पर्वत/छिमेकी भारतमा समेत पछिल्लो दिनमा कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमितको संख्या बढेपछि रोजगारीका लागि गएका फर्कने क्रम जारी छ । केही दिन यता भारतलगायत बिदेशबाट फर्केकालाई जलजला गाउँपालिकाले निगरानीमा राखेको छ । गाउँपालिकाले नौ वटै वडाका वडा अध्यक्षलाई त्यस्ता ब्यक्तिको सुचना संकलन गर्न र निगरानी बढाउन आग्रह गरेको छ...
पर्बत/दुबैतिर विशाल चट्टानी पहाडको बीचमा बेस्सरी सुसाइरहेको कालीगण्डकी । माथिबाट सरर हेर्दा नदी कहाँ नेर छ भन्ने देख्नै गाह्रो । कालीगण्डकीको खोंचमाथि ५२५ मिटर लामो स्टीलको पुल र २२८ मिटर उचाईमा रहेको त्यो नदीमाथि झोलुंगे पुल । हेर्दै कहाली लाग्दो उचाइ अनि नदी । त्यति माथिबाट हाम्फाल्दाको अनुभव कस्तो...
अमेरिकाको ओहियोमा एउटा अनौठो घटना भएको छ । त्यहाँ बस्ने दुई दिदी बहिनी एकसाथ गर्भवती भए । त्यतिमात्र होइन, दुबै दिदी बहिनीले एकैदिन बच्चा जन्माए । अझ अनौठो त के भने दुबै जनाले नै जुम्ल्याहा बच्चा जन्माए ।
उक्त सबै घटनाक्रमका पछाडि एउटा कारण रहेछ ।
समाचार अनुसार दुई अलग अलग...
आर्जन र विप्रषण
तथ्यांकमा फिलिपिन्स र नेपाल दुबै मुलुकबाट लगभग उत्तिकै संख्या (२२-२५ लाख) बैदेशिक रोजगारमा रहेको अवस्था देखिन्छ तर स्वदेशमा पठाउने रेमिटान्समा भने झण्डै ३ गुणाको फरक पाइन्छ । गत वर्ष सन २०१६ मा फिलिपिन्सले २५ अर्ब डलर ९२५ खर्ब भन्दा बढी० बिप्रेषण पायो भने नेपालले ९ खर्ब मात्र...
रोम । गैर आबासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद ईटालीमा नयाँ नेतृत्व चयनका लागि आज मतदान भइरहेको छ। नेतृत्व चयनका लागि राजधानी रोम,भेनिस,मिलानो,पिशा र पार्मा निर्बाचन केन्द्रहरुमा मतदान भएको हो। निर्बाचन समितिका संयोजक जनक पंगेनीका अनुसार ६ सय ९ जना मतदाताहरुले मतदान गर्दैछन्।
संघको पाँचौ अधिबेशनबाट नयाँ कार्यसमिति चयनका लागि...
फिल्मका ‘हाकु काले’ जस्तै लामो र कर्ली केस भएका हर्क दाइको टाउको पूरै मुडिएको थियो, जब हामीले इलाम कारागारमा उनलाई फेला पार्याैं । पसिना चुहिने गरी श्रम गर्नुपर्ने, थपीथपी भात खानुपर्ने, खैनी माड्दै अट्टहासपूर्ण हाँस्नुपर्ने, बुख्याँचाले जस्तै भाङ्ग्रो ज्याकेट भिर्नुपर्ने हर्क दाइलाई जेलको साँघुरो छिँडीभित्र थुनिएको देख्दा मलाई उकुसमुकुस...
२८ साउन, काठमाडौं । यतिबेला विदेशी शिक्षा र विदेशी डिग्रीप्रति नेपाली युवाहरुको जर्वजस्त आर्कषण देखिन्छ । शैक्षिक योग्यता र गच्छेले भ्याएसम्म प्लस-टू सकेपछि विदेशतिरै जाने युवाहरुको संख्या ठूलो छ ।
तर, अक्सर मिडियामा चर्चा नहुने अर्को पाटो पनि छ । नेपालका नाम चलेका केही यस्ता कलेजहरु पनि छन्, ५०/६० जनाको...