पर्वत/नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्व सांसद अर्जुनप्रसाद जोशीले पार्टीको संकटमा सहयोग गर्नेहरुनै पार्टीका सच्चा शुभचिन्तक र असल कार्यकर्ता भएको वताउनु भएको छ । नेपाल निजामती कर्मचारी युनियन संघ पर्वतको कार्यक्रमलाई सम्बोधन गर्दै नेता जोशीले उक्त कुरा वताउनु भएको हो । नेता जोशीले कर्मचारीलाई निडर भएर राष्ट्र ...
काठमाडौ/प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान दिवस भब्य र व्यापकताका साथ मनाउन अपिल गरेका छन् । उनले यो राष्ट्रिय दिवस भएको भन्दै पोलपोलमा राष्ट्रिय झण्डा राख्न र घरघरमा दीपावली गर्न आग्रह गरेका छन् ।
दिवस तयारीका लागि बुधबार गृहमन्त्रालयमा आयोजित बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘हरेक गाडीमा झण्डा होस्, हरेक...
पर्वत/जलजला गाउँपालिकाले आगामी आर्थिक बर्षका लागि ४३ करोड ३७ लाख ७५ हजार रुपैयाँ बराबरको बजेट र नीति तथा कार्यक्रम सार्वजानिक भएको छ । गाउँपालिकाको छैटौ गाउँसभामा उपाध्याक्ष सिमा पुनले आगामी आर्थिक बर्ष २०७६/०७७ का लागि उक्त बजेट प्रस्तुत गरेकी हुन् । स्वाथ्य, शिक्षा, रोजगार, कृषि, पर्यटन, भौतिक पूर्वाधारलाई प्राथमिकतामा...
२० असार, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शान्ति प्रक्रिया भाँड्न चलखेल भइरहेको बताएका छन् ।
समाजवादी पार्टी छाडेर नेकपा प्रवेश गरेका नेता कार्यकर्तालाई शुक्रबार पार्टी प्रवेश गराउँदै प्रचण्डले यो प्रयास घातक भएको बताए । शान्ति प्रक्रिया भाड्नकै लागि केही मानिसलाई युरोप घुमाएको भन्दै उनले असन्तुष्टि...
पर्वत/स्वर्गिय गिरिजाप्रसाद कोइरालाको ९६ औं जन्मजयन्तिको अवसरमा नेपाली काँग्रेस पर्वतले एक कार्यक्रमको आयोजना गरि स्वर्गिय गिरिजाप्रसाद कोइरालाको राजनीतिक योगदानको चर्चा गरेको छ । नेपालको लोकतान्त्रिक आन्दोलनका कमाण्डर समेत रहेका कोइरालाले अवलम्बन गरेको बाटोमा काँग्रेस अविचलित भएर हिँड्नुपर्नेमा वक्ताहरुले जोड दिएका थिए ।
कार्यक्रममा बोल्दै नेपाली काँग्रेस पर्वतका...
बागलुङ/नेपाली काँग्रेसका केन्द्रिय सदस्यएवं सुरेन्द्रराज पाण्डेले सामाजिक सेवामा राजनिति भागभण्डा गर्न नहुने बताउनुभएको छ । बागलुङको पैयुँपाटामा रहेको हेमराजशर्मा प्रष्ठिानको छात्रबृत्रिवितरण एवं सम्मानकार्यक्रममाबोल्दै नेतापौडेलले समाज र समुदायको विकासका निम्ती सवै एकजुट हुनेपर्ने बताउनुभएको हो । धौलागिरी क्षेत्रकै अग्रज समाजसेवी स्वर्गिय शर्माको तेस्रो स्मृतिदिवसको अवसरमाउक्तकार्यक्रमको आयोजनागरिएको थियो । पाण्डेले...
पर्वत/भर्खरै मात्र सरुवा भई पर्वत जिल्लामा आउनु भएका प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपाललाई नेपाल निजामति कर्मचारी युनियन संघले आज जिल्लामा स्वागत गरेको छ । कर्मचारी युनियन संघले प्रजिअ घिमिरेलाई उहाँको कार्यकक्षमै भेटेर स्वागत गरेको हो । प्रजिअलाई स्वागत गर्दै नेपाल निजामति कर्मचारी युनियन संघका केन्द्रीय उपाध्यक्ष तथा गण्डकी...
पर्वत/नेपाली काँग्रेस पर्वतका युवा नेता तथा महाधिवेशन प्रतिनिधी युवराज जोशीले काँग्रेसभित्रका अन्तरघातीलाई नेतृत्वले निर्मम भएर कारवाही गर्नुपर्ने बताउनु भएको छ । नेपाली काँग्रेसको राष्ट्रिय जागरण अभियान अन्तरगत मोदी गाउँपालिका–१ भुकताङलेमा भएको भेटभाट तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै जोशीले सुर्यमुखी काँग्रेसलाई सवैभन्दा पहिला कारबाही गर्नुपर्ने माग गर्नुभयो ।
निर्वाचनमा पार्टीकै नेतालाई हराएर...
पर्वत/जलजला गाउँपालिकाका उपाध्यक्ष सिमा गर्बुजा पुनले भाडामा प्रयोग गर्दै आएको ग१ज ६५५४ नम्बरको जीपमा आइतबार राती १२ बजे आगजनी भएको छ । जलजला गाउँपालिका वडा नम्बर ४ फड्केढुंगामा पार्किङ गरेर राखिएको जीपमा अज्ञात समुहले आगो लगाइदिएको उपाध्यक्ष पुनले जानकारी दिइन ।
स्थानीय लालबहादुर मल्लको उक्त जीप गाउँपालिका उपाध्यक्ष पुनले गाउँपालिकाभित्रको...
पर्वत/निर्माणाधिन मध्यपहाडी लोकमार्ग अन्तरगत पर्वत खण्डको जिम्मा लिएको लामा कन्ट्रक्सन प्रालिले कुश्मा नगरपालिका वडा नम्बर–८ दोबिल्लामा सञ्चालन गरेको क्रसरले आयोजना प्रयोजनका लागि उत्पादन गरिएको गिट्टी, बालुवा अन्य निर्माणका योजनामा बिक्री गर्दै आएको पाइएको छ । उक्त क्रसरले सडक निर्माणका क्रममा निस्किएको माल प्रयोग गरेर गिट्टी, बालुवा उत्पादन गर्नुपर्ने भएपनि...









