Thursday, August 20, 2026

Uncategorized

पर्वत / जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतले गत साल २०८१ मा एक करोड भन्दा बढी राजस्व सङ्कलन गरेको छ।कार्यालय प्रमुख प्रहरी नायव निरीक्षक बलबहादुर गुरुङका अनुसार १२ महिनाको अवधिमा एक करोड ११ लाख २५ हजार पाँच सय रुपैयाँ राजस्व उठेको छ।  सबैभन्दा बढी कात्तिक महिनामा एक हजार छ सय ५७ सवारीहरूलाई...
पर्वत/ नयाँ वर्षको पहिलो दिन सक्रान्ती नुहाउन आएकी महिलालाई कालिगण्डकी नदिले वगाएको छ । कुश्मा नगरपालिका वडा नं. ५ मोदिवेणी स्थित नदी स्नान गरि टिकटक वनाउन लाग्दा चिप्लिएर वगाएको प्रत्यक्षदर्शीले वताएका छन् । टिकटक वनाउन नदिको भिरालो वहाभ भएको स्थानमा जादा उक्त घटना भएको थियो । पर्वतको महाशिला गाउंपालिका वडा...
पोखरा/ १० बर्षिया भागवत वाचिका अनुराधा पाण्डेयले आजबाट गण्डकी कोटिहोममा कथा प्रवचन सुरु गर्दैछिन् । बालविदूषी अनुराधा पाण्डेयले श्री गण्डकी कोटिहोम कोटिहोम महायज्ञमा आज देखी कथा प्रवचन गर्ने भएकी हुन् । विश्वकै कान्छि भागवत कथा वाचक पाण्डेयले आज देखी २०८२ बैशाख ५ गते सम्म कथा प्रवचन गर्ने छिन् ।...
पर्वत/साहसिक पर्यटनका लागि प्रमुख गन्तव्य बन्दै गएको कुश्मास्थित ‘द क्लिफ’मा नयाँ वर्षको अवसरमा गायिका रचना रिमाल सांगीतिक प्रस्तुति दिने भएकी छन् । नयाँ वर्ष मनाउन क्लिफ पुग्नेहरूले रिमालको सांगीतिक प्रस्तुतिसँगै रमाउन पाउने भएको द क्लिफका अध्यक्ष राजु कार्कीले जानकारी दिए । नयाँ वर्षको अवसरमा क्लिफले क्याफे, मेगाट्रोलमा २० प्रतिशत छुट...
पर्वत/ कुश्मा नगरपालिकामा छाती रोग सम्बन्धि खोजपड्ताल शिविर गरिने भएको छ । गण्डकी प्रदेश सरकार स्वास्थ्य मन्त्रालय, प्रादेशिक क्षयरोग नियन्त्रण केन्द्र पोखरा र कुश्मा नगरपालिकाको स्वास्थ्य शाखाको आयोजनामा यही चैत्र ३० गते कुश्मा बजारस्थित कुश्मा बहुमुखी क्याम्पसको प्राङ्गणमा शिविरको आयोजना गरिएको विहिवार कुश्मामा आयोजित अभिमुखीकरण कार्यक्रममा जानकारी दिइएको छ...
पोखरा/ विश्वकै कान्छी भागवत वाचिका अनुराधा पाण्डेयले श्री गण्डकी कोटिहोम महायज्ञ चैत्र २९ गते बाट कथा प्रवचन सुरु गर्ने भएकी छिन् । पोखरा महानगरपालिका वार्ड नं. १७ बिरौटामा सञ्चालन हुन लागेको ऐतिहासिक श्री गण्डकी शत कुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञको तयारी अन्तिम चरणमा पुगेसंगै अहिले भने प्रचारप्रसारका विविध कार्यक्रमहरु...
पर्वत/फलेवास नगरपालिका ११ पाङ्राङका युवाहरूले फलेवास नगरपालिका मेयर गंगाधर तिवारीको पुत्ला दहन गरेका छन् । फलेवास नगरपालिका–११ पाङराङका युवाहरुले नगरपालिकाको कार्यालयमा पुगेर नारा जुलुस गर्नुका साथै मेयर तिवारीको पुत्ला दहन गरेका हुन् । नगरपालिकाले आयोजना गरेको तेस्रो मेयर कपमा संचालित भलिबल प्रतियोतिाको क्रममा पाङराङका खेलाडि माथी सांघातिक आक्रमण गरी घाईते...
पोखरा/ पोखरा वडा नं. १७ बिरौटामा ऐतिहासिक श्रीगण्डकी शत (सय) कुण्डीय गायत्री कोटिहोम विराट् ज्ञान महायज्ञ- २०८२ आयोजना हुँदैछ । आइतबार पोखरामा पत्रकार सम्मेलन गर्दै मानव सेवा फाउन्डेसन, नेपालले महायज्ञको आयोजना गर्न लागेको जानकारी गराएका हुन् । आइतबार संकल्पसभा गरी अगाडि बढेको कोटी होमको कार्यक्रम जेठको २६ गतेसम्म निरन्तर...
पर्वत/ पर्वतको कुश्मा नगरपालिकाले कक्षा ८ को अन्त्यमा सञ्चालन गरेको आधारभूत तह उत्तीर्ण परीक्षामा ७० प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । सोमबार सार्वजनिक भएको परीक्षाको नतिजा अनुसार ७०.८१ विद्यार्थी उत्तीर्ण हुँदा १५.२० प्रतिशत विद्यार्थी ग्रेड वृद्धि गर्न पुनः परीक्षा दिनुपर्ने सूचीमा परेका छन् । नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाका...
पर्वत/ चालु आर्थिक वर्षको नौ महिनामा करिब तीन लाख ९७ पर्यटक मुस्ताङ पुगेका छन्। गत साउनदेखि चैत १८ गतेसम्म मुस्ताङमा आन्तरिक तथा बाह्य पर्यटक गरी तीन लाख ९६ हजार ९०१ पर्यटक भित्रिएको जिल्ला प्रहरी कार्यालयको तथ्यांक छ। मुस्ताङमा चालु वर्षको साउनदेखि हालसम्ममा तीन लाख ३३ हजार ८४५ नेपाली आन्तरिक पर्यटक...