पर्वत/उद्यमशीलता विकास समृद्धिको आधार: सुशासनयुक्त पर्यटकीय समृद्ध कुश्मा नगर भन्ने मूल नारा सहित कुश्मा नगरपालिकाले नगरभित्रका ४२ जना युवाहरूलाई लक्षित गरि नगरप्रमुखसँग उद्यम विकास तालिम संचालन गरेको छ । दुईदिनसम्म चल्ने उक्त तालिमको वुधवार नगरप्रमुख रामचन्द्र जोशीले उद्घाटन गर्नुभएको थियो ।
तालिम उद्घाटन पछि बोल्दै नगरप्रमुख...
पर्वत/नेपाल प्रेस युनियन पर्वत शाखाको छैटौँ अधिवेशनबाट आगामी तीन वर्षको लागि नयाँ कार्यसमिति चयन भएको छ। पाँचौँ अधिवेशनको बेलामा अध्यक्ष पदका इच्छुक दुई जना उम्मेदवारहरूबीच सहमति हुन नसकेपछि मतदानमार्फत नेतृत्वको टुङ्गो लगाउँदा दुवै जनालाई बराबर मत परेपछि समय बाँडेर नेतृत्व गरेको युनियनमा यस पटक भने सर्वसम्मत रूपमा नयाँ कार्यसमिति...
पर्वत/नेपाली काँग्रेस जिल्ला कार्यसमिति पर्वतको वैठकले पार्टीका सबै तहगत संरचनाहरुलाई सांगठनिक रणनीति र योजनाका साथ गतिशील बनाउन प्रदेश, पालिका र ६१ वटै वडा कार्यसमितिलाई निर्देशनात्मक परिपत्र गर्ने निर्णय गरेको छ । पार्टी सभापति युवराज जोशीको अध्यक्षतामा शनिवार कुश्मामा बसेको जिल्ला कार्यसमिति र सल्लाहकारहरुको सामुहिक बैठकले पछिल्लो समय पार्टीको संरचनागत...
पर्वत/पैंयुँ गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८१/ ८१ को बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । शुक्रवार सम्पन्न गाउँपालिकाको १२ औ गाउँसभाले आगामी आर्थिक वर्षका लागि रु. ४१ करोड ७२ लाख ८२ हजार ७ सय बराबरको बजेट सार्वजनिक गरेको हो । गाउँसभामा उपाध्यक्ष यामकुमारी रानाले बजेट र अध्यक्ष तोरण...
पर्वत/आगामी आर्थिक वर्षको बजेटमा समेट्ने योजनाको बारेमा विहादी गाउँपालिकाले सुझाव संकलन गरेको छ । बजेटमा सबैका भवना, बिचार र योजना समेटेर समृद्ध विहादी बनाउने उदेश्य अनुरुप बृहत भेला आयोजना गरि सुझाव संकलन गरिएको विहादी गाउँपालिकाका अध्यक्ष प्रविन गुरुङले जानकारी दिनुभयो ।
गाउँपालिकाका राजनीति दल, जनप्रतिनिधी, पूर्व जनप्रतिनिधी, विभिन्न विद्यालयका...
पर्वत/पर्वतको कुश्मामा गण्डकी प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगिता शुरु भएको छ । प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना र जिल्ला तेक्वान्दो संघ पर्वतको व्यवस्थापनमा तेक्वान्दो हल बडगाउ मा प्रतियोगिता शुरु भएको हो । कार्यक्रमको उदघाटन गर्दै प्रमुख अतिथी कुश्मा नगरपालिकाका नगरप्रमुख रामचन्द्र जोशीले खेलकुदको माध्यमले देशको पहिचान र खेलाडीको ब्याक्तित्व विकासमा...
पर्वत/पर्वतका स्थानीय तहले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमाथि सुझाव संकलन गर्न थालेका छन् । आर्थिक वर्ष २०८०/८१ को बजेटको प्रभावकारी कार्यान्वयन र पालिकाको समृद्धिमा स्थानियको भूमिकाको विषयमा सरोकारवालाहरुसँग रायसुझाव संकलन तथा छलफल गर्न थालेका हुन् । पर्वतमा दुई नगरपालिका सहित पाँच वटा गाउँपालिका छन् । स्थानीय...
पर्वत/प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिती पर्वतले १४ बुँदे माग सहितको ध्यानकर्षण पत्र बुझाएको छ । नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय लाई सम्बोधन गर्दै प्रेस सेण्टरले पत्रकारिताका समस्या र समाधानका उपायहरु सहित ध्यानाकर्षण पत्र बुझाएको हो । पर्वतका सहायक प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद पौडेल लाई उक्त पत्र...
पर्वत/पछिल्लो समय साहसिक पर्यटनको गन्तव्य बनेको पर्वतको पर्यटन प्रवद्र्धनका लागि कास्कीका पत्रकारले चासो देखाएका छन् । साहसिक पर्यटकीय क्षेत्रको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रचार प्रसार गरी बढि भन्दा बढि आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने उद्धेश्यले उनिहरु पर्वत आईपुगेका हुन् । नेपाल पत्रकार महासंघ कास्कीले नेपाल पर्यटन बोर्ड सँगको सहकार्यमा...
पर्वत/आगामी आर्थिक वर्ष २०८०८१ का लागि आवश्यक योजना छान्न फलेवास नगरपालिकाले सबै वडामा जनशक्ति खटाएको छ । नगरका ११ वटै वडामा बुधबार एकसाथ आगामी वर्षका लागि वडाका मुख्य प्राथमिकतामा पर्ने योजनाको सङ्कलन गरिएको हो । नगरका कर्मचारीहरु सबै वडामा पुगेर वडाध्यक्ष, वडा सदस्य, टोल विकास संंस्थाका पदाधिकारी, राजनीतिक दलका...