पर्वत/नेपाली काँग्रेस पर्वतको कार्यवाहक सभापतिको जिम्मेवारी पार्टीका उपसभापति डाक्टर चूडामणि शर्माले प्राप्त गर्नुभएको छ । पार्टी सभापति युवराज जोशीले आफू व्यक्तिगत कामले केहीदिन देशबाहिर जानुपर्ने भएकाले पार्टीको विधानको परिच्छेद-३ को धारा १२ को उपधारा ७(ट) को व्यवस्था अनुसार आफू जिल्ला नफर्कुञ्जेल का लागि उपसभापति डाक्टर शर्मालाई उक्त जिम्मेवारी दिइएको...
माधव चापागाईं
बागलुङ/यहाँको ग्वालीचौर, जलजला, दगातुम्डाँडासहित गुल्मीको पौंदी, दर्लिङ नेटा समेटिएको इस्मा चौबिसे राज्यको स्मरणमा न्वागी पर्व र खेल महोत्सव मनाइएको छ । उक्त राज्यका राजाले एक सय मुरी धान उत्पादन हुने जमिनको गुठीबाट यहाँ हरेक वर्ष मंसिर पहिलो साता सुदिन ठहर्याएर न्वागी खाने चलन छ । यो पटक निर्वाचन आचारसंहितका कारण...
पर्वत/प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पराजय भोगेका नेपाली काँग्रेसका नेता अर्जुनप्रसाद जोशी र माओवादी केन्द्रका नेता सुदिप कुवँर मतदातालाई धन्यवाद दिन यतिबेला पालिका स्तरिय कार्यक्रममा व्यस्त छन् । एक मात्र प्रतिनिधिसभा क्षेत्र रहेको पर्वतमा गठबनधनबाट उम्मेदवार बनेका जोशी एमालेका उम्मेदवार पदम गिरीसँग झिनो मतान्तरले पराजित भएका थिए । त्यस्तै प्रदेशसभामा...
पर्वत/पर्वतमा प्रतिनिधिसभामा एक र प्रदेश सभामा दुई गरी तीनै सिटमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन्। बिहीबार बिहान सम्पन्न भएको मतगणनाको अन्तिम परिणामअनुसार प्रतिनिधि सभामा एमालेका उम्मेदवार पदम गिरीले सत्तारुढ गठबन्धन अन्तर्गत नेपाली कांग्रेसका उम्मेदवार अर्जुनप्रसाद जोशीलाई २ हजार २६३ मतान्तरले पराजित गरेका छन्। खसेका कुल मत ६६ हजार...
पर्वत/प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन अन्तर्गत पर्वतमा ५५ प्रतिशत मत खसेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय पर्वतले दिएको जानकारी अनुसार पर्वतको ७ पालिकामा ५५ प्रतिशत मत खसेको हो ।
जस अनुसार विहादी गाउँपालिकामा जम्मा १० हजार ९ सय ९० मत मध्ये ५ हजार ७ सय ५१ मत खसेको...
पर्वत/यही मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि आज मध्यरातदेखि मौन अवधि सुरु भएको छ ।निर्वाचन (कसूर तथा सजाय) ऐन, २०७३ मा कसैले पनि मतदान हुने दिनभन्दा ४८ घण्टा अघिदेखि मतगणनाको काम पूरा नभएसम्मको अवधिमा दल तथा उम्मेदावरको पक्षमा प्रचारप्रसार गर्न नपाउने व्यवस्था गरेको छ ।
यस...
पर्वत/आज मध्य रातदेखि निर्वाचन प्रचार प्रसार गर्न नपाइने कानूनी ब्यवस्था रहेको छ । निर्वाचन प्रचार प्रसारका लागि आज अन्तिम भएकाले आज नै उमेदवारहरुले औपचारिक कार्यक्रमहरु बन्द गर्ने छन् । मध्य रात १२ बजेटदेखि स्थिर अवधि शुरु हुने र उक्त अवधिमा कुनै पनि दलको पक्ष वा विपक्षमा कसैले पनि प्रचार...
पर्वत/कालीगण्डकी जलविद्युत् गृहको ड्याममा सञ्चालित स्टिमर सेवा सुचारु भएको छ । बर्खायाममा पानीको बहाव धेरै हुँदा अवरुद्ध भएको स्टिमर सेवा पानीको सतह कम भएसँगै सुचारु भएको हो । कात्तिक पहिलो सातादेखि नदीमा पानीको बहाव घटेपछि कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजना निर्माणका क्रममा बनेको जलाशयमा जलयातायात (स्टिमर सेवा) पुन: शुरू भएको...
पर्वत/बेनीवाट जलजला गाउँपालिकाको माझफाँट जाँदै गरेकाे जिप बुधबार साँझ दुर्घटनाग्रस्त भएको छ । ग १ ज ५२९६ नम्बरको बोलेरो जीप दुर्घटनामा परेको हो ।
दुर्घटनामा परि ११ जना घाईते भएका छन् । दुर्घटनामा परि ३७ बर्षको डम्मर बहादुर दमैको मृत्यु भएको र घाइतेहरु मध्ये ३ जनालाइ पोखरा रिभर गरिएको जिल्ला...
पर्वत/मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनमा पर्वतका १४८ मतदान केन्द्रका लागि कर्मचारीहरु खटाइएका छन् । जिल्ला निर्वाचन कार्यालय पर्वतका प्रमुख लक्षु शर्माका अनुसार एउटा मतदान केन्द्रमा एक जना सहायक मतदान अधिकृत, एक जना सहायक मतदान अधिकृत, पाँच जना सहायक कर्मचारी र एक जना सहयोगी गरी मुख्य...








