पर्वत/नेपाली काँग्रेस पर्वतले पौष १४ गतेदेखि जिल्लामा शुरुवात गरेको १०० दिने विशेष अभियानको मध्यकालिन समीक्षा गरेको छ । पहिलो चरणमा आइतवार शुरु भएको समीक्षामा प्रदेशसभा (क) अन्तरगतका ३१ वटा वडामा संचालन गरिएको अभियानको प्रभावकारिता र आगामी रणनीतिको विषयमा छलफल गरिएको थियो । अभियानमा जिल्लाबाट खटिएका प्रतिनिधिहरुले प्रस्तुत गरेको अधिकांश...
पर्वत/ नेपाली काँग्रेसमा आस्था राखेकै कारण सशस्त्र द्धन्द्धको क्रममा यातना पाएको व्यक्ति र परिवारलाई सम्मान गरिएको छ । नेपाली काँग्रेसको सय दिने विशेष अभियानका क्रममा पर्वतको बिहादी गाउँपालिका–१ बाच्छामा आयोजित कार्यक्रममा सम्मान गरिएको हो ।
नेपाली काँग्रेस महासमिति सदस्य, नेपाल महिला संघ केन्द्रीय सदस्य एवम् जिल्ला प्रतिनिधि राधाकुमारी कुवँर क्षेत्रीले...
पर्वत/पार्टी संगठनलाई थप गतिशील र प्रभावकारी बनाउन नेपाली काँग्रेस पर्वतको संगठन विभागले बार्षिक कार्ययोजना बनाएर ७ वटै पालिकाका ६१ वडामा सांगठनिक गतिविधि सञ्चालन गर्ने भएको छ । विभागको विहिवार कुश्मामा सम्पन्न वैठकले पार्टीको विधानले व्यवस्था गरेको अधिकारलाई प्रयोग गर्दै काँग्रेसको संगठनलाई वडातहसम्म सक्रिय बनाउने निर्णय गरेको हो । वैठकले...
पर्वत/नेपाली काँग्रेस गण्डकी प्रदेशको कार्य समिति बैठक एवम् प्रशिक्षण कार्यक्रम पर्वतको कुश्मामा सम्पन्न भएको छ । प्रशिक्षण कार्यक्रममा बोल्दै नेपाली काँग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले पछिल्लो राजनीति घटनाक्रम हेर्दा कांग्रेस अब पुरानो शैलीमा चलेर नहुने बताए । उनले भने,‘कार्यकर्तापङ्तिमा आत्मविश्वास र आम जनताको भरोसालाई पुर्नस्थापित गर्ने गरी पार्टीलाई...
पर्वतका स्थानीय तहको बेरुजु ११ करोड ७९ लाख भन्दा बढि,सवैभन्दा बढि बेरुजु फलेवास नगरपालिका, सबैभन्दा कम महाशिला गाउँपालिकामा
पर्वत/जिल्लाको स्थानीय तहमा ११ करोड ७९ लाख भन्दा बढि बेरुजु देखिएको छ । महालेखापरीक्षकको ६१ औं वार्षिक प्रतिवेदन २०८१ अनुसार पर्वतका ७ स्थानीय तहको आर्थिक वर्ष २०७९/८० मा ११ करोड ७९ लाख...
पर्वत/नेपाली कांग्रेस गण्डकी प्रदेशले जेठ १७ गते पर्वतको कुश्मामा कार्यसमिति बैठक एवं प्रशिक्षण कार्यक्रम संचालन गर्ने भएको छ ।
नेपाली कांग्रेस गण्डकी प्रदेश प्रशिक्षण बिभागले पर्वतको सदरमुकाम कुश्मा बजारमा कार्यसमिति बैठक एवं प्रशिक्षण कार्यक्रम संचालन गर्न लागेको नेपाली कांग्रेस गण्डकी प्रदेशका सहमहामन्त्री रामचन्द्र जोशीले जानकारी दिनुभयो ।
प्रशिक्षणमा सहभागिताको लागि बिहान...
पर्वत/कानुन न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीले प्रतिपक्षी दल नेपाली कांग्रेस जिम्मेवार भएर आउनुपर्ने बताउनुभएको छ । शनिबार नेपाल पत्रकार महासंघ पर्वत शाखाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्नुहुँदै मन्त्री गिरीले प्रतिपक्षी दल जिम्मेवार नबन्दा आगामी वर्षको बजेट प्रभावित हुने भन्दै सहमतीमा आउन आग्रह गर्नुभयो । ‘प्रतिपक्षी दल रचनात्मक...
काठमाडौं/लोकतान्त्रिक छापा माध्यम राष्ट्रिय समाजले वर्तमान सरकार प्रेसमाथि निर्मम बन्दै गएको घटनाप्रति दुःख व्यक्त गरेको छ । संचार उद्यमी कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलास सिरोहियालाई प्रहरीले कान्तिपुरको केन्द्रीय कार्यालय थापाथलीको कार्यकक्षबाटै गिरफ्तार गरेर सरकारले स्वतन्त्र प्रेसलाई तर्साउने, धम्क्याउने र त्रसित वातावरण श्रृजनागर्ने काम गरेको घटनाप्रति लोकतान्त्रिक छापा माध्यम राष्ट्रिय...
पर्वत/स्थानीय तह सञ्चालन कार्यविधिले निर्देशन गरेको सेवाप्रवाह र नागरिकप्रतिको जवाफदेहिताको विषयमा पर्वतका जनप्रतिनिधिहरू इमान्दार देखिएका छन् । आफू मातहत सम्पादन भएका काम र कार्यालयबाट वितरण भएका सेवाप्रवाहको वारेमा जनताको गुनासो र प्रतिक्रिया सुन्न नागरिक सुनुवाई कार्यक्रम मार्फत उनीहरू अहिले जनताको घरदैलोमा पुगेका छन् ।
नागरिकको गुनासो र प्रतिक्रिया सुन्न...
पर्वत/नेपाल शिक्षक संघका संघीय अध्यक्ष सोमनाथ गिरीले वर्तमान शिक्षा मन्त्री सुमना श्रेष्ठ जन्मनुभन्दा पहिले नै जन्मिएका संस्थाहरुमाथि मन्त्री सुमनाले नै धावा बोल्न नहुने बताउनुभएको छ । संघको ३५ औँ स्थापना दिवसको अवसर पारेर जिल्ला कार्यसमिति पर्वतको आयोजनामा आज भएको ‘स्मारिका विमोचन तथा निवृत्त शिक्षक सम्मान’ कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले...