Thursday, July 2, 2026

समाज

पर्वत /जिल्लाका महिला पत्रकार डिजिटल साक्षरता एवम् रूपान्तरणकारी नेतृत्व विकास तालिम सुरु भएको छ । नेपाल पत्रकार महासङ्घ पर्वतको आयोजना र सामाजिक विकास कार्यालय पर्वतको सहयोगमा दुई दिने तालिम शुक्रवारदेखि सुरु भएको हो । तालिमको जिल्ला समन्वय समिति पर्वतका प्रमुख विष्णुराम विकले उद्घाटन गर्नुभएको छ । तालिमको उद्घाटन गर्दै विकले...
खुर्कोट पर्वत /संघिय सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आर्थिक सहयोगमा कुश्मा नगरपालिका मार्फत वडा नं २ खुर्कोट ढाडमा खुर्कोट स्वास्थ्य चौकीको ४ कोठे भवनको एक कार्यक्रमका विच आज वडा अध्यक्ष लालकृष्ण शर्मा वास्तोलाले सिल्यान्यास गर्नु भयो । ३८ लाख ७६ हजारको लागतमा निर्माण हुने उक्त भवन यसै आर्थिक बर्षको...
पर्वत /चर्चित गायक तिलक बम मल्लले २०५५ सालमा गाएका थिए- ‘हिँउको पानी मोदीको असला... ।’ उनले गीत गाएको यही मोदी खोलामा हिजोआज माछा त परै जाओस् पानी पनि बग्दैन । उनकै गीतका कारण त्यतिबेला मोदी खोलाको माछा चर्चित भएको थियो । गायक मल्लले सम्झिए, ‘पोखराबाट बागलुङ जाँदा मोदीखोलाको माछा...
पर्वत/ ‘हो, हामी क्षयरोग अन्त्य गर्न सक्छौँ । लगानीको प्रतिबद्धता र सेवा प्रवाहको सुनिश्चितता, आजको आवश्यकता’ भन्ने मुख्य नारालाई आत्मसाथ गर्दै विभिन्न कार्यक्रम गरी पर्वतमा पनि विभिन्न स्थानीय तहले समुदाय स्तरमा क्षयरोग दिवस मनाएका छन् । पछिल्लो तथ्याङ्क अनुसार पर्वत जिल्लामा ४१ जना क्षयरोगका बिरामीहरू पत्ता लागेका छन् । प्रदेश...
पर्वत / विभिन्न सेवाहरू थप गरेर सकेसम्म नागरिकलाई उपचारको लागि बाहिर जान नपर्ने बनाउन खोजिरहेको प्रदेश अस्पताल पर्वतमा दाँतको रोगसम्बन्धी विस्तारित सेवा सुरु भएको छ ओपिडी र आकस्मिक कक्षमा बिरामीहरूको उपचारको लागि सबै सेवाको पहुँच रहेको भए पनि दन्त रोगसँग सम्बन्धित सबै सेवाहरू उपलब्ध नहुँदा दाँतको उपचारको लागि निजी क्लिनिक...
पर्वत _जिल्लाको कुश्मा नगरपालिकाको सामुदायिक वनमा आगो लगाउने दुई किशोरलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कुश्मा–९ बस्ने १८ वर्षीय समिर थापा र १७ वर्षीय एक किशोर रहेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । उनीहरु बुधबार साँझ कुश्मा नगरपालिका–१० ज्ञादीस्थित मोदी खोला माथिको सार्वजनिक वनमा आगो लगाइरहेको अवस्थामा...
पर्वत /जिल्लाको जलजला गाउँपालिकाले अन्तरजातीय विवाह गरेका गाउँपालिकाभित्रका २८ जोडीहरूलाई सम्मान गरेको छ समाजमा समानता, मेलमिलाप र आपसी सद्भावलाई प्रवद्र्धन गर्नका लागि उनीहरूलाई सम्मान गरिएको हो। ६०औँ अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवस–२०८१ को अवसरमा शुक्रबार गाउँपालिकाले आयोजना गरेको कार्यक्रममा प्रति जोडी पाँच हजार रुपैयाँ नगदसहित सम्मान गरिएको हो। आर्थिक वर्ष...
पर्वत/गत सालको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा १७ वटा परीक्षा केन्द्र कायम भएको पर्वतमा यस वर्ष नौ वटा परीक्षा केन्द्र कायम गरिएका छन्। शिक्षा विकास तथा समन्वय इकाई पर्वतका प्रमुख मतिलाल चपाइका अनुसार विद्यार्थी सङ्ख्या कम भएको अवस्थामा पनि धेरै केन्द्र राख्दा राज्यलाई आर्थिक भार पर्ने भएकोले केन्द्रहरू समायोजन...
पर्वत / यस वर्षको एसइई परिक्षा आगामी बिहीवारदेखि संचालन हुँदै छ । पर्वतमा एसईईको सम्पुर्ण तयारी पुरा भएकोे छ । शिक्षा विकास तथा समन्वय इकाई पर्वतले एसईईको सवैजसो तयारी पुरा भएको जानकारी दिएको छ । जिल्लाभरका ९ वटा परिक्षा केन्द्र, केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष र निरिक्षक समेत तोकिनुका साथै सवै...
 पर्वत/ जिल्लाको हुवास स्थित इलाका प्रहरी कार्यालयमा कार्यरत प्रहरी निरिक्षक निरबहादुर बाँनिया फागुन महिनाको उत्कृष्ट प्रहरी घोषित भएका छन् । जिल्ला प्रहरी कार्यालय पर्वतले फागुन महिनाको उत्कृष्ट प्रहरीको रुपमा बाँनियालाई पुरस्कृत गरेको छ । बाँनियाले विभिन्न्न आपराधिक क्रियाकलापहरुमा सग्लन्न भई अदालतबाट दोषी ठहर भएका फरार प्रतिवादीहरुलाई पक्राउ गर्न सफल...

This will close in 0 seconds