Tuesday, October 15, 2024

खेलकुद

पर्वत/जिल्लाको कुश्मा नगरपालिकाले आयोजना गर्दै आएको राष्ट्रपति रनिङ शिल्डको दोस्रो संस्करण यही पुसको ११ र १२ गते आयोजना हुने भएको छ। अघिल्लो वर्षको प्रथम राष्ट्रपति रनिङ शिल्ड कुश्मा नगरपालिका–५ बडागाउँमा रहेको सशस्त्र प्रहरी बल बसेको खेल मैदानमा आयोजना गरिएकोमा दोस्रो राष्ट्रपति रनिङ शिल्ड कुश्मा नगरपालिका–१ पाङमा रहेको पाङ...
पर्वत/जिल्लाको जलजला गाउँपालिकाले भू उपयोग नियमावली, २०७९ अनुसार गाउँपालिकाको अधिकार क्षेत्रभित्र रहेको जग्गालाई वर्गीकरण गरेको छ। गाउँपालिकाका अध्यक्ष राजु आचार्यका अनुसार भू–उपयोग ऐन, २०७६ को दफा ४ तथा नियमावली बमोजिम स्थानीय आवश्यकता भू–उपयोग नियमावली, २०७१ को नियम ४ बमोजिम प्राप्त भू–उपयोग क्षेत्र नक्सा र भू–उपयोग नियमावली २०७१ को...
पर्वत/देशभर कोरोना भाइरसको त्रासका कारण लकडाउन छ । यो बेला नबुझेका मानिसहरुलाई भिडभाड नगर्न सल्लाह दिनुपर्ने नेता नै भिड जम्मा गरि जुवाको खाल चलाइरहेका भेटिएका छन । जलजला ८ नाग्लिवाङका सोमबहादुर जिसि लकडाउनको बेला घरमा जुवा खाल चलाएर बसेको पाइएको छ । उनी वडा कार्यलय र वडाध्यक्षले सचेतनाका लागि...
पर्वत/छिमेकी भारतमा समेत पछिल्लो दिनमा कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमितको संख्या बढेपछि रोजगारीका लागि गएका फर्कने क्रम जारी छ । केही दिन यता भारतलगायत बिदेशबाट फर्केकालाई जलजला गाउँपालिकाले निगरानीमा राखेको छ । गाउँपालिकाले नौ वटै वडाका वडा अध्यक्षलाई त्यस्ता ब्यक्तिको सुचना संकलन गर्न र निगरानी बढाउन आग्रह गरेको छ...
असोज ७,पर्वत/कुश्मा नगरपालिका ५ बडागाउँको पुरानो खेलमैदान फिर्ता गर्न पहल सुरु भएको छ । दुई दशक अघिसम्म विभिन्न प्रतियोगिता हुने गरेको उक्त मैदानमा ०५८ सालमा सशस्त्र प्रहरी बलको चण्डिका गण बसेको थियो । सशस्त्र द्वन्द्वको समय सुरक्षा बल राखिएयता मैदान सर्वसाधारणले उपयोग गर्न पाएका छैनन् । गणलाई अन्यत्र स्थानान्तरण...
काठमाडौं । लिसेस्टर सिटीका डिफेण्डर हृयारी मग्वायरले क्लबसँग ५ वर्षे नयाँ सम्झौता गरेका छन् । २५ वर्षका मग्वायर इंग्ल्याण्डलाई रुस विश्वकपमा सेमिफाइनलसम्म पुर्‍याउने प्रमुख सदस्य थिए । उनी म्यानचेष्टर युनाइटेड जाने सम्भावना भएको खबर आइरहेका बेला लिसेस्टर पाँच वर्षका लागि नयाँ सम्झौता गर्न सफल भएको हो । २०१७ मा हल सिटीबाट...
२३ भदौ, ढाका । आयोजक बंगलादेशमाथि शादार जित हात पार्दै नेपाल समूह विजेताका रुपमा साफ च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार भएको समूह चरणको अन्तिम खेलमा नेपालले बंगलादेशलाई २-० गोल अन्तरले हराएको हो । अघिल्लो खेलमा पाकिस्तानले भुटानलाई ३-० ले हराएपछि अन्तिम चारमा स्थान सुरक्षित गर्न नेपाललाई जित चाहिएको...
९ भदौ, काठमाडौं । डेभिड भियाले आश्चर्यजनक रुपमा स्पेनको राष्ट्रिय टोलीमा पुनरागमन गरेका छन् । विश्वकप छनोट अन्तरगत इटली र लिकटेन्टीनविरुद्धको खेलका लागि स्पेसिन टोली घोषणा भएको छ, जसमा भिया पनि छन् । उनी २०१४ को विश्वकपपछि पहिलो पटक राष्ट्रिय टोलीमा परेका हुन् । डिएगो कोष्टाको अनुपस्थितिमा भियाले ठाउँ पाएका हुन्...
९ भदौ, काठमाडौं । स्पेनिस क्याटलान बार्सिलोना उस्मान डेम्बेलको अनुबन्ध नजिक पुगेको छ । यदि यो सफल भएमा नेयमारपछि सर्वाधिक महंगो ट्रान्सफर हुनेछ । बोरुसिया डर्टमुन्डका २० वर्षीय फ्रान्सेली फवार्ड डेम्बेललाई बार्सिलोनाले १५० मिलियन युरो तिर्नेछ । यद्यपि डर्टमुन्डले अगष्टको सुरुवातमा बार्सिलोनाको प्रस्ताव अस्वीकार गरेको थियो । लगतै डेम्बेल निलम्बनमा परे...
९ भदौ, काठमाडौं । नेपाल साफ यू-१५ फुटबलको फाइनलमा प्रवेश गरेको छ । अब उपाधिका लागि भारतसँग खेल्नेछ । शुक्रबार भएको समिफाइनलमा नेपालले बंगलादेशलाई ४-२ गोल अन्तरले हराएको छ । नेपाले एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलको पहिलो हाफमा दुई गोल गर्‍यो । ५ औं मिनेटमा गोल गर्दै नेपाललाई अग्रता दिलाएका आकास...