Tuesday, September 10, 2024

आर्थिक

ओमप्रसाद शर्मा घायल पर्वत/आर्थिक संकटपछि सदरमुकाम कुश्माबजारमा संचालित दुईवटा क्याम्पस एकीकरण गरिने भएको छ । मुलुकमा देखिएको आर्थिक मन्दि, विद्यार्थीको संख्या वर्षेनी घट्दै जानु लगायतका कारणले क्यापम्पस संचालन गर्न आर्थिक समस्या भएपछि एकीकरण गर्न थालिएको हो । कुश्मामा २०४८ सालदेखि संचालित गुप्तेश्वर बहुमुखी क्याम्पस र २०६७ सालदेखि संचालित शिवालय बहुमुखी...
पर्वत/कालीगण्डकी र यसका सहायक नदीहरुमा निर्माण हुने जलविद्युत आयोजनाहरुको विद्युत राष्ट्रिय प्रणालीमा समाहित गर्नका लागि कालीगण्डकी करिडोर २२० केभी डबल सर्किट प्रसारण लाइन निर्माण सम्पन्न भएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-३ दाना सबस्टेसनबाट सुरु भई पर्वत, बागलुङ, स्याङ्जा, पाल्पा, रुपन्देही हुँदै नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को सुनवल नगरपालिका-१३ भुमहीस्थित नयाँ...
पर्वत/माधुरी साहित्य प्रतिष्ठान पर्वतले आफू मातहत रहेका विभिन्न विधाका पुरस्कार र सम्मानहरु आज वितरण गरेको छ। प्रत्येक वर्षमा प्रदान गरिने सरस्वती विमल वाङ्मय प्रतिभा पुरस्कार तथा सम्मान वितरण गरेको हो। पर्वत जेसिसको सभाहलमा भएको कार्यक्रममा प्रतिष्ठानले समाजमा विभिन्न विधामा योगदान पुर्‍याउने ६ जनालाई पुरस्कृत तथा सम्मान गरेको हो। सरस्वती...
पर्वत/कुश्मा नगरपालिकाले चालु आर्थिक वर्षको लागि ८७ करोड ८५ लाख बिनियोजन भएको छ । बुधबार सम्पन्न नगर सभाले नगरपालिकाको चालु आर्थिक बर्षको नीति कार्यक्रम तथा बजेटलाई पारित गरेको हो । बजेटवाट चालु तर्फ ५४ दशमलब २४ र पुँजीगत तर्फ ४५ दशमलब ५६ प्रतिशत बिनीयोजन गरिएको छ । नगरपालिकाले बिनीयोजन...
ओमप्रसाद शर्मा घायल पर्वत/स्थानीय तहहरूले जग्गा वर्गीकरण नगर्दा जिल्लाभर कित्ताकाटदेखि खरिदबिक्रीलगायत कारोबार ठप्प भएको छ । जलजला गाउँपालिका बाहेक जिल्लाका ६ स्थानीय तहले जग्गाको बर्गिकरण नगर्दा कित्ताकाटदेखि विक्री वितरण ठप्प भएको हो । भूउपयोग ऐन २०७६ र नियमावली २०७९ मा जग्गाको वर्गीकरण गरेपछि मात्रै कित्ताकाट, खरिदबिक्री गर्न पाउने व्यवस्था छ...
पर्वत/सर्वोच्च अदालतले कालीगण्डकीबाट बालुवा, गिट्टी, ढुङ्गाजस्ता नदीजन्य सामग्री उत्खननमा रोक लगाएको भए पनि नदी र छेउछाउको क्षेत्रमा दोहन रोकिएको छैन । प्रत्येक वर्ष वर्षायाममा असार १ गतेदेखि भदौ मसान्तसम्म नदीजन्य पदार्थको उत्खनन निषेध गरिन्छ । भदौ १५ गतेपछि स्थानीय तहले टेन्डर आह्वान गरेर बालुवा, गिट्टी तथा ढुङ्गाहरू निकाल्न दिने...
पर्वत/कुश्मा नगरपालिका वडा न २ खुर्कोटमा रहेको कालिका माध्यामिक विद्यालयमा १ लाख ७४ हजार ९ सय १० रुपैयाको शैक्षिक सामाग्री हस्तान्त्रण भएको छ । उक्त रकम हिमालय फ्रेण्ड ई भि जर्मन भन्ने अन्तराष्ट्रिय गैरसरकारी संस्थाले हस्तान्तरण गरेको हो । हिमालय फ्रेण्ड ई भि जर्मनका नेपाल प्रतिनिधि प्रसान्त रेग्मीले सहयोग...
बाग्लुङ/नेपाली काँग्रेस पार्टीप्रति जनताले विश्वास गर्नुपर्ने र नेताहरु प्रति भरोसा गर्न नेपाली काँग्रेस वाग्लुङका सभापति एवं गण्डकी प्रदेशका सांसद जित बहादुर शेरचनले आग्रह गर्नुभयो । सोेमबार बाग्लुङको वुर्तिवाङमा आयोजित ‘विशेष आन्तिरक अभियान’मा उहाँले त्यस्तो आग्रह गर्नुभएको हो । हालै सम्पन्न नेपाली काँग्रेस, केन्द्रिय कार्यसमितिको बैठकले पार्टी सुदृढिकरणका लागि साउन...
बागलुङ/ जिल्ला प्रहरी कार्यालय बागलुङले होटलमा मृत फेला परेका प्रहरी वरिष्ठ नायब निरीक्षक उज्ज्वल पौडेलको हत्या भएको आरोप लगाएको छ । पौडल मृत भेटिएकै होटल सञ्चालकले उनको हत्या गरेको प्रहरीको आरोप छ । बुधबार एक प्रेस बिज्ञप्ती मार्फत प्रहरीले पौडेलको टाउकोमा प्रहार गरि मरणसन्न बनाएर कपडाले घाँटी थिचेर हत्या...
पर्वत/जलजला गाउँपालिकाले लक्षित बर्ग कार्यक्रमअन्तर्गत ७ जनालाई सुधारिएको आरनका सामग्री वितरण गरेको छ । गाउँपालिकाको उपाध्यक्ष दिपक आचर्य आकाशले आर्थिक बर्ष २०७९/८० को लक्षित वर्ग बजेट मार्फत आर्थिक समृद्धि गने उद्देश्यले सुधारिएको आरनका समाग्री वितरण गर्नुभएको थियो । आरान समग्री वितरण गरेपछि आत्मनिर्भरतामा समेत सहयोग पुग्ने विश्वास...