Friday, June 26, 2026

समाचार

माघ, १२–पर्वत/ पर्वतका उच्च पहाडी भुभागहरुमा बाक्लो हिमपातका कारण सेताम्मे भएका छन भने तल्लो क्षेत्रमा पनि जनजीवन प्रभावित बनेको छ शुक्रवार साँझदेखि जिल्लाको जलजला गााउँपालिकाको लेखफाँट, शालिजा, वाँसखर्क, क्याङ भुकताङले, हम्पालको लेक, पञ्चासे, डहरे र चिसापानीको लेकहरुमा तीन फिट बाक्लो हिउँ परेको छ । धेरै वर्षपछि बाक्लो हिमपात भएको स्थानीयले...
माघ, १२–पर्वत/ सरकारका पछिल्ला गतिविधि, निर्मला पन्तको बलात्कार पछि हत्या र न्याय दिन नसकेको, कांग्रेस नेताका नामका अस्पताल विघटन गर्न खोजेको, चिकित्सा शिक्षा विधेयक जस्ता कारण देखाउँदै पोखरामा शुक्रबार नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दलले बृहत विरोध प्रदर्शन गरेको छ। तरुण दलको केन्द्रीय कार्यक्रम अनुरुप आयोजित विरोध र्‍याली पोखराको मानवाधिकार...
माघ–९,पर्वत/ नेपाल प्रेश यूनियनका केन्द्रिय अध्यक्ष बद्री सिग्देलले सरकारले प्रेशमाथी हमला गरेको बताउनुभएको छ । पर्वतको कुश्मामा प्रेश यूनियन पर्वतको पाँचौ अधिबेशनबाट निर्वाचित कार्यसमितिलाई प्रमाणपत्र बितरण गर्न आयोजित कार्यक्रममा बोल्दै सिग्देलले उक्त कुरा बताउनुभएको हो । सिग्देलले वर्तमान सरकारले पत्रकारलाई विकृति, बिसंगती, बलत्कार, हत्या, हिँसा, कुसासनको बारेमा समाचार नलेख्न दवाव...
माघ–९,पर्वत/ देशभरका उच्च पहाडी जिल्लाहरुमा बर्षा भएको छ । मंगरबार विहानै देखि मौसममा आएको परिर्वतनले देशभरको जनजीवन प्रभावित बनेको थियो । उपत्याका लगायतका देशका हिमाली, उच्च पहाडी, पहाडी जिल्लामा बर्षासँगै चिसो बढेको छ । बर्षासँगै कृषक हर्षित बनेका छन् । हिउँदे खेतीको लागि बर्षा आवश्यक रहेको र थोरै मात्रमा परेको पानी...
माघ–९,पर्वत/प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दल मंगलबारबाट सरकारविरुद्ध सडक आन्दोलनमा उत्रिएको छ । तरुण दलले सरकार विरुद्ध सातवटै प्रदेशमा सडक आन्दोलन गर्ने यसअघि नै घोषणा गरेको थियो । सरकारको अधिनायकवादी चरित्र, भ्रष्टाचार, महंगी, मूल्यबृद्धी, प्रेसमाथिको हस्तक्षेपसँगै वाइडबडी प्रकरण, निर्मला पन्त हत्या प्रकरणलगायतका गैर–कानुनी र अलोकतान्त्रिक क्रियाकलापका...
माघ ४–पर्वत/क्रसर उद्योगमा प्रहरी धरपकड बढ्दै गएपछि यहाँका व्यवसायीहरुले उद्योग बन्द गर्ने भएका छन् । उनीहरुले आफ्ना उद्योगधन्दा बन्द गरेर प्रहरी ज्यादतीविरुद्ध अदालत जाने निष्कर्षमा पुगेको वताएका छन् । शुक्रवार विहान जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल रामकृष्णले आफ्नो फेसबुक पेजबाट अपलोड गरेको भिडियोमा क्रसर उद्योगमा  प्रहरीको हस्तक्षेप छर्लङ्गै देख्न...
माघ ४–पर्वत/जलजला गाउँपालिका अध्यक्ष यामबहादुर मल्ल रामकृष्णले बिहिबार बिहान मालढुङ्गामा भएको बस दुर्घटनामा परि मृत्यु हुनेका परिवारलाई तत्कालकालागि १५ हजार सहयोग उपलब्ध गराउने निर्णय गर्नुभएको छ । अध्यक्ष मल्ले गाउँपालिकाका तर्फबाट मृतकका परिवारलाई १५ हजार र गम्भीर घाईतेहरूको उपचारका लागि ५ हजार रूपैयाँका दरले सहयोग उपलब्ध गराउने निर्णय गरेको जानाकारी...
माघ ४–पर्वत/कुश्मा नगरपालिका वडा नम्बर १ मालढुंगामा आज (बिहिबार) बिहान भएको सवारी दुर्घटनाप्रति नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वसांसद अर्जुनप्रसाद जोशीले दुःख ब्यक्त गरेका छन् । जोशीले एक विज्ञप्ती प्रकाशित गरी बस दुर्घटनामा निधन भएकाप्रति हार्दिक श्रद्धाञ्जलीका साथ चिरशान्तिको कामना गरेका छन् । साथै उनले दुर्घटनामा घाइते भएकाको सिघ्र...
माघ ४–पर्वत/नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वसांसद अर्जुनप्रसाद जोशीले आफुले पर्वत जिल्लामा भित्राएका क्रमागत योजना अहिलेको सरकारले हटाउन थालेको बताएका छन् । मोदी गाउँपालिका वडा नम्बर २ देउपुर र वडा नम्बर ३ देउरालीका विभिन्न टोलबस्तीमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता जोशीले यस्तो बताएका हुन । सडक, बिद्युत, खानेपानी,...
माघ,३–पर्वत/सामाजिक सञ्जालको दुरुपयोग गर्नेहरुमाथि कठोर कारवाहीको माग भइरहेका बेला सरकारले नयाँ कानुनको मस्यौदा तयार पारेको छ । संघीय संसदमा पेश हुन लागेको नयाँ विधेयकले सामाजिक सञ्जालबाट व्यक्तिको चरित्रहत्या गर्ने, सामाजिक सद्भाव विथोल्ने र साइबर बुलिङ गर्नेलाई कडा सजायको प्रस्ताव गरेको छ । त्यस्तै अनलाइन समाचार पोर्टलमा अपुष्ट र हावादारी कुरा...

This will close in 0 seconds