मासिक अभिलेख: June 2023
पर्वतका स्थानीय तहले नीति, कार्यक्रम र बजेटका लागि सुझाब संकलन शुरू गरे
ओमप्रसाद शर्मा घायल
पर्वत/पर्वतका स्थानीय तहले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमाथि सुझाव संकलन गर्न थालेका छन् । आर्थिक वर्ष २०८०/८१ को बजेटको प्रभावकारी कार्यान्वयन र पालिकाको समृद्धिमा स्थानियको भूमिकाको विषयमा सरोकारवालाहरुसँग रायसुझाव...
आगामी आर्थिक वर्षको नीति कार्यक्रमका लागि फलेवासको बृहत अन्तरक्रिया
पर्वत/आगामी आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम र बजेटको तयारीका लागि फलेवास नगरपालिकाले बृहत अन्तरकृया कार्यक्रम आयोजना गरेको छ । नगरपालिकाले प्राथमिकतामा राख्न सक्ने योजनाहरुका लागि विषयबिज्ञ, राजनीतिक दलका अगुवा, पुर्व जनप्रतिनिधि, सामाजिक...
१४ बूँदे माग सहित प्रेस सेन्टर नेपालद्वारा प्रजिअलाई ज्ञापन पत्र
पर्वत/प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिती पर्वतले १४ बुँदे माग सहितको ध्यानकर्षण पत्र बुझाएको छ । नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय लाई सम्बोधन गर्दै प्रेस सेण्टरले पत्रकारिताका समस्या र समाधानका उपायहरु सहित...
साहसिक पर्यटन प्रवर्द्धन वारे पर्वतमा विभिन्न सरोकारवाला बीच छलफल
पर्वत/पछिल्लो समय साहसिक पर्यटनको गन्तव्य बनेको पर्वतको पर्यटन प्रवद्र्धनका लागि कास्कीका पत्रकारले चासो देखाएका छन् । साहसिक पर्यटकीय क्षेत्रको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रचार प्रसार गरी बढि भन्दा बढि आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने...
वडाबाट योजना छनोट गरि आगामी बर्षको बजेट तथा नीति कार्यक्रम बनाउँटै फलेवास नगरपालिका
पर्वत/आगामी आर्थिक वर्ष २०८०८१ का लागि आवश्यक योजना छान्न फलेवास नगरपालिकाले सबै वडामा जनशक्ति खटाएको छ । नगरका ११ वटै वडामा बुधबार एकसाथ आगामी वर्षका लागि वडाका मुख्य प्राथमिकतामा पर्ने योजनाको सङ्कलन गरिएको हो...
नगरपालिकाभित्रका विद्यालयलाई एकीकृत शैक्षिक व्यवस्थापन सूचना प्रणाली सम्बन्धि सहजीकरण
पर्वत/कुश्मा नगरपालिकाको आयोजनामा नगरपालिकाभित्रका विद्यालयलाई एकीकृत शैक्षिक व्यवस्थापन सूचना प्रणाली सम्बन्धि सहजीकरण गरिएको छ । विद्यालयका बिभिन्न तथ्याङ्कहरुलाई एकीकृत रुपमा व्यवस्थापन गर्नका लागि देशैभर कार्यान्वयनमा रहेको इमिस सफ्टवेयरमा तथ्याङ्क प्रविष्ट गर्ने र तिनीहरुलाई व्यवस्थापन...
सामाजिक सञ्जालमा पार्टी विरूद्ध लेख्नेलाई अनुशासनको कार्वाही गर्ने पर्वत काँग्रेसको चेतावनी
पर्वत/सामाजिक सञ्जालमा पार्टी संगठन र पार्टी नेतृत्वको विरूद्धमा जथाभावी लेख्ने वा बोल्ने जोकोही नेता कार्यकर्ताहरूलाई पनि अब पार्टी अनुशासनको कार्वाही गर्ने नेपाली काँग्रेस पर्वतले चेतावनी दिएको छ । पछिल्लो समय सामाजिक सञ्जालमा पार्टी संगठनको...
काँग्रेस नेतृ मिना पाण्डेको निधनप्रति नेपाल महिला संघ पर्वतद्वारा कुश्मामा शोकसभा
पर्वत/नेपाली कांग्रेसका महिला नेतृ एवं नेपाल महिला संघका पूर्व केन्द्रीय अध्यक्ष मिना पाण्डेको निधन भएको ११ औं दिनको तिथि पारेर नेपाल महिला संघ पर्वतले कुश्मामा शोकसभा आयोजना गरेको छ । शोकसभालाई सम्बोधन...
कुश्मामा भएको बस दुर्घटनामा १० जना घाइते
म्याग्दीको बेनीबाट पोखरा जाँदै गरेको ना ५ ख ३९९३ नम्वरको वस सोमवार दिउँसो पर्वतको कुश्मामा दुर्घटना हुँदा १८ जना घाईते भएका छन् ।
मध्यपहाडी लोकमार्ग अन्तर्गत जिल्ला प्रहरी कार्यालय पर्वत अगाडि ओरालोमा पल्टिँदा १८...
डिल्लीराज वास्तोलाको १० पूण्यतिथिमा काँग्रेसले आयोजना गर्यो शोकसभा
पर्वत/कुश्मा नगरपालिका-२ खुर्कोटका राजनीतिक, धार्मिक र सामाजिक क्षेत्रका अगुवा डिल्लीराज वास्तोलाको स्वर्गारोहण भएको १० औं दिनको पूण्य तिथिमा नेपाली काँग्रेस खुर्कोटले उहाँकै निवासमा श्रद्धाञ्जली सभा आयोजना गरेर स्वर्गिय वास्तोलाको जीवनी योगदानको चर्चा...








