Wednesday, May 13, 2026

Uncategorized

पर्वत/ चालु आर्थिक वर्षको नौ महिनामा करिब तीन लाख ९७ पर्यटक मुस्ताङ पुगेका छन्। गत साउनदेखि चैत १८ गतेसम्म मुस्ताङमा आन्तरिक तथा बाह्य पर्यटक गरी तीन लाख ९६ हजार ९०१ पर्यटक भित्रिएको जिल्ला प्रहरी कार्यालयको तथ्यांक छ। मुस्ताङमा चालु वर्षको साउनदेखि हालसम्ममा तीन लाख ३३ हजार ८४५ नेपाली आन्तरिक पर्यटक...
पर्वत/दक्षिण पर्वतलाई स्याङ्जासँग जोड्ने वालिङ-हुवास सडक ट्रयाक खुलेको ३२ वर्षपछि कालोपत्र हुने भएको छ । विसं २०४९ सालमा मार्ग विस्तार गरिएको भए पनि अहिलेसम्म कच्ची र जोखिमपुर्ण अवस्थामा रहेको सडक कालोपत्र हुने भएको हो । वालिङ–हुवास सडक खण्ड अन्तर्गत भुम्रे–अर्चलबोट–तमादी–डुम्रेभञ्ज्याङसम्मको सडकको काम भैरहेको भएपनि बजेट अभावले अलपत्र परेको डुम्रेभन्ज्याङदेखि...
पोखरा/पोखरा महानगरपालिका वार्ड नं– १७ बिरौटामा सञ्चालन हुन लागेको ऐतिहासिक श्री गण्डकी शत कुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञ संकल्प सभा आज गरिएका छ । आगामी बैशाख १७ गते देखी सुरु भई जेठ २६ गते सम्म सञ्चालन हुने उक्त महायज्ञको संकल्प सभा एक कार्यक्रमको विचमा गरिएको हो । संकल्पसभामा महायज्ञका...
पर्वत /इलाका प्रहरी कार्यालय र वडा कार्यालय भवन निर्माण गर्न स्थानीयले चन्दा सङ्कलन गरेर जग्गा खरिद गरेका छन् । फलेवास नगरपालिका–५ खानीगाउँका स्थानीयवासीले गच्छे अनुसार चन्दा सङ्कलन गरेर ८ रोपनी ६ आना २ पैसाको जग्गा खरिद गरेका हुन् ।  स्थानीयवासीले इलाका प्रहरी कार्यालयको भवन निर्माणका लागि पाँच रोपनी ३...
पर्वत/स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा पर्वतको जलजला गाउँपालिका गण्डकी प्रदेशमा नै प्रथम बनेको छ। प्रदेशका ८५ वटा स्थानीय तहहरूमध्ये जलजला गाउँपालिकाले एक सय पूर्णाङ्कमा ९८।५ प्रतिशत अङ्क प्राप्त गरेको छ।   स्वमूल्याङ्कन अन्तर्गत शासकीय प्रबन्धमा नौ, सङ्गठन तथा प्रशासनमा आठ, वार्षिक बजेट तथा योजना व्यवस्थापनमा ११, वित्तीय एवं आर्थिक व्यवस्थापनमा ११,...
पर्वत/ स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशको आयोजनामा प्रदेश अस्पताल कुश्मा, पर्वतको न्यूनतम सेवा मापदण्डको मुल्यांकन तथा प्रस्तुतिकरण सम्पन्न भएको छ । आइतबार र सोमबार प्रादेशिक स्वास्थ्य निर्देशनालय, पोखराका महानिर्देशक खिम बहादुर खड्काको उपस्थितिमा भएको न्यूनतम सेवा मापदण्डको सोहौं फलोअप गरिएको हो । जसको मुख्य श्रोत व्यक्तिको रूपमा स्वास्थ्य मन्त्रालय गण्डकी...
पोखरा/पोखरा महानगरपालिका वार्ड नं। १७ बिरौटामा आयोजना हुन लागेको ऐतिहासिक श्री गण्डकी शत कुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञ २०८२ प्रती आफु र सिङ्गो पोखरा महानगरपालिका परिवार नै सकारात्मक रहेको पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले बताएका छन् । मेयर आचार्यले पोखरामा रहेको पब्लिक पोर के टेलिभिजनको एक कार्यक्रममा बोल्दै...
पर्वत/नेपाली काँग्रेस पर्वतले पौष १४ गतेदेखि जिल्लामा शुरुवात गरेको १०० दिने विशेष अभियानको मध्यकालिन समीक्षा गरेको छ । पहिलो चरणमा आइतवार शुरु भएको समीक्षामा प्रदेशसभा (क) अन्तरगतका ३१ वटा वडामा संचालन गरिएको अभियानको प्रभावकारिता र आगामी रणनीतिको विषयमा छलफल गरिएको थियो । अभियानमा जिल्लाबाट खटिएका प्रतिनिधिहरुले प्रस्तुत गरेको अधिकांश...
पर्वत /जिल्लाका महिला पत्रकार डिजिटल साक्षरता एवम् रूपान्तरणकारी नेतृत्व विकास तालिम सुरु भएको छ । नेपाल पत्रकार महासङ्घ पर्वतको आयोजना र सामाजिक विकास कार्यालय पर्वतको सहयोगमा दुई दिने तालिम शुक्रवारदेखि सुरु भएको हो । तालिमको जिल्ला समन्वय समिति पर्वतका प्रमुख विष्णुराम विकले उद्घाटन गर्नुभएको छ । तालिमको उद्घाटन गर्दै विकले...
खुर्कोट पर्वत /संघिय सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आर्थिक सहयोगमा कुश्मा नगरपालिका मार्फत वडा नं २ खुर्कोट ढाडमा खुर्कोट स्वास्थ्य चौकीको ४ कोठे भवनको एक कार्यक्रमका विच आज वडा अध्यक्ष लालकृष्ण शर्मा वास्तोलाले सिल्यान्यास गर्नु भयो । ३८ लाख ७६ हजारको लागतमा निर्माण हुने उक्त भवन यसै आर्थिक बर्षको...