यामबहादुर मल्ल (रामकृष्ण)
विकासको अहिलेको आधारभुत आवश्यकता गाउँगाउँमा स्तरीय सडक, घरघरमा स्वच्छ खानेपानी, ब्यवस्थित रुपमा बिद्युतिकरण, गाउँमै स्तरीय स्वास्थ्य सेवा, गुणस्तरीय शिक्षा, स्थानीयस्तरमै रोजगारीका अवसर सिर्जना गर्ने हो । ती सबै आधारभुत आवश्यकता पुरा गर्नका निम्ति स्थानीय तहसँग प्रयाप्त बजेट छैन । केन्द्र र प्रदेशले आवश्यक बजेट नपठाएपछि स्थानीय स्रोतसाधनलाई...
फागुन; १२-पर्वत/जलजला गाउँपालिकाका प्रमुख तथा नेपाली काँग्रेस पर्वतका कोषाध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण)ले मुलुकमा दिनप्रतिदिन हत्या; हिंसा र आपराधिक क्रियाकलाप बढ्दै गएपनि सरकार निरीह भएको वताउनु भएको छ ।
नेपाली काँग्रेसका युवा नेता मल्लले प्रमुख अतिथिका रूपमा आईतवार प्रथम राष्ट्रिय मगर महोत्सबलाई सम्बोधन गर्दै दुईतिहाईको बहुमत प्राप्त सरकार ईतिहासकै कमजोर...
पर्वत, फागुन ११–पर्वतको जलजला गाउँपालिकाको बगरफाँटदेखि दमुवाखोला र कुश्मा नगरपालिकाको राजाको बगरदेखि मालढुंगा हुँदै नयाँ पुल कालीगण्डकी नदीबाट बढी जोखिमका क्षेत्र हुन । बर्षाको समयमा नदीले यहाँका ती ठाउँहरुमा बढी असर पु¥याइरहेको हुन्छ । जोखिमयुक्तक्षेत्रका बस्ती र नदीबाट हुने क्षतिलाई कम गर्न जलजला गाउँपालिकाले चेकड्याम र बस्ती संरक्षण अभियान...
मकाउ १९, फेब्रुअरी : नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा मूख्य सचेतक बालकृष्ण खाँडले ओली सरकारको दम्भ र अहंकारका कारण लोकतान्त्रिक गणतन्त्रमाथि खतरा बढिरहेको वताउनु भएको छ । नेता खाँडले नेपाली जनसम्पर्क समिति मकाउले आयोजना गरेको प्रजातन्त्र दिवसलाई सम्बोधन गर्दै उक्त कुरा वताउनु भएको हो । नेता खाँडले मुलुकका हरेक...
फागुन, ४– पर्वत/जलजला गाउँपालिका वडा नं ५ लेकफाँट स्थित गिद्घेश्वर शिबालयमा संचालित महायज्ञको जलजला गाउँपालिकाका अध्यक्ष एवं नेपाली काँग्रेसका युवा नेता यामबहादुर मल्ल (रामकृष्ण)ले उदघाटन गर्नुभयो । महायज्ञको उदघाटन गर्दै अध्यक्ष मल्लले यज्ञ र धर्मको माध्यमबाट देश र दुनियामा विकासका ठूला-ठूला भौतिक संरचनाहरू निर्माण भएकोले हिन्दु धर्ममा ठूलो शक्ति...
फागुन,१–पर्वत/प्रमुख जिल्ला अधिकारीको काम शान्ति सुरक्षा कायम राख्ने हो । जिल्लामा भएका सरकारी कार्यालयबिच समन्वय गर्ने हो । राजनीतिक पार्टीबिच समदुरीको सम्बन्ध राख्ने हो । सबै राजनीतिक पार्टी, जातजाति, भाषा, धर्मसबैलाई समान रुपमा ब्यवहार गर्ने उनको दायित्व हो । तर पर्वतका प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकाल भने राजनीतिक पार्टीको...
माघ,२९–पर्वत/स्वरोजगारमूलक संचारमाध्यमहरुलाई अप्ठ्यारोमा पारेको भन्दै देशभरका हजारौं पत्रकारहरुले सरकारविरुद्ध आन्दोलन शुरु गरेका छन् । आफूहरुले स्वतन्त्र रुपमा चलाइरहेका संचारमाध्यमहरुलाई सरकारले गम्भीर अप्ठ्यारोमा पार्ने गरी निर्णय लिएको र कार्यान्वयनका लागि बाध्यकारी बनाउने कोशिस गरेको भन्दै त्यसको प्रतिवादमा उत्रदै उनीहरु आन्दोलित भएका हुन् ।
यही माघ १८ गते सूचना तथा संचार प्रविधि...
फागुन २१ गतेभित्रै सवै तहका लागि आवश्यक कानून निर्माण भैसक्ने राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाको दावी
माघ,२८–पर्वत/राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आगामी फागुन २१ गतेभित्रै सवै तहका लागि आवश्यक कानून निर्माण भैसक्ने बताउनुभएको छ । पर्वतको सदरमुकाम कुश्माबजारमा आयोजित गण्डकी प्रदेश स्तरीय महिला महोत्सवको आइतवार उद्घाटन गर्दै अध्यक्ष तिमिल्सिनाले संविधानले व्यवस्था गरेका सवै कानून र ऐनहरु बनिसकेको बताउँदै संघ, प्रदेश र स्थानीय तहका लागि आवश्यक ऐन...
माघ,२८–टोकियो/नेपाली जनसम्पर्क समिति जापानले विभिन्न ९ बुँदे माग राख्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएको छ । नेपाली कांग्रेसको प्रवास संगठन नेपाली जनसम्पर्क समिति जापानले नेपाली दूतावासमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको हो ।
समितिले नेकपाका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको दुई तिहाईको सरकारले देशमा सुशासन कायम गर्न नसकेको भन्दै जनताका एजेण्डा...
२७, माघ–पर्वत/नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्व सांसद अर्जुनप्रसाद जोशी पहिलोपटक नेकपा सरकारविरुद्ध आक्रामक ढंगले प्रस्तुत हुनुभएको छ । निर्वाचनताका पोखरा–बागलुङ–बेनी रेल ल्याउने र कुश्मामा रेलवेस्टेशन बनाउने आश्वासन बाँडेर फर्केका केपी ओली र नेकपाका नेताहरुलाई आइतवार काँग्रेस नेता जोशीले त्यही मञ्चबाट कुश्मामा रेल ल्याए आफू नेकपाकै झोला बोक्न तयार...






