ओमप्रसाद घायल
डहरे देउरालीलाई खुल्ला चिडियाखानाको रुपमा विकास गरिने
मंसीर २७,पर्वत/ फलेवास नगरपालिकाले डहरे देउरालीलाई खुल्ला चिडियाखानाको रुपमा विकास गर्ने भएको छ । घना जंगलले ढाकिएको डहरे लेकमा खुल्ला रुपमा जगंली जनावरको अवलोकन गर्ने गरि खुल्ला चिडियाखाना बनाउने तयारी भएको हो । समुद्री...
पर्वतमा १६ जना भुकम्पपीडितले मात्र तेस्रो किस्ता बुझेको पुन:निर्माण प्राधिकरणको रिर्पोट
मंसीर २५, पर्वत/जिल्लाका भूकम्पपीडितहरुले तेस्रो किस्ताको रकम पाएका छन् । नयाँ घरनिर्माण गरिसकेका लाभग्राहीलाई तेस्रो किस्ता बितरणको काम भैरहेको राष्ट्रिय पुननिर्माण आयोजना कार्यान्वयन ईकाइ पर्वतले जनाएको छ । तर, तेस्रो किस्ता लिनेको संख्या न्यून...
कहीँ न्यायिक समिति बनेन, गठित न्यायिक समितिको काम पनि प्रभावहीन भएको गुनासो
मंसीर २५, पर्वत/स्थानीय तहमा गठन भएका न्यायिक समितिले प्रभावकारी रुपमा काम गर्न नसकेको गुनासो बढ्न थालेको छ । उपप्रमुख/उपाध्यक्षको संयोजकत्वमा गठन भएका न्यायिक समितिको काम कारबाही प्रभावकारी हुन नसकेको सेवाग्राहीहरुले गुनासो गर्न थालेका हुन्...
कालीगण्डकीको बगरबाट डेढसय परिवारको गुजारा
मंसीर २५, पर्वत/नदीको किनारको गिटी र बालुवाबाट डेढसय परिवारले जीविकोपार्जन गर्दैआएका छन्भन्दा धेरैलाई अनौठो लाग्न सक्छ । तर तर विगत ३० बर्षदेखि मालढुङ्गाको कालीगण्डकी किनारमा गिटी र बालुवा संकलन गरेर यहाँका श्रमिकहरुले जीवन धान्दै...
विद्युतका कारण विद्यालयको प्रशासनिक काममा समस्या
मंसीर २४, पर्वत/गाउँको विद्यालयमा विद्युतका कारण समस्या भएको छ । जिल्लाको फलेवास नगरपालिका ३ नुवार स्थित जनसहयोगी माविमा विद्युतको सुविधा नहुँदा विद्यालयमा दाताले दिएको कम्प्युटर बेकामे बनेका छन् भने दैनिक प्रसासनिक कामकाजमा समस्या भएको...
भूकम्पपछिको पुननिर्माण अन्तर्गत पर्वतमा लाभग्राहीलाई तेस्रो किस्ता रकम बितरण
मंसीर २४, पर्वत/भूकम्पपछिको पुननिर्माण अन्तर्गत पर्वतमा लाभग्राहीलाई तेस्रो किस्ताको रकम बितरण गर्न थालिएको छ । नयाँ घरनिर्माण गरिसकेका लाभग्राहीलाई तेस्रो किस्ता बितरणको काम भैरहेको राष्ट्रिय पुननिर्माण आयोजना कार्यान्वयन ईकाइ पर्वतले जनाएको छ । तर,...
राधा-माधव सत्सङ आश्रम संचालनका लागि गायत्री आमा समूहद्वारा कुश्मामा महायज्ञ गरिँदै
मंसीर २१,पर्वत/कुश्मामा स्थापना भएको गायत्री आमा समूहले राधा-माधव सत्सङ आश्रम संचालन सहित वृहत धार्मिक उद्देश्य राखेर आगामी माघ ७ गतेदेखि १४ गतेसम्म कुश्मा बजारमा श्रीमद भागवत ज्ञान महायज्ञ संचालन गर्ने भएको छ ।
गायत्री आमा...
गम्भीर अपराधलाई छोडेर उद्योग व्यवसायमा किन बढ्दैछ प्रहरी निगरानी ?
मंसीर २०, पर्वत/नागरिकको जिउधनको सुरक्षा गर्ने, अपराधलाई निरुत्साहित गर्ने र असुरक्षित ठाउँहरुको निगरानी गर्ने प्रहरीको काम कर्तव्य हो । तर यी सबै कर्तव्यहरुलाई पछि धकेलेर पछिल्लो समयमा पर्वत प्रहरी सस्तो प्रचारबाजीको पछि दौडिएको देखिन्छ...
पुर्णेश्वर माबिले प्राविधिक शिक्षाका लागि स्वर्ण महोत्सब गर्ने
मंसीर २०,पर्वत/जिल्लाको अग्रणी शैक्षिक संस्था पुर्णेश्वर उच्च माबिले युग सुहाउँदो प्राविधिक शिक्षा संचालनका लागि आगामी माघ देखि एक बर्ष सम्म स्वर्ण महोत्सब गर्ने भएको छ । बिद्यालयमा प्राबिधीक शिक्षा सुरु गर्ने लक्ष्य सहित माघ १७...
बालाचतुर्दशीमा सेतीवेणी, पञ्चासे, गुप्तेश्वर र अलपेश्वरमा सत्बीज छर्नेको भीड
मंसीर २०,पर्वत/बालाचतुर्दशीमा पर्वत जिल्लाका विभिन्न धार्मिक तीर्थस्थलहरुमा सत्वीज छर्ने भक्तालुहरुको घुईचो लागेको छ ।
सदरमुकाम कुश्माबजार स्थित गुप्तेश्वर गुफा र कटुवाचौपारीमा रहेको अलपेश्वर गुफामा विशेष मेला लागेको छ । बालाचतुर्दशीकै अवसरमा दक्षिण पर्वतमा रहेको विश्वकै...









