Sunday, June 28, 2026

समाज

पर्वत/कुश्मा नगरपालिकाको १३ औँ नगर अधिवेशन आइतवार सम्पन्न भएको छ । अधिवेशनले आगामी आर्थिक वर्ष वि.सं. २०८३/०८४ का लागि झण्डै ९० करोड रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ । नगरसभामा उपप्रमुख स्वस्थानी रिजालले ९८करोड ९९ लाख रुपैयाँको बजेट प्रस्तुत गर्नुभएको हो । नगरपालिकाले ‘समृद्ध सुन्दर कुश्मा नगर’ निर्माणको दीर्घकालीन...
पर्वत/ जिल्लाको सदरमुकाम तथा प्रमुख व्यापारिक केन्द्र कुस्मा बजार पछिल्लो समय अव्यवस्थित विद्युतीय इन्टरनेट तथा केबुलका तार र जथाभाबी राखिएका होर्डिङ बोर्डका कारण कुरूप बन्दै गएको छ । पर्यटकीय सम्भावना बोकेको कुस्मा बजार विश्वकै अग्लामध्येको बन्जी जम्प, जिपलाइन र विभिन्न झोलुङ्गे पुलका कारण आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्र बनेको...
पर्वत / व्यावसायिक रुपमा पशुपालन गरी दूध उत्पादन गर्दै आएका कृषकलाई पर्वतको विहादी गाउँपालिकाले प्रतिलिटर सात रुपैयाँ ५० पैसा अनुदान दिने भएको छ । गाउँपालिकाले चालु आर्थिक वर्ष २०८२/०८३ को स्वीकृत वार्षिक कार्यक्रमअन्तर्गत दूध ढुवानी गर्नका लागि अनुदान दिन थालेको हो । दूध उत्पादन तथा बजारीकरणलाई प्रोत्साहन गर्दै  उद्देश्यले उक्त...
पर्वत/पैयूँ गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम, बजेट तथा वार्षिक योजना तर्जुमा प्रक्रियालाई थप सहभागितामूलक र प्रभावकारी बनाउन सरोकारवालासँग सुझाव संकलन गरेको छ। मंगलबार गाउँपालिकाको सभाहलमा आयोजित सुझाव संकलन कार्यक्रममा गाउँपालिकाका अध्यक्ष तोरण मल्ल ठकुरीको अध्यक्षता रहेको थियो। कार्यक्रममा उपाध्यक्ष यामकुमारी राना, प्रमुख प्रशासकीय अधिकृत जीवन गैरे,...
पर्वत/पर्वतमा मानसिक स्वास्थ्य प्रवद्र्धन तथा आत्महत्या रोकथामका लागि सञ्चारकर्मीलाई संवेदनशिल रिर्पोटिङ सम्वन्धि अभिमूखिकरण कार्यक्रम सम्पन्न भएको छ । प्रदेश जनस्वास्थ्य कार्यालय पर्वतको आयोजनामा भएको कार्यक्रममा जिल्लामा बढ्दो आत्महत्या रोक्नका लागि के कस्ता उपायहरु, खोज, अनुसन्धान, समाचार लेखन तथा प्रकाशनका शैलीबारेमा छलफल भएको छ । सञ्चारकर्मीहरुले आत्महत्याका समाचारहरु बनाउँदा प्रोत्साहनमुलक...
पर्वत / जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतले चालु आर्थिक वर्षको ११ महिनाको अवधिमा सवारी कारबाहीबाट करिब ६३ लाख रुपैयाँ राजश्व संकलन गरेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव निरीक्षक बलबहादुर गुरुङका अनुसार सवारी साधनहरू सम्बन्धी नियम उल्लंघन गरेका कुल ७ हजार २ सय १२ ओटा...
पर्वत/विहादी गाउँपालिका मा “पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा कार्यक्रम” सम्पन्न भएको छ। गाउँपालिका अध्यक्ष श्री परविन गुरुङको अध्यक्षतामा तथा उपाध्यक्ष श्री मिना शर्मा तिवारीको आतिथ्यतामा गाउँपालिकाको सभाहलमा आयोजित कार्यक्रममा सम्पूर्ण वडा अध्यक्ष, स्वास्थ्य चौकी प्रमुख तथा विभिन्न शाखा प्रमुखहरूको सहभागिता रहेको थियो। कार्यक्रममा पूर्ण खोप सुनिश्चितता हासिल गरेका वडाहरूलाई प्रमाणित...
पर्वत/नवजात शिशुको स्वस्थ वृद्धि तथा विकासका लागि जन्मेदेखि कम्तीमा ६ महिनासम्म पूर्ण स्तनपान गराउने विषयमा सरोकारवालाबीच अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न भएको छ। प्रदेश जनस्वास्थ्य कार्यालय पर्वतको आयोजनामा सम्पन्न कार्यक्रममा पत्रकार, औषधि व्यवसायी, स्वास्थ्यकर्मी तथा विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। कार्यक्रममा स्तनपानको महत्व, शिशु तथा आमाको स्वास्थ्यमा यसको...
पर्वत/जन्मेदेखि नै पूर्ण अपाङ्गताको जीवन बिताउँदै आएकी पर्वतको जलजला गाउँपालिका–४ फड्केढुङ्गाकी २४ वर्षीया सुनिता विकले घरमै नागरिकता पाएकी छिन् । चौविसै घण्टा बिस्तारामै पल्टिरहने भएका कारण परिवारले सदरमुकाम कुश्मामा रहेको जिल्ला प्रशासन कार्यालयसम्म ल्याउन नसक्ने भएपछि आज घरमै लगेर नागरिकता वितरण गरिएको हो । प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद पौडेलसहित...
म्याग्दी /अन्नपूर्ण गाउँपालिका–४ भालेबासमा रहेको धवलागिरि आधारभूत विद्यालयमा विद्यार्थी र शिक्षक–कर्मचारीको संख्या बराबर रहेको छ। कक्षा ३ सम्मको पठनपाठन हुने उक्त विद्यालयको कक्षा १ र २ मा विद्यार्थी संख्या शून्य छ। विसं २०४० मा स्थापना भएको यस विद्यालयको बालकक्षामा एक जना र कक्षा ३ मा दुई जना विद्यार्थी छन्। यहाँ...

This will close in 0 seconds