ पैयुपाटा पाग्जामा शनिबार दिउँसो परेको चट्यान लागेर २६ वर्षीय युवाको मृत्यु भएको छ । ६ जना घाईते भएका छन् । घरको पिढीँमा बसिरहेका गलुवाका शंकर रिजाललाई शनिबार दिउँसो ४ बजे परेको चट्यान लागेर ज्यान गएको हो ।
रिजालको धौलागिरी अञ्चल अस्पताल बागलुङमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी...
पर्बत/जलजला गाउँपालिकाले स्थापना गरेको आपतकालिन राहत कोषमा विभिन्न संघ संगठनहरुले सहयोग रकम जम्मा गर्ने क्रम बढ्दै गएको छ । गाउँपालिकाले स्थापना गरेको आपतकालिन राहत कोषमा शुक्रवार मात्रै नेपाली कांग्रेस जलजला गाउँकार्य समितिले ८० हजार, नेपाल शिक्षक संघ जलजलाले ४० हजार र नेपाल तरुण दल जलजलाले ३० हजार रूपैयाँ...









