Thursday, March 26, 2026

आर्थिक

पर्वत,२९ भदौ / जिल्लामा दर्जनौं इटा उद्योगहरु सामान्य मापदण्ड पनि पुरा नगरि सञ्चालन गरेको पाइएको छ । जिल्लाका गाउँ–गाउँमा इटा भट्टा सञ्चालन गरेर ठुल्ठुलो कारोबार हुँदै आएको भए पनि नियामक निकायले त्यस्ता भट्टा बन्द गराउन र नियमन गर्न चासो दिएको पाईंदैन । घरेलु तथा साना उद्योग विकास समितिको कार्यालयका प्रमुख बिष्णु...
पर्वत, भाद्र– २९/ गत वैशाखदेखि लागू गरिएको एकीकृत सम्पत्ति कर फलेवास नगरपालिकाका लागि आन्तरिक स्रोत वृद्धिमा भरपर्दो आधारका रूपमा देखिएको छ । उक्त कर लागू भएको घोषणाताका नगरप्रमुख पदमपाणि शर्माले पहिलोपटक तिरेर सुरुवात गरका थिए । नगरपालिकाको राजस्व शाखा प्रमुख रमेश शर्माले गत आर्थिक वर्षका दुई महिनामा एकीकृत सम्पत्ति...
भाद्र,२८–पर्वत/स्थानीयवासीको अवरोधका कारण चौधरी ग्रुपले निर्माण गरिरहेको मध्यमोदी जलविद्युत् आयोजना पाँचदिनदेखि ठप्प भएको छ । स्थानीयवासीले आयोजनाको कार्यालयमा तालाबन्दी गर्नुका साथै काममा समेत अवरोध गरेका कारण आइतबारदेखि निर्माण कार्य रोकिएको हो । आयोजनाको सुरुङ निर्माणका क्रममा बम विस्फोट गर्दा स्थानीय बस्ती जोखिममा परेको भन्दै स्थानीयवासीले तालाबन्दी गरेका हुन् ।...