पर्वत/बिहादी गाउँपालिका १ बाच्छा चिप्लेढुङ्गामा अबस्थित जनकल्याण प्राथमिक विद्यालयको दोस्रो बार्षिकोत्सवको एवं अभिभावक दिवस बिविध शैक्षिक तथा सांस्कृतिक कार्यक्रम गरी सम्पन्न भएको छ । कार्यक्रमलाई उद्घाटन गर्दै नेपाली कांग्रेसका युवा नेता एवं महाधिवेशन प्रतिनिधि मोहन गुरुङले गुणस्तरीय र ब्यबहारिक शिक्षाले मात्रै समाज देशको बिकास हुने बताउँदै यसतर्फ सबै...
पर्वत/कुश्मा नगरपालिका-१ पाङ्ग लक्ष्मीनारयायण मन्दिर कुनाचौरमा पाङका पुर्ब प्रधानपन्च एबम जिल्ला पञ्चायत सदस्य तेजनाथ रिजाल, उहाँका धर्मपत्नि गौरी रिजाल र परिवारबाट एकहजार आठ शालिग्राम सहित २० लाख पच्चीस हजारको अक्षयकोष स्थापना गर्नुभएको छ ।
माता पार्वतीको पवित्र जन्मस्थलका रूपमा परिचित पाङलाई धार्मिक पर्यटनको रूपमा विकास गर्ने अभिप्रायले रिजाल...
कास्की/ नेपाल तरूण दलका केन्द्रीय कोषाध्यक्ष विद्वान गुरूङले वर्तमान सरकार संस्थागत भ्रष्टाचारमा संलग्न भएको आरोप लगाउनु भएको छ । केन्द्रीय कोषाध्यक्ष गुरुङले सोमवार कास्कीको मिजुरे डाँडा २ का नेपाली कांग्रेसका नेता एवं समाजसेवी स्वर्गीय गन्जमान गुरुङ र सहिद स्वर्गीय सुबेदार रतन सिंह गुरुङको स्मृतिमा नेपाल तरूण दलले आयोजना...
पर्वत/मोदी गाउँपालिकाको छैटौ गाउँसभा सम्पन्न भएको छ । दुई दिनसम्म सञ्चालन भएको मोदी गाउँपालिकाको गाउँ सभा सोमबार सम्पन्न भएको हो । गाउँ सभाले महत्वपूर्ण विधेयकहरु पास गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत किसान क्षेत्रीले जानकारी दिए । गाउँ सभाले नगर प्रहरी विधेयक, स्थानीय शुसासन विधेयक र स्थानीय वातावरण तथा प्राकृतिक...
पर्वत/मेलमिलापबाट विवाद समाधानमा स्थानीय न्यायिक समितिको भूमिकालाई प्रभावकारी बनाउन र न्याय निरूपणमा जनताको विश्वास दिलाउन जलजला गाउँपालिकाले आयोजना गरेको आठदिने तालीम आज एक कार्यक्रमका बीच सम्पन्न भएको छ । तालिम समापनका अवसरमा बोल्दै जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण)ले न्यायिक समितिलाई कानूनी प्रावधानवारे आठदिने तालीमले प्रयाप्त जानकारी दिएको...
काठमाडौं/नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलले पेट्रोलियम पदार्थमा लगाइएको करमाथि गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । तरुण दलले विज्ञप्ति जारी गर्दै थप पाँच रुपैयाँ थपेर जनतामाथि अन्याय गरेको आरोप लगाएको छ । तरुण दलले भनेको छ, ‘हप्तादिन अगाडि मात्र ७० करोडको भ्रष्टाचारको प्रमाण भेटिए पनि संरक्षण गर्न लागि...
पर्वत/गृहमन्त्री रामबहादुर थापाले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) शंसोधन नगरी पास गरे राष्ट्रियता र स्वाधिनतामा खतरा हुने वताएका छन् । गृहमन्त्री वादलले आईतवार जिल्ला प्रशासन कार्यालय पर्वतको नवनिर्मित भवनको आइतबार उद्घाटन गर्दै उक्त कुरा वताएका हुन् । मन्त्री थापाले प्रदेश सरकारको मातहतमा रहेर शान्ति सुरक्षा दिनेगरी छिट्टै नै प्रदेश...
पर्वत/नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा संविधानसभा सदस्य अर्जुन जोशी नेपाली कांग्रेसको केन्द्रिय समिति अन्तर्गत स्थानीय तह समन्वय प्रमुखमा मनोनित हुनुभएको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जोशीलाई शनिवार स्थानीय तह समन्वय प्रमुखका रुपमा मनोनित गर्नुभएको हो । नेपाली काँग्रेसको तर्फबाट पर्वत जिल्लामा तीन/तीन पटकसम्म चुनाब जितेर तीनपटक सम्म...
पर्बत/नेपाली काँग्रेसकी युवा नेतृ एवं महासमिति सदस्य राधाकुमारी कुवँर क्षेत्रीले नेपाली कांग्रेसले तीन चरणको निर्बाचन हुदा पराजय भोग्नुको मुख्य कारण गुट उपगुट रहेको बताउनुभएको छ । पर्वतको फलेवास नगरपालिका–५ खानीगाउँमा नेपाल तरुण दल गठनको कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । सो अबसरमा बोल्दै उहाँले तरुण दल नेपाली काँग्रेसको...
पर्वत/नेपाल पत्रकार महासंघ बागलुङको भवन निर्माणका लागि पर्वतका युवा व्यवसायी विप्लव हमालले ५५ हजार ५ सय ५५ रुपैयाँ आर्थिक सहयोग प्रदान गर्नुभएको छ । महासंघ भवन निर्माणका लागि सञ्चालित ‘हामी सबैको रहर, पत्रकार महासंघ बागलुङको घर’ अभियानमा हमालले उक्त सहयोग प्रदान गर्नुभएको हो । उक्त रकम हमालले एक कार्यक्रमका...









