१३ वर्षिया बालिकालाई जर्वजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ

पुष ३,पर्वत/ बालिका बलत्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । जिल्लाको मोदी गाउपालिका ८ चित्रेका २० वर्षिय राजेश नेपालीलाई प्रहरीले पक्रिएको हो । नेपालीले सोहि ठाउकी एक १३ वर्षिया बालिकालाई जर्वजस्ती वलत्कार गरेको आरोपमा प्रहरीले  पक्रिएको हो ।

मंसिर २६ गते नेपालीले ति बालिकालाई प्रलोभन देखाई बलत्कार गरेको प्रारम्भिक अनुसन्धानमा खुल्न आएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायव उपरिक्षक भुवनेश्वर तिवारीले जानकारी दिनुभयो । पक्राउ परेका नेपालीलाई जिल्ला अदालत वाट ७ दिनको म्याद थपेर अनुसन्धान कार्य भैरहेको तिवारीले बताउनुभयो