काठमाडौं/संघीय संसदमा विचाराधिन रहेको मिडिया काउन्सिल विधेयकले प्रेस स्वतन्त्रता प्रत्याभूति गर्ने गरी काउन्सिललाई स्वायत्तता प्रदान गर्न नसक्ने भनी विभिन्न सरोकारवालाहरुले यसलाई संशोधन गर्नु पर्ने खाँचो औंल्याएका छन्। लोकतान्त्रिक छापामाध्यम राष्ट्रिय समाजले शनिबार राजधानीमा आयोजना गरेको ‘आमसंचार कानुन तथा पत्रकार अभिमुखिकरण’ विषयक एक दिवसीय कार्यशाला गोष्ठीमा सरोकारवाला पक्षले यस्तो धारणा...
पर्वत/गोठ भन्दा माथिको पाखाबाट आएको पहिरोमा परेर जिल्लाको फलेवास नगरपालिका–१ कार्कीनेटामा दुई जना युवा बेपत्ता भएका छन्। कार्कीनेटाका वडाध्यक्ष चोलाकान्त पाध्याका अनुसार बेपत्ता हुनेमा पन्छेकै झलक पौडेल र स्याङ्जाको आँधिखोला गाउँपालिका–३ का तुलसीराम पौडेल रहेका छन्। उनीहरू बेपत्ता भएपछि स्थानीय र सुरक्षाकर्मीले उद्धारको प्रयास गरेको भए पनि वर्षा नरोकिएका...
पर्वत/कालीगण्डकी कोरिडोर आयोजना अन्तर्गत पर्वतको मालढुङ्गा बेनी सडक अबरुद्ध बनेको छ । निरन्तरको वर्षाका कारण कुश्मा नगरपालिका वडा नंं १ मालढुंगा नजिकै भिरवाट ढिस्को सहितको पहिरो खसेपछि सडक अवरुद्ध बनेको हो । विहान साढे ५ बजेवाट सडक अवरुद्ध बनेको पर्वतका जिल्ला ट्राफिक प्रहरी प्रमुख सिताराम ओझाले जानकारी दिए ।
सडक...
पर्वत/स्वास्थ्य कार्यालय पर्वतको आयोजनामा किटजन्य रोगहरूको अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । गर्मी र बर्षायामको बेलामा लामखुट्टे, किर्ना, पुतली, लगायतका किराहरूको कारण विभिन्न रोगहरू महामारीको फैलिने भएकोले यस्ता किराहरूको नियन्त्रण गरी सङ्क्रमणबाट बच्ने उपाय, उपचार र उपचारपछिको अवस्थाका बारेमा जानकारी दिनका लागि कार्यक्रमको आयोजना गरिएको हो ।
कार्यक्रममा...
पर्वत/कानून न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीले उपभोक्तामुखी खानेपानी सम्वन्धि कानून निर्माणको आवश्यकता रहेको बताउनुभएको छ । गृह जिल्ला पर्वतमा शिवालय खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको १८ औँ साधारणसभालाई शनिवार सम्वोधन गर्दै मन्त्री गिरीले उपभोक्तालाई न्यून महसुल लाग्नेगरी ऐन संशोधनको आवश्यकता देखिएको बताउनुभयो ।
स्वच्छ खानेपानी पाउनु नागरिकको मौलीक...
-माधव चापागाईं
संस्कारले मानिसलाई सभ्य र सुसंस्कृत बनाउँछ । संस्कार नभएको व्यक्ति अविवेकी हुन्छ । आफ्नो सन्तान होस् या पराइ जो सुकै व्यक्ति किन नहोस् । हामीले सबै मानिससँग सौहार्दपुर्ण व्यवहारको अपेक्षा राख्छौं । असभ्य र असहिष्णु व्यवहार प्रायः सबैलाई अपाच्य लाग्छ । जुन क्रियाकलापले हामी सन्तुष्ट बन्न सक्दैनौं ।...
पर्वत/जिल्लाको मोदी गाउँपालिकाले आगामी आर्थिक बर्षको लागि कुल ५८ करोड ४९ लाख ८८ हजार ५० रुपैंयाको बजेट सार्वजनिक गरेको गरेको छ । गाउँ सभाको १५ औं अधिवेशनमा गाउँपालिका उपाध्यक्ष बिमल लामिछानेले उक्त बजेट प्रस्तुत गरेका हुन् ।
गाउँपालिका उपाध्यक्ष लामिछानेले प्रस्तुत गरेको बजेटमा ससर्त अनुदान, समपुकर अनुदान तथा विशेष अनुदान...
पर्वत/फलेवास नगरपालिकाले आगामी आर्थिक वर्षको बजेट नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । आइतवार सम्पन्न्न नगरसभाको १५ औँ अधिवेशनवाट आगामी आर्थिक वर्ष ०८/र८२ को बजेट नीति तथा कार्यक्रम पारित गरिएको हो । फलेवासले आगामी आर्थिक वर्षका लागि रु।७१ करोड२८ लाख ८० हजार रुपैया बराबरको बजेट सार्वजनिक गरेको छ ।...
पर्वत/दक्षिण पर्वतको पैंयुँ गाउँपालिकाको आगामी आर्थिक बर्षको बजेट नीति तथा कार्यक्रम सार्वजनिक भएको छ । शुक्रवार सम्पन्न पैंयू गाउँसभाको १४ औँ अधिवेशनले आगामी आर्थिक वर्ष ०८१/८२ का लागि रु.४१ करोड २ लाख ४० हजार ८ सय बराबरको बजेट सार्वजनिक गरेको हो । गाउँपालिकाकी उपाध्यक्ष यामकुमारी रानाले प्रस्तुत गरेको बजेटमा...
पर्वत/जिल्लाको कुश्मा नगरपालिकाले आगामी आर्थिक बर्षको बजेट प्रस्तुत गरेको छ । नगर सभाको ११ औं अधिवेशनमा प्रस्तुत बजेट नगर सभाले सर्वसहमत पारित समेत गरेको छ । शुक्रवार आयोजना गरिएको ११ औँ नगर अधिवेशनमा नगर उपप्रमुख स्वस्थानी रिजालले आर्थिक वर्ष २०८१/०८२ को लागि कुल बजेट ९२ करोड १२ लाख ७२...









