पर्वत/लोकतन्त्रमा आस्थावान पशु स्वास्थ्य सेवा क्षेत्रमा क्रियाशिल प्राविधिकहरुको साझा संस्था नेपाल पशु स्वाथ्य सेवा प्राविधिक संघ पर्वतको दोस्रो अधिवेशन सम्पन्न भएको छ । ‘लोकतान्त्रिक नेपालमा पशु स्वास्थ्य सेवा प्राविधिकहरुको पहिचान, व्यावसायिक पशुपालनमा नेल्टाको अभियान’ भन्ने मुल नाराका साथ पर्वतको कुश्मामा सम्पन्न भएको अधिवेशनले नयाँ कार्य समिति चयन गरेको छ...
पर्वत/नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा संविधानसभा सदस्य अर्जुनप्रसाद जोशीले राज्यको बजेट बास्तविक किसानलाई भन्दा कार्यकर्ता र झोले किसानको हातमा पुगेको वताउनु भएको छ । काँग्रेस नेता जोशीले जलजला गाउँपालिका १ बाँसखर्कमा बजारमारे सुन्तला उत्पादन सहकारी संस्था लिमिटेडद्वारा निर्माण गरिएको शीतभण्डारको शुक्रबार उद्घाटन गर्दै उक्त कुरा वताउनु भएको...
पर्वत/ राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले उद्योगधन्दा मार्फत मुलुकमा सम्मृद्धि ल्याउनुपर्ने बताउनुभएको छ । विहिवारखि सुरु भएको छैटौँ पर्वत महोत्सवको उद्घाटन गर्दै अध्यक्ष तिमिल्सिनाले यस्तो बताउनुभएको हो । उहाँले उद्योग धन्दा विना मुलुकमा समृद्धि नआउने भन्दै उद्योग स्थापनाका लागि पहल गर्न उद्योग बाणिज्य संघलाई आग्रह समेत गर्नुभयो । उहाँले...
पर्वत/उद्योग वाणिज्य संघको आयोजनामा आजबाट सुरु हुन लागेको छैठौँ पर्वत महोत्सवको सम्पुर्ण तयारी पुरा भएको छ । आयोजक उद्योग वाणिज्य संघले महोत्सव आयोजना गर्न लागेको बडागाउँको खेलमैदानमा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरि महोत्सवको तयारी पूरा भएको जानकारी गराएको हो । पत्रकार भेटघाट कार्यक्रममा बोल्दै महोत्सव मूल आयोजक समितिका संयोजक...
पर्वत/मोदी गाउँपालिका ३ देउराली घुरुङशोरा निवासी नेपाली काँग्रेसका पुराना नेता एवं समाजसेवी गुमानसिङ बरुवालको निधनप्रति नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा पूर्व सांसद अर्जुनप्रसाद जोशीले गहिरो दुःख व्यक्तगर्नुभएको छ । केन्द्रिय सदस्य जोशीले मंगलबार स्वर्गीय बरुवालको घरमै पुगेर शोकाकुल परिवार तथा गाउँबासीहरुप्रति दुख व्यक्त गर्नुभएको हो । प्रजातन्त्र प्राप्तीका...
काठमाडौं/प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी ओली अन्ततः अमेरिकी प्रोजेक्ट मिलेनियम च्यालेन्ज कम्प्याक्ट(एमसीसी) पास गर्ने सर्तमा अग्निप्रसाद सापकोटालाई सभामुख बनाउन सहमत भएका छन्।
सुवास नेम्वाङलाई सभामुख बनाउन उपसभामुख शिवमाया तुम्वाहाङ्फेलाई राजीनामा नदिई अडान लिन लगाउँदै आएका ओली अन्ततः पूर्वमाओवादी केन्द्रका नेता सापकोटालाई सभामुख बनाउन सहमत भएका हुन्।
पूर्वमाओवादी केन्द्रले सभामुखमा अडान नछाडेपछि...
पर्वत/सूचना प्रविधि विधेयक लगायत सरकारका विभिन्न गलत कामहरूको विरूद्धमा विरोधपत्र बुझाउन जिल्ला प्रशासन कार्यालयमा पुग्दा प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपाल अफिसमा नभएपछि पर्वत काँग्रेसका नेता कार्यकर्ताहरू प्रजिअ विरूद्ध नै आक्रोशित भएकाछन् ।
नेपाली काँग्रेसका केन्द्रीय सदस्य अर्जुनप्रसाद जोशीको नेतृत्वमा जिल्ला प्रशासनमा पुगेको टोलीले प्रजिअलाई विरोधपत्र बुझाउन आधाघण्टा...
पर्वत/जलजला गाउँपालिकाका अध्यक्ष एवं नेपाली काँग्रेस पर्वतका कोषाध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण)ले जनताको आर्थिक समृद्धिलाई माथि उठाउन र लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास गर्न स्थानीय सरकारलाई स्वतन्त्र ढंगले काम गर्न दिनुपर्ने वताउनु भएको छ । अध्यक्ष मल्लले आज पर्वत उद्योग बाणिज्य संघ जलजला उपशाखाको नवौ बार्षिक साधारणसभालाई सम्वोधन...
पर्वत/आफ्नो स्थापनाकालदेखि नागरिक सर्वोच्चता, लोकतन्त्र र विधिको शासनका लड्दै आएको नेपाली कांग्रेसले पछिल्लो पटक नेकपा सरकारले जनताको संविधानप्रदत्त अधिकारमाथि अंकुश लगाउन खोजेको भन्दै विरोधमा उत्रने भएको छ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सरकारले ल्याएको सूचना प्रविधि विधेयक फिर्ताको माग राख्दै आइतबार देशव्यापी विरोधपत्र बुझाउने भएको हो । कांग्रेसले...
पर्वत/नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्व सांसद अर्जुनप्रसाद जोशीले केपी ओली झुट र अफवाहका शिरोमणि भएको वताउँदै ओलीको उधारो भ्रमलाई बुझेर जनताले उनको कुरै सुन्नै छाडिसकेको वताउनु भएको छ । नेपाली काँग्रेस चित्रे गाउँ कार्यसमितिले आयोजना गरेको क्रियाशील सदस्यता वितरण तथा कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै नेता...









