मासिक अभिलेख: September 2020
काँग्रेस नेता खाँडद्वारा बागलुङका पहिरोपीडितलाई चारलाख बराबरको राहत सहयोग
बागलुङ/नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा संसदीय दलका प्रमुख सचेतक,पुर्ब मन्त्री एवं प्रभाबशाली नेता बालकृष्ण खाणले बाग्लुङ ढोरपाटन नगरपालिका भुजिखोला क्षेत्रमा गएको भीषण पहिरोका कारण ज्यान गुमाएका परिवारलाई झण्डै चारलाख बराबरको राहत वितरण गर्नुभएको छ...
नेपाली काँग्रेस पर्वतद्वारा मालढुङ्गा र नयाँपुलका डेढसय श्रमिक परिवारलाई राहत वितरण
पर्वत/१०७ औँ विपी जयन्तीको अवसर पारेर नेपाली काँग्रेस पर्वतले श्रमिक तथा मजदुर परिवारलाई राहात वितरण गरेको छ । नेपाली काँग्रेस जिल्ला कार्यसमितिको निर्णय अनुसार विहिवार एक कार्यक्रमका बीच कुश्मा नगरपालिका १ मालढुंगा र...
वी.पी कोइराला युवा नेतृत्व विकास मञ्च पर्वतद्धारा काँग्रेसलार्ई स्वास्थ्य सामग्री सहयोग
पर्वत/वी.पी कोइराला युवा नेतृत्व विकास मञ्चले नेपाली काँग्रेसलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । नेपालको प्रजातान्त्रीक आन्दोलनका अग्रणी व्यक्तित्व महामानव वीपी कोइरालाको १०७ औँ जन्म जयन्तीको सन्र्दभ पारेर नेपाली काँग्रेस पर्वतलाई सय थान मास्क...
विश्वका समाजबादी आन्दोलनका लागि महामानव विपि कोइराला एउटा प्रेरणा हुनुहुन्थ्यो–काँग्रेस केन्द्रीय सदस्य जोशी
पर्वत/नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् प्रभावशाली नेता अर्जुनप्रसाद जोशीले महामानव बिपि कोइराला विश्वकै समाजबादी आन्दोलनका लागि प्रेरणा भएको वताउनु भएको छ । बिपि कोइरालाको जन्मजयन्तीका अवसरमा बुधबार नेपाली काँग्रेस पर्वतले आयोजना गरेको कार्यक्रममा बोल्दै...
वीपी जयन्तिको अवसरमा तरूण दलद्वारा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र वीर अस्पतालमा स्वास्थ्य सामग्री...
पर्वत/नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलले बीपी जयन्तीको अवसर पारेर पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र वीर अस्पतालमा स्वास्थ्य सामग्री वितरण गरेको छ । तरुण दलले बुधबार बिहान कोरोना भाइरसविरुद्ध अग्रपंक्तिमा लडिरहेका स्वास्थ्यकर्मीहरुका लागि...
सरकारको असक्षमताले स्थानीय तहका प्रतिनिधिलाई समेत काम गर्न बाधा-सभापति देउवा
पर्वत/नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संघीय सरकारको असक्षमता र गैरजिम्मेवारीपनका कारण कोरोना भाइरसविरुद्ध अग्रमोर्चामा उभिएर लड्नु पर्ने स्थानीय तहका जनप्रतिनिधिहरुले जनताको आकांक्षा पूरा गर्ने चुनौतिको सामना गर्न कठिनाई भइरहेको बताएका छन्।
नेपाली कांग्रेस स्थानीय तह...
शालिजाका दुई जना युवाहरू नेपाली कांग्रेसमा प्रवेश
पर्वत/देशमा दुईतिहाइको नेकपा सरकारले पूर्व प्रतिबद्धता अनुसारको काम गर्न नसकेको भन्दै गाउँ गाउँबाट पार्टी परित्याग गरी नेपाली काँग्रेसमा प्रवेश गर्ने लहर चलेको छ । यसैबीच सोमवार पनि जलजला-६ शालिजाका दुईजना युवाहरू नेकपा परित्याग...