काठमाडौं/नेपालका भेटेरिनरी डाक्टरहरुको संस्था नेपाल भेटेरिनरी एशोसिएसन (एनभिए) को केन्द्रीय अधिवेशनबाट डा. केदार सुवेदी अध्यक्षमा विजयी भएका छन् । डाक्टर सुवेदी नेपाली काँग्रेस पर्वतका महाधिवेशन प्रतिनिधि र नेपाल तरूण दलका केन्द्रीय सदस्य समेत हुन् । लामो समयदेखि नेवि संघको राजनीतिमा सक्रिय रहँदै आएका सुवेदी काँग्रेसको युवा राजनीतिमा पनि निकै...
पोखरा/ पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञ भक्तजनको आशीर्वादले ऐतिहासिक वनेको छ । दान सेवा अर्पण गर्नका लागि पाल्नुभएका समाजसेवी तथा धर्म प्रेमी महानुभावहरू, समस्त सनातनीहरूको साथ, सहयोग, समन्वय, सहकार्य, माया, प्रेम र आशीर्वादले नै कोटिहोम ऐतिहासिक वनेको आयोजकको भनाई छ ।
महायज्ञका प्रचार प्रसार संयोजक...
पर्वत/कृषि ज्ञान केन्द्र पर्वतका प्रमुख परशुराम अधिकारीले कमिसन दिने किसानलाई मात्र अनुदान दिने गरेको रहस्य खुलेको छ । पर्वत आएदेखि नै कार्यालय प्रमुख अधिकारीले किसानको हकहित र कृषि उत्पादकत्व बढाउने भन्दा पनि कमिसनमा आँखा लगाएपछि व्यवसायिक किसान आक्रोशित भएका छन् ।
अधिकारीले पछिल्लो समय पर्वतका व्यवसायिक किसानलाई थाहा नै नदिई...
पोखरा /पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटीहोम विराट ज्ञान महायज्ञमा सहभागी हुन भागवत् मञ्जरी राधिका दासी पोखरा आएकी छन् । उनलाई पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा कोटीहोमका संकल्पकर्ता बालयोगेश्वर विजयश्री कृष्णमूर्तिजी महाराज सहित आयोजकले भव्य स्वागत गरे ।
राधिका दासीले शनिबारदेखि जेठ २६ गतेसम्म श्रीमद्देवी भागवत कथा वाचन गर्ने प्रचार-प्रसार संयोजक...
पर्वत /हाल भारतीय सेनामा कार्यरत रहेका जिल्लाको कुश्मा नगरपालिका–९ कटुवाचौपारी घर भएका किरणबहादुर पि.सी र फलेवास नगरपालिका–२ थापाठानास्थित खुमका अर्जुन थापा मगरले सगरमाथाको सफल आरोहण गरेर फर्किएका छन्।
वि.सं. २०७४ सालमा भारतीय सेनामा भर्ती भएका कटुवाचौपारीका पि.सी. ले भारतीय सेनाको रजत जयन्ती सगरमाथा अभियानको हिस्साका रूपमा सगरमाथाको आरोहण गरेका हुन्।...
पर्वत/गण्डकी प्रदेश सरकारले कानूननै बनाएर नीजि सवारी साधन ‘राइड सेयरिङ’का लागि प्रयोग गर्न दिएको भन्दै गण्डकी प्रदेश अन्तर्गतका यातायात व्यवसायी आन्दोलनमा उत्रिएका छन् । आन्दोलनका कार्यक्रम अन्तर्गत आज गण्डकी प्रदेश अन्तर्गत सार्वजनिक यातयात बन्द हुँदा यात्रुहरु मर्कामा परेका छन् ।
नेपाल यातfयात व्यवसायी राष्ट्रिय महासंघ, सार्वजनिक यातायात केन्द्रिय महासंघ, नेपाल...
पोखरा /पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटीहोम विराट ज्ञान महायज्ञमा हिन्दूराष्ट्रको शंखघोष गरिएको छ । पोखराका कृष्णराज अधिकारीले आठ मिनेट २५ सेकेण्ड लामो शंख बजाएर कोटीहोमसहित हिन्दूराष्ट्रको शंखघोष गरेका हुन् । योसँगै कोटीहोममा एक सय एक कुण्डमा एक करोड ५० लाख हवन भएको बताइएको छ ।
शंखघोषसँगै कोटीहोम सफलतापूर्वक...
पोखरा / पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा हालसम्म १२ लाख भन्दा बढी भक्तजन सहभागी भएका छन् । दैनिक रुपमा भक्तजन बढ्दै गर्दा बुधबारमात्रै ३० हजार भन्दा बढी भक्तजन कोटीहोममा सहभागी भएको आयोजकले जनाएको छ ।
प्रचारप्रसार संयोजक लेखराज ढकालका अनुसार कोटीहोममा देशभरबाट भक्तजन आएका छन्...
पर्वत/१८ औँ गाणतन्त्र दिवस तथा नेपाल प्रेस युनियको ३४ औँ स्थापना दिवसको अवसर पारेर पर्वतमा संघिय लोकतान्त्रिक गणतन्त्र वर्तमान र भविष्य विषयमा अन्तरसंवाद कार्यक्रम सम्पन्न भएको छ ।
गणतान्त्रिक मुलुकमा भइरहेका कतिपय क्रियाकलापहरु, राजनीतिक दलहरुका गतिबिधिका कारण जनतामा छाइरहेको निरासा तथा कतिपय राजनीतिक दलले पूर्व राजालाई पुन शक्तिमा ल्याउनुपर्ने गरी...
पोखरा /पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटीहोम विराट ज्ञान महायज्ञमा आयोजित राष्ट्रव्यापी वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ ।
प्रतियोगितामा परमानन्द संस्कृत गुरुकुल देवघाट तनहुँका विशाल भण्डारी प्रथम हुँदै ५१ हजार एक सय ५१ रुपैयाँ नगद पुरस्कार जितेका छन् । उनले प्रतियोगितामा दुई सय २६ अंक प्राप्त गरे ।
यस्तै पर्वत...








