पर्वत/रेडियो शालिग्राम कुश्मा पर्वतले ‘समृद्ध समाज निर्माणका लागि युवाहरुको भूमिका’ विषयमा खुल्ला युवा वक्तृत्वकला प्रतियोगिता आयोजना गर्ने भएको छ । प्रतिभा पहिचानका लागि रेडियो कार्यक्रम अन्तरगत असार १३ गते शुक्रवारका दिन खुल्ला युवा वक्तृत्वकला प्रतियोगिता आयोजना गर्न लागेको रेडियोका अध्यक्ष यूवराज जोशीले जानकारी दिनुभयो । युवाहरुमा भएका अन्तर्निहित...
पर्वत/जलजला गाउँपालिकाले भदौ १५ सम्म कालीगण्डकीबाट नदीजन्य पर्दाथ उत्खननमा रोक लगाइएको छ । गाउँ कार्यपालिकाको शुक्रबार बसेको बैठकले असार देखि भदौ १५ सम्म नदीमा उत्खनन पुर्ण रुपमा रोक लगाउने निर्णय गरेको हो । यसअघि कालीगण्डकी नदीमा गाउँपालिकाकै मिलेमतोमा नदीबाट स्काभेटर प्रयोग गरि ढुंगा, गिट्टी बालुवाको अबैध उत्खनन भएको आरोप...
पर्वत/यूवाहरुको नेतृत्व तथा क्षमता विकास गर्नका लागि पर्वत सदरमुकाम कुश्मा बजारमा २ दिने कार्यशाला गोष्ठी शुरु भएको छ । यूनेस्को काठमाण्डौको सहकार्यमा कुश्मा नगरपालिका र जिल्ला युवा समितिको कार्यालय पर्वतको आयोजनामा गोष्ठीको आयोजना गरिएको हो । गोष्ठीमा जिल्लाका बिभिन्न ७ ओटा स्थानीय तहका ६० जना यूवाहरुको सहभागिता रहेको छ...
पर्वत/निर्माणाधिन मध्यपहाडी लोकमार्ग अन्तरगत पर्वत खण्डको जिम्मा लिएको लामा कन्ट्रक्सन प्रालिले कुश्मा नगरपालिका वडा नम्बर–८ दोबिल्लामा सञ्चालन गरेको क्रसरले आयोजना प्रयोजनका लागि उत्पादन गरिएको गिट्टी, बालुवा अन्य निर्माणका योजनामा बिक्री गर्दै आएको पाइएको छ । उक्त क्रसरले सडक निर्माणका क्रममा निस्किएको माल प्रयोग गरेर गिट्टी, बालुवा उत्पादन गर्नुपर्ने भएपनि...
पर्वत/हिमालय पर्वतकी छोरी माता पार्वतीको जन्मभूमि बिश्वास गरिएको पर्वतको पाङलाई बिश्वभर चिनाउन र शिब पार्वतीको विश्वकै अग्लो मुुक्ति बनाउन कुस्मामा महायज्ञ लगाउने सम्पूर्ण तयारी पुरा भएको छ । जनकपुरलाई सिताको जन्मभूमि जस्तै पर्वतलाई पार्वतीको जन्मभूमिको रुपमा स्थापित गराउनका लागि जेठ १ देखि ११ गते सम्म बिराट गुप्तेश्वर कोटिहोम तथा...
पर्वत/योजनाको कामै नगरी बजेट निकासा गर्ने, बिल मिलाएर खाने, बजेट आएको र खर्च भएको बिषयमा उपभोक्तालाई नै जानकारी नहुने कतिपय स्थानीय तहका गुनासो र समाचार हामी सुन्दै आएका छौ । तर यहाँको नगरपालिकाले भने योजनाको रकम भुक्तानीमा कडाई गर्ने भएको छ । फलेबास नगरपालिकाले उपभोक्ता समितिले गरेको काममा समेत...
पर्वत/बुधवार दिउँसो एक्कासी आएको ठुलो हुरीबतास र असिनापानीका कारण पर्वतका विभिन्न क्षेत्रमा ठूलो क्षति पुगेको छ । असिना र हाबाहुरीले खेतवारीमा लगाएको मकै लगायत तरकारी बालीमा क्षति पुगेको छ भने विभिन्न ठाउँमा स्थानीयका घरका छाना तथा विद्यालय भत्किएको छ । ठुलो आँधिहुरीका कारण सदरमुकाम कुश्माबजारका विभिन्न भागमा रुखहरु ढलाउनुका...
पर्वत/नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वसांसद अर्जुनप्रसाद जोशीले पद र पार्टीको स्वार्थभन्दा आफु जन्मेको जिल्लाको पहिचान र विकासमा जुट्न आब्हान गर्नुभएको छ । पर्वत जेसिजले नयाँ बर्ष २०७६ सालको अवसरमा आयोजना गरेको सडक खाना महोत्सवको सोमबार कुश्मामा समापन समारोहलाई सम्बोधन गर्दै जोशीले राजनीति गर्नेहरुले पद र दलगत स्वार्थ भन्दा...
पर्वत/ठुला र गौरबका आयोजनाका ठेकेदारले सम्बन्धित निर्माणमा प्रयोग गर्नेगरी मात्रै क्रसर उद्योग सञ्चालन गर्न सक्छन् । सम्बन्धित निर्माणको आवश्यक मात्रै सामान उत्पादन गर्न निर्माण अवधिसम्म क्रसर उद्योग सञ्चालन गर्न दिने राष्ट्रिय नीति हो । तर, यहाँ निर्माण भएको मध्यपहाडी लोकमार्ग अन्र्तगत पर्वत खण्डको जिम्मा लिएको लामा कन्ट्रक्सन प्रालिले कुश्मा...
पर्वत/स्थानियबासीसंग भएको पूर्व सहमति बिपरित निर्माण कार्य अघि बढाएको भन्दै कालिगण्डकी प्रसारण करीडोर आयोजना पिडीत पर्वतको पाड र खुर्कोटका स्थानियबासी आन्दोलित भएका छन । २२० केभीए क्षमताको आयोजनाले खुर्कोटकै अर्मादी देखि हिमालय उच्च मावि सम्म मटरवाटो कालोपत्रे गर्ने, अर्मादी साईडमा आउने पानीको ढलको उचित व्यवस्थापन गर्ने, प्रभावित क्षेत्रका उपभोक्ताहरुलाई...









