पर्वत/जलजला गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरी गाउँसभाबाट पारित गरेको छ । बुधबार पर्वत बेनी स्थित ज्ञानगौरी रिसोर्टमा सम्पन्न भएको गाउँसभाको १७ औं गाउँ अधिवेशनमा गाउँपालिका अध्यक्ष राजुप्रसाद आचार्यले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र उपाध्यक्ष दिपक आचार्यले बजेट प्रस्तुत...
पर्वत/जिल्लाको विहादी गाउँपालिकाले १५ र्औ सभा मार्फत आागामी बर्षको नीति तथा कार्यक्रम ल्याएको छ । गाउँ सभामा अध्यक्ष परविन गुरुङले प्रस्तुत गरेको आगामी बर्षको नीति तथा कार्यक्रम सर्वसहमत पारित भएको हो । गाउँ सभामा अध्यक्ष गुरुङले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै विहादी गाउँपालिका भित्रका युवाहरुलाई रोजगरा दिने गरी ग्रामीण...
पर्वत/पार्टी संगठनलाई थप गतिशील र प्रभावकारी बनाउन नेपाली काँग्रेस पर्वतको संगठन विभागले बार्षिक कार्ययोजना बनाएर ७ वटै पालिकाका ६१ वडामा सांगठनिक गतिविधि सञ्चालन गर्ने भएको छ । विभागको विहिवार कुश्मामा सम्पन्न वैठकले पार्टीको विधानले व्यवस्था गरेको अधिकारलाई प्रयोग गर्दै काँग्रेसको संगठनलाई वडातहसम्म सक्रिय बनाउने निर्णय गरेको हो । वैठकले...
पर्वत/वनजन्य वस्तुलाई उद्यमसँग जोड्न सके मुलुकको बेरोजगार समस्या हल गर्न सकिने सरोकारवालाले बताएका छन् । कुश्मा नगरपालिकामा बनजन्य उद्यमको सम्भावना विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै नगरप्रमुख रामचन्द्र जोशीले मुलुकको बेरोजगार समस्या अन्त्य गर्न वन्यजन्य वस्तुलाई जोडेर उद्यम संचालन गर्नुपर्ने बताए । उनले वन ऐनको जटिलताका कारण वनजन्य पदार्थको उपयोगमा कठिनाई...
पर्वत/मध्यपहाडी लोकमार्गको पर्वत खण्डमा पर्ने विभिन्न खोलाहरुमा मोटरेवल पुल निर्माण हुन थालेका छन् । पूर्व–पश्चिम जोड्ने मध्यपहाडी लोकमार्ग अन्तरर्गत पर्वत खण्डमा ४ वटा मोटरेवल पुल निर्माण हुन लागेका हुन् । लोकमार्गको पोखरा–कुश्मा सडक खण्ड अन्तर्गत करिव २४ किलोमिटर कालोपत्र भएको उक्त सडकका विभिन्न खोलाहरुमा मोटरेवल पक्की पुल निर्माण नहुँदा...
पर्वत/विश्व वातावरण दिवसको अवसरमा लक्ष्मी सनराइज बैंक कुश्माले सदरमुका कुश्माको शिवालय चोकमा सोमवार विहान वृक्षारोपण कार्याक्रम सम्पन्न गरेको छ । वान्द्रेविँडी चोकदेखि साझाचोकसम्म गरिएको वृक्षारोपण कार्यक्रममा गुलमोहर, कल्की र जराकान्ड लगायतका ६० विरुवाहरु रोपिएको लक्ष्मी सनराइज बैंक कुश्मा शाखाका शाखाप्रवन्धक अर्जुन पौडेलले जानकारी दिनुभयो । शाखा प्रबन्धक पौडेलले यो...
पर्वत/नेपाली काँग्रेस गण्डकी प्रदेशको कार्य समिति बैठक एवम् प्रशिक्षण कार्यक्रम पर्वतको कुश्मामा सम्पन्न भएको छ । प्रशिक्षण कार्यक्रममा बोल्दै नेपाली काँग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले पछिल्लो राजनीति घटनाक्रम हेर्दा कांग्रेस अब पुरानो शैलीमा चलेर नहुने बताए । उनले भने,‘कार्यकर्तापङ्तिमा आत्मविश्वास र आम जनताको भरोसालाई पुर्नस्थापित गर्ने गरी पार्टीलाई...
पर्वतका स्थानीय तहको बेरुजु ११ करोड ७९ लाख भन्दा बढि,सवैभन्दा बढि बेरुजु फलेवास नगरपालिका, सबैभन्दा कम महाशिला गाउँपालिकामा
पर्वत/जिल्लाको स्थानीय तहमा ११ करोड ७९ लाख भन्दा बढि बेरुजु देखिएको छ । महालेखापरीक्षकको ६१ औं वार्षिक प्रतिवेदन २०८१ अनुसार पर्वतका ७ स्थानीय तहको आर्थिक वर्ष २०७९/८० मा ११ करोड ७९ लाख...
पर्वत/पुलैपुलको जिल्ला पर्वतमा फेरी अर्को लामो र अग्लो झोलुङ्गे पुल निर्माण हुने भएको छ । छिमेकी जिल्ला बागलुङ र पर्वतको सदरमुकाम कुश्मा बजार जोड्ने गरी पुलको निर्माण हुन लागको हो । ब्यवसायीक सञ्चालनमा रहेको कुश्मा बलेवा यान्त्रिक पुल नजिकै बागलुङ नगरपालिका–१४ नारायणस्थान र कुश्मा नगरपालिका–५ मा अवस्थित गुम्बा जोड्ने...
पर्वत/जलजलाकी २१ वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको आरोपमा ४ जना पक्राउ परेका छन् । जिल्ला पर्वत प्रहरी कार्यालयका अनुसार पक्राउ पर्नेमा जलजला गाउँपालिका–४ मोहनचोक बस्ने ३२ वर्षीय सागर बहादुर मल्ल, २१ वर्षीय आकाश केसी, २२ वर्षीय सन्देश क्षेत्री र म्याग्दी बेनी नगरपालिका–४ घर भएका ३६ वर्षीय कुशल मल्ल छन्...









