पर्वत/नेपाली कांग्रेसको तर्फबाट पर्वत जिल्ला प्रतिनिधिसभा उम्मेदवार अर्जुनप्रसाद जोशीले बकम्फुसे गफ मात्रै दिएर जनतामा भ्रम छर्ने एमाले अध्यक्ष केपी ओली प्रवृति बिरुद्ध सबैजना एक हुन आवश्यक भएको बताएका छन् । निर्वाचनको दौरान चुनावी प्रचारप्रसारमा जनतामाझ घरदैलोमा निस्किएका जोशीले दक्षिण पर्वतको विहादी गाउँपालिकामा कार्यकर्ताहरूमाझ संविधान बिरोधी शक्तिलाई परास्त गर्न टोल...
पर्वत/नेकपा एमालेको प्रचारप्रसार तथा घरदैलो अभियान औपचारिक रुपमा शूरु भएको छ । मंगलवार विहान पत्रकार सम्मेलन गरि प्रतिनिधी सभाका उम्मेदवार र प्रदेश सभाका उम्मेदवारहरुले जनताको घरदैलोमा पुगेर साक्षात्कार गर्ने वताएका छन् । पत्रकार सम्मेलनमा वौल्दै प्रतिनिधी सभाका उम्मेदवार पदम गिरिले फेरिपनि पर्वतमा एमालेको जनलहर आएको वताएउदै आफुले अघिल्लो निर्वाचनमा...
पर्वत/नयाँ म्युजिकल फिल्म सार्वजनिक भएको छ। आइतबार ‘धागो-सम्बन्धको’ बोलको गीत सार्वजनिक गरेको हो। एसडी योगी र सुवानी मोक्तानको स्वर रहेको गीतमा हर्क साउदको शब्द र सुशान्त गाैतमको संगीत रहेको छ।
दसैँ र तिहारको परिवेशमा खिचिएको गीत सत्य घटनामा आधारित छ। दसैँ र तिहारकै परिवेशमा एक परिवारले फरक समयमा दुई सदस्यलाई...
पर्वत/प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको आज प्रत्यक्ष निर्वाचन तर्फको उमेदवारी दर्ता हुँदैछ । आज दर्ता हुने उमेदवारीका लागि नेकपा एमालेले भने आफ्ना उमेदवार टुंगाएको छ । एमालेले प्रतिनिधि सभामा दोस्रो पटक पूर्व सांसद तथा पाटीका केन्द्रिय सदस्य पदम गिरीलाई अघि सारेको छ ।
यसैगरी एमालेले प्रदेश सभा १ तर्फ...
पर्वत/जिल्ला बास्केटबल संघको आयोजनामा पर्वत सदरमुकाम कुश्मा बजारमा बास्केटबल प्रतियोगिता सुरु भएको छ। विजयादशमी तथा दीपावली–२०७९ को अवसर पारेर पुन क्लबको मैदानमा प्रतियोगिताको शनिवारदेखि प्रतियोगिता सुरु गरिएको हो। प्रतियोगितामा बिजेता बन्ने समूहले नगद ५० हजार रुपैयाँ सहित शिल्ड, मेडल र प्रमाण पत्र पाउने छ। यस्तै दोस्रो बन्ने समूहले नगद...
पर्वत/मुख्य निर्वाचन अधिकृतको कार्यालयले मंसिर ४ गते हुन गइरहेको प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यको निर्वाचनलाई लक्षित गरी मुख्य निर्वाचन अधिकृत, स्थानीय प्रशासन, सुरक्षा निकाय तथा अन्य सरोकारवालाहरुसँग सर्वदलीय तथा सर्वपक्षीय छ्लफल कार्यक्रम पर्वतमा असोज २२ गते आयोजना गरेको छ । कार्यक्रममा राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, सुरक्षा निकायका...
पर्वत/विगत तीनदिन देखिको अविरल बर्षातका कारण पर्वत जिल्लाका ग्रामीण सडकहरु हिलाम्मे र कष्टकर भएका छन् । बडादशैको अघिल्लो दिन देखि परेको अविरल बर्षातका कारण ग्रामीण सडकहरुमा गएका पहिरोहरुका कारण सडकमा सवारी सञ्चालन गर्न समस्या परेको छ ।
निरन्तर भइरहेको बर्षातका कारण सडकहरुमा खसेका साना पहिरोहरु तत्काल हटाउन नसक्दा ग्रामीण सडकहरुको...
पर्वत/जिल्लाको कुस्मा नगरपालिका वडा नं १४ आर्थर काउलेमा वडास्तरीय भलिबल प्रतियोगिता शुरु भएको छ । स्थानिय नव प्रगतिशिल युबा क्लबको आयोजनामा भैरहेको दोस्रो काउले मेलाको अवसरमा चार दिने स्वर्गिय ओमबहादुर गुरुङ स्मति वडास्तरीय भलिबल प्रतियोगिता शुरु भएको हो । प्रतियोगिताको समाजसेवी तथा कादुरी संस्थाका राष्ट्रिय प्राबिधीक निर्देशक डा.नारायण गुरुङले...
पर्वत/नेपाली काँग्रेस पर्वतले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचन लक्षित जनतासंग नेपाली काँग्रेस अभियानको आजदेखि औपचारिक रुपमा शुभारम्भ गरेको छ । एक समारोहका बिचमा आज अभियानको शुभारम्भ गरिएको हो । नेपाली काँग्रेसको पार्टी कार्यालल वीपी स्मृति भवनमा आयोजित कार्यक्रममा बोल्ने नेताहरुले अभियानलाई प्रभावकारी बनाउनुपर्ने र...
पर्वत/एउटा जोडी जसले सधैँभरी एक हुने कसम खाएको हुन्छ। एक अर्कामा सधैँभर साथ दिने कसम खाएको भए पनि कुनै दिन उनीहरुको एकै खोलीको दुई किनार बन्ने बाध्यतामा पुग्छन्। तीजको बेलामा माइत आएकी उनी र प्रेमीकोबिचमा भेट हुन्छ। ढल्के बरको छायाँमा बसेर उनीहरुले बिगतलाई सम्झिन्छन्। डुलेको, हाँसेको, रमाएको, प्रेममा रहँदा...









