Friday, July 17, 2026

मुख्य समाचार

२४ भदौ, जाजरकोट । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नेपाली कांग्रेस पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा रहेको बताएका छन् । नेता सिंहले प्रेसप्रति गरिने विभेद र नियन्त्रणविरुद्ध कांग्रेस कडारुपमा प्रस्तुत हुने चेतावनी दिए । प्रेस युनियन जाजरकोटको पाँचौ जिल्ला अधिवेशन आइतबार उदघाटन गर्दै नेता सिंहले कांग्रेस श्रमजीवी पत्रकारहरुको भावनासँग सहमत रहेको...
२१ भदौ, पोखरा । केपी ओलीले नेतृत्व गरिरहेको दुर्इतिहाइ बहुमतको सरकारले प्रभावकारी काम गर्न नसकेको जनगुनासो बढिरहेकै बेला केन्द्र र प्रदेश सरकारका वीचमा अन्तरविरोध देखापरेको छ । बिहीबार पोखरामा भेला भएका विभिन्न प्रदेशका मुख्यमन्त्रीहरुले सिंहदरबारले अधिकार नदिएको भन्दै केन्द्र सरकारको कडा आलोचना गरे । ५ वटा प्रदेशका मुख्यमन्त्रीहरु सिंहदरबारविरुद्ध आक्रामक...
९ भदौ, काठमाडौं । भारतको एक अदालतले डेरा सच्चा सौदा प्रमुख गुरमीत राम रहीमलाई बलात्कारको मुद्दामा दोषी ठहर गरेपछि भड्किएको हिंसामा २३ जनाको मृत्यु भएको छ । केन्द्रीय गृह मन्त्रालयका अनुसार हरियाणामा २३ जनको मृत्यु भएको हो । थुप्रै मानिस घाइते भएका छन् । पञ्जाब र हरियाणाका थुप्रै स्थानमा राम रहीमका...
नेपित। म्यानमारको पश्चिम तटीय प्रान्त रखिनेमा शुक्रबारदेखि भड्किएको हिंसामा परी ८९ जना मारिएका छन्, जसमा १२ जना सुरक्षाकर्मी पनि छन् । अल्पसंख्यक रोहिंग्या समुदायलाई न्याय दिलाउने बताउँदै सशस्त्र गतिविधि गरिरहेको समूहले हिंसा भड्काएको हो । हिंसाका कारण उक्त प्रान्तमा बसोबास गर्ने रोहिंग्या समुदायको ठूलो संख्या बंगलादेशतर्फ भाग्न थालेको छ । बौद्ध...