पर्वत/जेसीजले सप्ताहव्यापी कार्यक्रम शुरु गरेको छ । जेसीज सप्ताह २०२३ को आज एक कार्यक्रमको बिच उद्घाटन गरिएको हो । जेसीज सचिवालयमा आज सप्ताहको उदघाटन सहित गजल वाचन कार्यक्रम एकसाथ गरिएको छ । कुश्मा नगरपालिकाका उपप्रमुख स्वस्थानी रिजालले सप्ताहको उद्घाटन गर्नुभयो । रिजालले यूवाको नेतृत्व र व्याक्तित्व विकासमा जेसीज पर्वतले...
पर्वत/स्थापना कालदेखिनै विभिन्न रचनात्मक कामहरू गर्दै आएको सक्रिय युवाहरूको संस्था एकता यूवा क्लवको १६ औँ साधारणसभा तथा ८ औँ अधिवेशन सम्पन्न भएको छ । आज सम्पन्न भएको साधारणसभा र अधिबेशनले नयाँ नेतृत्व पनि चयन गरेको छ । क्लवको अध्यक्षमा गोकुल चापागाई सर्वसम्महत रुपमा चयन हुनुभएको छ । अन्य...
पर्वत/अन्तरसरकारी वित्त व्यवस्थापन ऐनअनुसार स्थानीय तहले असार १० भित्रै अनिवार्य रूपमा बजेट ल्याउनुपर्ने प्रावधान छ। आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम र बजेट निर्माणका लागि स्थानीय तहहरूले आआफ्ना तयारीहरू थालिरहेका छन्। स्थानीय तहहरूले नीति तथा कार्यक्रम र बजेट वक्तव्य तयार पार्ने बेलामा स्थानीय तहका लागि उपयुक्त हुने गरी...
पर्वत/स्थानीय तहको न्याय सम्पादनलाई प्रभावकारी र विश्वसनीय बनाउने अभिप्रायले जलजला गाउँपालिकामा मेलमिलापसम्बन्धी ४८ घण्टे आधारभुत तालिम सुरु भएको छ । ग्लोबल एड्भोकेसी नेपाल, ललितपुरको प्राविधिक सहयोग जलजला गाउँपालिकाको आयोजनामा विहिवारदेखि शुरू भएको तालिमको पर्वत जिल्ला अदालतका जिल्ला न्यायाधीश आनन्दप्रसाद श्रेष्ठले उद्घाटन गर्नुभएको थियो । तालिमको उद्घाटन...
पर्वत/जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ । जिल्लाका सातै स्थानीय तह लाई पहिलो चरणमा पूर्ण खोप सुनिश्चित तथा दिगोपना घोषणा गरेर अन्तिममा जिल्लालाई नै घोषणा गरिएको स्वास्थ्य कार्यालय पर्वतले जनाएको छ । स्वास्थ्य कार्यालय पर्वतले मंगलबार समारोह आयोजना गरि पर्वत जिल्लाका सबै बालबालिका लाई सबै...
पर्वत/जलजला गाउँपालिकाले विभिन्न कार्यक्रम सहित गणतन्त्र दिवस मनाएको छ । गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा वारीबेनी स्थित न्यु होराइजन आवासीय माविमा शिक्षकहरुको खेलकुद र पब्लिक स्पिकीङ कार्यक्रम भएको थियो । यसैगरी चित्रकला प्रतियोगितामा सहभागिहरुबाट मंगलबार चित्र संकलन गरेर उत्कृष्ट १५ वटा चित्र बनाउनेहरुलाई पालिकामा प्रतिस्प्र्धा गराइने शाखाकी...
पर्वत/फलेवास नगरपालिकाको १२ औँ नगरसभा सम्पन्न भएको छ । आईतवार सम्पन्न भएको नगरसभाले संसोधित बजेट पारित गरेको छ ।
संघिय र प्रदेश सरकारले दिने अनुदान कटौती गरेपछि कतिपय अलपत्र योजनाहरुको पूर्णताका लागि नगरसभाले बजेट संसोधन गर्ने निर्णय गरेको हो । नगर प्रमुख गंगाधर तिवारीको अध्यक्षतामा भएको नगरसभामा आगामी आर्थिक...
पर्वत/पैयुँ गाउँपालिकामा बृहत सेवा सहितको एक दिने स्वास्थ्य शिविर शुरु भएको छ । पैैयुँ क्षेत्रका जनतालाई लक्षित गरि आयोजना गरिएको बृहत सेवा सहितको स्वास्थ्य शिविरको गण्डकी प्रदेश सदस्य मित्रलाल बस्यालले उद्घाटन गरेका हुन् । उद्घाटन गदै प्रदेश सदस्य बस्यालले पैयुँ क्षेत्रमा छिट्टै सुविधासम्पन्न अस्पताल निर्माण गरिने बताए । अस्पताल...
पर्वत/पैयुँ गाउँपालिकामा बृहत् सेवा सहितको निशुल्क स्वास्थ्य शिविरको आयोजना हुने भएको छ । पैयुँ गाउँपालिकाले यहि जेठ १३ गते शनिवार शिविरको आयोजना गरेको जनाएको छ । वि.पी कोइराला ममोरियल क्यान्सर अस्पताल चितवन, जिल्ला आयुर्वेद कार्यालय पर्वत, हिमालय आँखा अस्पताल पोखरा, मौलाकालिका अस्पताल प्रा.लि चितवन र रोटरी क्लव अफ नारायणी...
पर्वत/नेपाल स्काउट र स्थानीय स्काउट कार्यालय कुश्मा नगरपालिकाको आयोजनामा स्काउटका प्रमुख संरक्षक एवं प्रमुखलाई दिक्षित गरिएको छ भने अग्रज स्काउटलाई सम्मान तथा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । नेपाल स्काउटको कुश्मा नगर स्तरिय समितिले प्रमुख संरक्षक तथा कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशी र उपप्रमुख स्वस्थानी रिजाल, कुश्मा नगरपालिकाका प्रमुख...





